बजार

  २०७६ जेठ २६ गते १६:५०     विकासन्युज

ललितपुर । अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले ३ दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । अग्नि इनर्जीले ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट उक्त क्याम्प सम्पन्न गरेको हो...

  २०७६ जेठ २० गते १३:४४     विकासन्युज

रारा । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ ले मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलन गर्न जाने संकलनकर्ताबाट ९० लाख रुपैयाँ शुल्क उठाएको छ । रकम सङ्कलनकर्ताबाट सङ्कलनमा गएबापत जिल्लाभित्रका सङ्कलनकर्तालाई प्रतिव्यक्ति रु दुई हजार...

  २०७६ जेठ १७ गते २१:५५     विकासन्युज

काठमाडौं । शुक्रबार घरेलु बजारमा प्रतितोला सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेको छ । बिहीबार ५९ हजार सात सयका कारोबार भएको प्रतितोला सुन शुक्रबार बढेर ६० हजार सात सय रुपैयाँ पुगेको हो...

  २०७६ जेठ १२ गते १८:३०     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले एकैसाथ ४ वटा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले रुपन्देहीको पर्साहवा र मझौली, महोत्तरीको खयरमारा र सिराहाको रामपुर बजारमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरी शुरू गरेको हो...

  २०७६ जेठ १२ गते १८:२१     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले बनेपामा नयाँ शाखा कार्यालय विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले गरेका हुन् । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संस्थाको...

  २०७६ जेठ १२ गते १८:०५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले जेठ १० गतेबाट महोत्तरी जिल्लाको रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याइएको छ । यस शाखारहित बैंकिङ सेवाको उद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख विवेक बन्धु न्यौपानेले गरेका छन् ।...

  २०७६ जेठ १२ गते १६:४३     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा संचालनमा ल्याएको छ । बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई बैंकिङ सुविधा थप सहज होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा विस्तार गरेको हो । यस...

  २०७६ जेठ १२ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडको वालेट लोड गर्न नपर्ने सेलपे सेवाको ब्राण्ड एम्बेस्डरमा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंशआचार्य(महजोडी) नियुक्त भएका छन् । सेलकमले आफ्नो सेवामा...

  २०७६ जेठ १२ गते १५:४४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले डडेलधुराको अजय मेरू गाउँपालिका–२ स्थित चमाडार अमरगढी नगरपालिका-७ स्थित पोखरामा थप २ शाखा रहित...

  २०७६ जेठ ७ गते ९:२५     विकासन्युज

काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम हेलो नेपालले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ । आर्थिक वर्ष ०६८/६९ मा कम्पनीले आफ्नो ७५ प्रतिशत स्वामित्व साइप्रसस्थित एयरवेल सर्भिसेजमार्फत...

  २०७६ जेठ ६ गते १९:१५     विकासन्युज

काठमाडौं । डाबर नेपालले फ्रुट जुसको बजारमा ‘रियल मिक्स्ड फ्रुट मसला’ नामक नयाँ प्रस्तुति ल्याएको छ । कम्पनीले चटपटा र स्पाइसी मसला स्वादका प्रेमीहरुलाई मसला स्वादको फ्रुट जुस प्रदान गर्ने उद्देश्यले उक्त मसला बजारमा...

  २०७६ जेठ ५ गते १७:००     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले भक्तपुरको सूर्यविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त...

  २०७६ जेठ ५ गते १५:०५     विकासन्युज

काठमाडौं। करिब १० बर्ष देखी पोखरामा थकाली खानाका पारखीलाई बिशेष स्वाद पस्कन सफल ‘क्रोसरोड थकाली भान्सा’ ले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ। काठमाडौंको कमलादीमा जेष्ठ ५ गते देखी थकाली भान्सा घर संचालनमा आएको छ।...

  २०७६ जेठ ५ गते १४:०१     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले धनुषाको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन प्रमुख अतिथी तथा मुख्य मन्त्री लालबाबु राउतले औपचारिक रुपमा गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत...

  २०७६ जेठ ५ गते १०:१२     विकासन्युज

काठमाडौं । नेपाली जुत्ताका पारखीहरुका लागि नेपाली जुत्ता घर नै उपयुक्त विकल्पमा रुपमा स्थापीत भएको छ । भृकुटीमण्डपमा चल्ने जुत्ता मेलाहरु सधैका लागि बन्द भएसँगै नेपाली जुत्ता घर नै नेपाली जुत्ता पारखीहरुका लागि राम्रो...

  २०७६ जेठ ३ गते १४:३८     विकासन्युज

काठमाडौं । नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो आज देखि  ५ गतेसम्म खानी विभाग परिसरमा सुरु भएको छ । खानी तथा भुगर्भ विभाग र नेपाल सुनचाँदी रत्न आभुषण महासंघको संयुक्त ब्यवस्थामा विभागकै कम्पाउन्डमा उक्त...

  २०७६ जेठ ३ गते १३:०५     विकासन्युज

काठमाडौं । प्रभु बैंकले रुपन्देहीको रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा नयाँ एक्स्टेन्सन काउण्टर विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले उद्घाटन गरेका हुन् । कार्यक्रममा थापाले...

  २०७६ जेठ ३ गते १२:४१     विकासन्युज

काठमाडौं । राजधानी स्थित सातदोबाटोमा भाटभटेनी सुपर मार्केटले आफ्नो १६औँ स्टोर बिस्तार गरेको छ । शुक्रबार बिहान भाटभेटेनीका सञ्चालक मिन गुरुङ्ले एक कार्यक्रमबीच उक्त शाखाको शुभारम्भ गरेका हुन् । ४५ हजार स्क्वायर फिटमा निमार्ण...

  २०७६ जेठ २ गते १८:५२     विकासन्युज

काठमाडौं । गोर्खा इको प्यानलको अधिकृत विक्रेता अर्घाखाँंचीको सन्धीखर्कमा पनि पनि राखिएको छ । दुर्गा भगवती विल्डर्स अर्घाखाँंचीलाई १५औं डिलरको रुपमा नयाँं डिलर दिइएको हो । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर...

  २०७६ जेठ २ गते १८:३८     विकासन्युज

काठमाडौं । कुमारी बैंकले काठमाडौंको कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ । विगत वर्षको सहयोगलाई निरन्तरता दिदैं, उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा...