उपभोक्ता

  २०७८ असार २४ गते १४:४५     विकासन्युज

काठमाडौं । बिदामा नेपाल आएका श्रमिकहरु खाेपकाे कारण नेपालमै बस्न बाध्य भएका छन् । रोजगारदाता कम्पनीले अनिवार्य रुपमा खोपको व्यवस्था गरेपछि बिदामा नेपाल आएका तथा रोजगारीका लागि जाने तयारी गरेका नयाँ कामदारहरु अलपत्र परेका हुन्...

  २०७८ असार २३ गते ११:१९     विकासन्युज

काठमाडौं । पछिल्लो समय बजारमा खाने तेलको मूल्य घटेको हल्ला फैलिएको छ । आम सर्वसाधारण उपभाेक्ता  र साना खुद्रा व्यवसायीहरुले मूल्य घटेकाे महसुस नगरे पनि बजारमा भने मूल्य घटेकाे हल्ला फैलिएकाे हाे । बजार अनुगमनको...

  २०७८ असार २२ गते १३:४६     विकासन्युज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी ललितपुर खुमलटारका शारदा प्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज २ वर्षका लागि कालोसूचिमा परेको छ । मंगलबारदेखि कालोसूचिमा राखिएको उक्त कम्पनीले आगामी २ वर्षसम्म सरकारी निकायले...

  २०७८ असार २२ गते १२:५५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जाने नेपाली श्रमिकले क्यारेन्टिनमा बसेको खर्च व्यहोर्न नपर्ने भएको छ । यसअघि दुबै डोज कोरोना विरुद्धको खोप नलगाएका नेपाली श्रमिकले सात दिन होटल क्यारेन्टिनको खर्च आफै व्यर्होनु परेको...

  २०७८ असार १८ गते २०:१५     विकासन्युज

काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले अक्सिन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ । नेपाली बजारमा कोभिड सम्बन्धी उपकरण सस्तो मुल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले महँगो मूल्यका उपहरणको पहुँच नभएकाहरुलाई भाडामा उपकरणहरु...

  २०७८ असार १८ गते १५:५५     विकासन्युज

मनाङ । मनसुनको शुरुवातमा नै हिमाली जिल्ला मनाङ विपद्को चपेटामा परेको छ । हिउँदमा हिमपातले समस्या हुने मनाङमा यसपटक वर्षायाममा पनि सङ्कट झेल्नुपरेको छ । मनाङ बासीले हिउँद् ताका बाक्लो हिमपात हुँदा चिसो बढ्ने र...

  २०७८ असार १८ गते १४:२४     विकासन्युज

काठमाडौं । यस वर्षको बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थाई आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । शुक्रबार विकासन्युजसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण...

  २०७८ असार १८ गते ८:०८     विकासन्युज

काठमाडौं । गत वर्ष लकडाउनको बिचमा जन्मिएको ‘डटर्स होम अचार’ले एक वर्ष पार गरेको छ । २ जुलाई २०२० देखि शुरु भएको उक्त व्यवसायले आज ९२ जुलाई २०२१० मा एक वर्ष पार गरी दुई...

  २०७८ असार १५ गते ११:१४     विकासन्युज

काठमाडौं । देशभर करिब २७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको तथ्यांक अनुसार असार १५ गते सम्ममा सातै प्रदेशका २७ दशमलव १२ प्रतिशत धान...

  २०७८ असार १४ गते १२:५६     विकासन्युज

काठमाडौं । काठमाडौैं उपत्यकाका तीन जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि असार १४ गते साँझसम्म निषेधाज्ञा जारी थियो । आज साँझसम्म रहेको...

  २०७८ असार १४ गते १२:४४     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा एक साता थप गर्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले उक्त...

  २०७८ असार १३ गते १३:४३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा एक साता थप हुने भएको छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा सोमबार रातीदेखि सकिदैँछ । निषेधाज्ञा थपको मोडालिटीमा...

  २०७८ असार ११ गते १५:१७     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपरेको बताएको छ । नेपाल आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा...

  २०७८ असार ९ गते १०:४६     विकासन्युज

काठमाडौं । काठमाडाैं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा पूण रूपमा नहट्दै दुइ सरकारी कम्पनिले छुट राेकेका छन् । मंगलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिंदै आएको २० प्रतिशत छुट...

  २०७८ असार ८ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले दैनिक ३० केजी सुन बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ । महासंघले हाल बिक्री वितरण भइरहेको सुनको परिमाणलाई बढाउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक...

  २०७८ असार ८ गते ९:२२     विकासन्युज

काठमाडौं । गत बैशाख १३ गतेबाट उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर) बन्द रहेको सेवा आजबाट पुनः सुचारु हुने भएको छ । अतिआवश्यक बाहेकका सेवा बन्द गरेका तीन वटै प्रशासन कार्यालयले...

  २०७८ असार ८ गते ९:०८     विकासन्युज

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ,...

  २०७८ असार ७ गते १३:१०     विकासन्युज

काठमाडौं । भोेलि अर्थात मंगलबारदेखि राइड सेयरिङ कम्पनी टुटल र पठाओले सेवा सञ्चालन गर्ने भएका छन् । गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएसगैँ बन्द भएको उक्त सेवा निषेधाज्ञालाई खुकुलो बनाएसगैँ...

  २०७८ असार ६ गते १९:३१     विकासन्युज

काठमाडौं । सुबिसुको नेटवर्क नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अपटिकल फाईबर सोलुशन विस्तार गरेको छ । बढ्दो ईन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्नका लागि नोकियाको...

  २०७८ असार ६ गते १९:१५     विकासन्युज

काठमाडौं । लकडाउन अवधिमा पाँच हजार एक सय परिवारलाई सहुलियतमा खाद्यान्न उपलब्ध गराएको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयले जनाएको छ । आइतबार खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश प्रमुख ज्ञानु...