बैंक

  २०७८ असोज ४ गते १२:१२     विकासन्युज

काठमाडौं । नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर र एक्वीजीसनमा साढे ४ अर्ब रुपैयाँ कर छलि भएको र त्यसको छानविन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा...

  २०७८ असोज ४ गते ९:३९     विकासन्युज

काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो । आजदेखि राष्ट्र बैंकसहित वाणिज्य बैंकहरुबाट समेत नयाँ...

  २०७८ असोज ३ गते १८:२४     विकासन्युज

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले प्रत्येक १० वर्षमा गर्ने राष्ट्रिय जनगणना सुरु भएको छ । भदौं ३० गतेदेखि सुचिकरण फाराम भर्दै १२औं राष्ट्रिय जनगणना सुरु भएको हो । राष्ट्रिय जनगणनाको पहिलो चरणमै एउटा प्रश्नलाई...

  २०७८ असोज ३ गते १७:५५     विकासन्युज

काठमाडौं । भोलि असोज ४ गतेदेखि नयाँ नोट सटही सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै भोलिदेखि नयाँ नोट सटही गर्ने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंक मुद्रा...

  २०७८ असोज ३ गते १३:५५     विकासन्युज

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा विभिन्न बैंकर तथा बीमकहरु सम्मानित गर्ने भएकाे छ । सरकारले संविधानको अवसरमा विभिन्न बैंकर, बीमक तथा चार्टर्ड एकाउण्टेन्टहरुलाई प्रवल जेनसेवाश्री, सुकीर्तिमय राष्ट्रदिप लगायत पदकबाट सम्मानित गर्ने भएकाे हाे...

  २०७८ असोज ३ गते १२:४२     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभुषित भएकी छिन् । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा...

  २०७८ असोज १ गते १९:१४     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा १० प्रतिशत (९.५ प्रतिशत व्याजदरमा ०.५ प्रतिशत थप प्रिमियम सहित) ब्याज दिने भएकाे छ । बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्धति निक्षेपमा सर्वाधिक...

  २०७८ असोज १ गते १६:२५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको ‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका...

  २०७८ असोज १ गते १६:१५     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपाली र उनीहरुको नेपालमा रहेका परिवारको लागि एनआरएन बचत खाता संचालनमा ल्याएको छ । ७ प्रतिशत ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निस्शुल्क मोबाक्षल तथा इन्टरनेट...

  २०७८ असोज १ गते १६:०२     विकासन्युज

काठमाडाें । नेपाल बङ्गलादेश बैंकले हेटौंडा उपमहानगरपालीकाको वडा नं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र आफ्नो १० औ विस्तारित सेवा केन्द्रकाे शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं....

  २०७८ असोज १ गते १५:४४     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूले ब्रिटिश कलेजमा डिजिटल भुक्तानी क्युआर कोड सेवा संचालनमा ल्याएको छ । याेसँगैं ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुले मोबाईल बैंकिङ्ग मार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल...

  २०७८ असोज १ गते १३:४७     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । दशैं नजिकिँदै गरेको उपलक्ष्यमा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको...

  २०७८ भदौ ३१ गते १८:३७     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई सहुयितपुर्ण कर्जाका साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने सम्झाैता भएकाे छ । यस सम्झौता अनुसार नेपाल विकास अध्ययन...

  २०७८ भदौ ३१ गते १८:२८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले असाेज १ गते देखी लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक...

  २०७८ भदौ ३१ गते १७:१८     सुशिल घिमिरे ‘त्रैलोक्य’

मलाई काठमाडौंबाट विराटनगर जानु थियो । माइक्रो बस छुट्ला कि भनेर समयमै ब्याग बोकेर हतार हतार कोटेश्वरतिर लागें । आफूलाई बोलिरहनु पर्ने । बानी नै त्यस्तै । मेरो सिटमा को पर्ला ? केटा मान्छे...

  २०७८ भदौ ३१ गते १६:४५     विकासन्युज

काठमाडाैं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर’ लाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी...

  २०७८ भदौ ३१ गते १२:५०     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपमा दिने व्याज उच्च रुपमा बढाएका छन् । बैंकहरुले बचतकर्तालाई दिने व्याज दोहोरो अंकले बढाएका हुन् । बजारमा तरलताको अभाव देखिएपछि सबै वाणिज्य बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने व्याजदर...

  २०७८ भदौ ३१ गते १२:२७     विकासन्युज

काठमाडाैं । नबिल बैंकले मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) दिने भएकाे छ । दशैंको अवसरमा नबिल बैंकले असाेज १ गते देखि व्यक्तिगत मुद्दती खातामा यस्ताे आकर्षक योजना ल्याएकाे...

  २०७८ भदौ ३१ गते ११:५९     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ । मेगा बैंक नेपाल र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता...

  २०७८ भदौ ३० गते १७:५२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव देखिएपछि राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने सूचना जारी गरेको...