सानिमा बैंक अब ललितपुरको ढोलाहिटीमा पनि

  २०७८ असोज ४ गते १६:५९     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाडिहीमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार सो शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक हास्तकलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०५ कार्यालय र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.