बैंक

  २०७८ असोज ६ गते ११:२२     विकासन्युज

काठमाडौं । कर्जा लगानीमा विकास बैंक आक्रामक देखिएका छन् । डेभलपमेन्ट बैंकर्स संघका अनुसार भदौ २६ गतेदेखि असोज १ गतेसम्मको अवधिमा विकास बैंकहरुको कर्जा लगानी ५ अर्ब ५१ करोड रुपैयाँले बढेको छ । अघिल्लो...

  २०७८ असोज ६ गते १०:५३     विकासन्युज

रुकुम । कृषि विकास बैंकले लुम्विनी प्रदेशको एक मात्र हिमाली जिल्लाको रुपमा चिनिने पुर्वी रुकुमको शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले गरेका हुन् । उद्घाटन कार्यक्रमलाई...

  २०७८ असोज ५ गते १७:५२     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंकले कमलादीस्थित जोन्ता क्लब काठमाण्डौं नेपाललाई चार लाख ९७ हजार सहयाेग गरेकाे छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल सो रकम क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका...

  २०७८ असोज ५ गते १७:४७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको कर्जा लगानी १ खर्ब ५१ अर्ब रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा वाणिज्य बैंकहरुको कर्जा लगानीमा १ खर्ब ५१ अर्ब रुपैयाँको...

  २०७८ असोज ५ गते १६:३७     विकासन्युज

काठमाडौं । सरकारले राजस्वको रुपमा जम्मा गरेको रकम ढुकुटीमा थुनेर राख्दा बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को चरम अभाव भएको छ । बजारमा देखिएको तरलता अभावको लागि भने नेपाल राष्ट्र बैंकले रिपो जारी गरेर...

  २०७८ असोज ५ गते १३:०१     विकासन्युज

काठमाडाैं । कृषी विकास बैंकले बाँके जिल्लाको पिपरीमा नयाँ शाखा विस्तार गरेकाे छ । उक्त शाखाका उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका छन् । साे उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले...

  २०७८ असोज ५ गते ११:१८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकलाई सिंगापुरको स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड २० लाख अमेरिकी डलरको ऋण दिने भएको छ । बैंकले हालै सो मात्राको ऋण दिने सुविधा स्वीकृत गरेको हो । स्वीकृत ऋण सुविधामध्ये ८०...

  २०७८ असोज ५ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कर समेत सो मात्राको नगद लाभांश वितरण गर्ने घोषणा...

  २०७८ असोज ४ गते १७:१२     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै पर्साको वीरगंजस्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको छ । बैंकले आज सो शाखा संचालनमा ल्याएको हो । वीरगंज शाखा...

  २०७८ असोज ४ गते १६:५९     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाडिहीमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार सो शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक हास्तकलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन्...

  २०७८ असोज ४ गते १६:१०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड(१९ महामारी नियन्त्रणका लागि नेपाललाई थप सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा विश्व बैंकको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री शर्माले विश्व बैंकबाट थप सहयोग आवश्यक रहेको बताएका...

  २०७८ असोज ४ गते १२:१२     विकासन्युज

काठमाडौं । नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर र एक्वीजीसनमा साढे ४ अर्ब रुपैयाँ कर छलि भएको र त्यसको छानविन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा...

  २०७८ असोज ४ गते ९:३९     विकासन्युज

काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो । आजदेखि राष्ट्र बैंकसहित वाणिज्य बैंकहरुबाट समेत नयाँ...

  २०७८ असोज ३ गते १८:२४     विकासन्युज

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले प्रत्येक १० वर्षमा गर्ने राष्ट्रिय जनगणना सुरु भएको छ । भदौं ३० गतेदेखि सुचिकरण फाराम भर्दै १२औं राष्ट्रिय जनगणना सुरु भएको हो । राष्ट्रिय जनगणनाको पहिलो चरणमै एउटा प्रश्नलाई...

  २०७८ असोज ३ गते १७:५५     विकासन्युज

काठमाडौं । भोलि असोज ४ गतेदेखि नयाँ नोट सटही सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै भोलिदेखि नयाँ नोट सटही गर्ने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंक मुद्रा...

  २०७८ असोज ३ गते १३:५५     विकासन्युज

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा विभिन्न बैंकर तथा बीमकहरु सम्मानित गर्ने भएकाे छ । सरकारले संविधानको अवसरमा विभिन्न बैंकर, बीमक तथा चार्टर्ड एकाउण्टेन्टहरुलाई प्रवल जेनसेवाश्री, सुकीर्तिमय राष्ट्रदिप लगायत पदकबाट सम्मानित गर्ने भएकाे हाे...

  २०७८ असोज ३ गते १२:४२     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभुषित भएकी छिन् । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा...

  २०७८ असोज १ गते १९:१४     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा १० प्रतिशत (९.५ प्रतिशत व्याजदरमा ०.५ प्रतिशत थप प्रिमियम सहित) ब्याज दिने भएकाे छ । बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्धति निक्षेपमा सर्वाधिक...

  २०७८ असोज १ गते १६:२५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको ‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका...

  २०७८ असोज १ गते १६:१५     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपाली र उनीहरुको नेपालमा रहेका परिवारको लागि एनआरएन बचत खाता संचालनमा ल्याएको छ । ७ प्रतिशत ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निस्शुल्क मोबाक्षल तथा इन्टरनेट...