बैंक

  २०७८ भदौ ३१ गते १२:५०     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपमा दिने व्याज उच्च रुपमा बढाएका छन् । बैंकहरुले बचतकर्तालाई दिने व्याज दोहोरो अंकले बढाएका हुन् । बजारमा तरलताको अभाव देखिएपछि सबै वाणिज्य बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने व्याजदर...

  २०७८ भदौ ३१ गते १२:२७     विकासन्युज

काठमाडाैं । नबिल बैंकले मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) दिने भएकाे छ । दशैंको अवसरमा नबिल बैंकले असाेज १ गते देखि व्यक्तिगत मुद्दती खातामा यस्ताे आकर्षक योजना ल्याएकाे...

  २०७८ भदौ ३१ गते ११:५९     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ । मेगा बैंक नेपाल र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता...

  २०७८ भदौ ३० गते १७:५२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव देखिएपछि राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने सूचना जारी गरेको...

  २०७८ भदौ ३० गते १७:४१     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डू र एसआरएल डाईग्नोष्टिकबीच विभिन्न सेवामा छुट सम्झाैता भएकाे छ । एसआरएलमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकहरुलाई छुट उपलब्ध गराउने सम्झौता...

  २०७८ भदौ ३० गते १६:४४     विकासन्युज

काठमाडौं । पर्यटकिय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोटमा गरिमा विकास बैंकका ग्राहकले छुट पाउने भएका छन् । बुधबार बैंक र हाेटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवा सुविधामा आर्कषक छुट दिने सम्झौता भएकाे हाे । बैंकले जारी...

  २०७८ भदौ ३० गते १६:२५     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय जुलोजी विभाग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे छ । वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक,...

  २०७८ भदौ ३० गते १४:३०     विकासन्युज

काठमाडौं । असोज ४ गतेबाट दशैं र तिहारको लागि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार विज्ञप्ति जारी गर्दै असोज ४ गतेबाट नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा...

  २०७८ भदौ ३० गते १४:०५     विकासन्युज

काठमाडाैं । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका(संखुवासभा जिल्ला) बीच मंगलबार काठमाडौंमा सम्झौता भएको छ ।...

  २०७८ भदौ ३० गते १२:४०     विकासन्युज

काठमाडाैं । मेगा बैक नेपाल, मेगा क्यापिटल मार्केट्स, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वणिज्य संघबीच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्ने सम्झौता भएको छ । धादिङस्थित एक समारोहका बीच मेगा क्यापिटल मार्केट्सको तर्फबाट प्रमुख...

  २०७८ भदौ ३० गते १२:०४     विकासन्युज

काठमाडाैं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३६औं शाखा पोखरा महानगरपालिका वडा न. १७ को बिरौटामा संचालनमा ल्याएको छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक...

  २०७८ भदौ २९ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक्ले विद्युतीय माध्यमबाट गर्ने भुक्तानी कारोबारको सीमा बढाएको छ । मंगलबार भुक्तानी प्रदायक संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले कारोबारको सीमा बढाएको हो । अब बैंक खाताबाट वालेटमा गरिने...

  २०७८ भदौ २९ गते ११:०२     विकासन्युज

काठमाडौं । एक सातामा विकास बैंकहरुको कर्जा लगानी ३ अर्ब १४ करोड रुपैयाँले बढेको छ । बैंकहरुको कर्जा एक सातामा ०.७३ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । गत...

  २०७८ भदौ २८ गते १८:४२     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले दशैं तिहारलाई लक्षित गर्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । यस अवसरमा बैंकले  घर भाडा भन्दा सस्तो ‘घर कर्जा’, स्वरोजगार तथा उद्यमीको लागी ‘साना तथा मझौला उद्योग कर्जा’, आफ्नै सावारी...

  २०७८ भदौ २८ गते १७:१८     सन्ताेष राेकाया

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको शंसोधित बजेट मार्फत प्रत्येक पालिकाहरुमा ५ सय युवाहरुलाई बिनाधितो कर्जा प्रवाह गर्ने कार्यक्रम ल्याएसँगै यतिखेर बैंकिङ क्षेत्र तरंगित बनेको छ । सरकारको यो कार्यक्रमले बैंकहरुलाई थप...

  २०७८ भदौ २८ गते १६:१४     विकासन्युज

काठमाडौं । सानिमा बैंकका ग्राहकले सामसुङको फ्लायगसिप स्मार्टफोन शुन्य प्रतिशत मासिक किस्तामा किन्न पाउने भएका छन् । बैंक र नेपालमा सामसुङको आधिकारीक विक्रेता रहेको आइएमएस नेपालबीच यस्तो सम्झौता भएको हो । सम्झौता अनुसार सानिमा...

  २०७८ भदौ २७ गते १८:२७     विकासन्युज

काठमाडाैं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ । बैंकले ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाईनबाट डिम्याट खाता खोल्ने सुविधा...

  २०७८ भदौ २७ गते १७:०६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम अकाउन्ट’को शुभारम्भ गरेको छ । १ हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ ।...

  २०७८ भदौ २७ गते १६:५३     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ विभिन्न संस्थालाई सहयोग गरेको छ । बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी’ लागि ५० हजार रकम...

  २०७८ भदौ २५ गते १६:५९     विकासन्युज

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वर चोकमा ट्राफिक बत्ती जडान गरी ट्राफिक प्रहरी महाशाखालाई गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक...