डाबर नेपालले ल्यायो ‘रियल मिक्स्ड फ्रुट मसला’, चटपटा र स्पाइसी मसलाको स्वाद पाइने

  २०७६ जेठ ६ गते १९:१५     विकासन्युज

काठमाडौं । डाबर नेपालले फ्रुट जुसको बजारमा ‘रियल मिक्स्ड फ्रुट मसला’ नामक नयाँ प्रस्तुति ल्याएको छ । कम्पनीले चटपटा र स्पाइसी मसला स्वादका प्रेमीहरुलाई मसला स्वादको फ्रुट जुस प्रदान गर्ने उद्देश्यले उक्त मसला बजारमा ल्याएको हो ।

कम्पनीका अनुुसार यो रियल मिक्स्ड फ्रुट मसला असली र चटपटा मसलाहरुका साथ घोलेर तयार पारिएको जुस हो । जसले मसला स्वादको मज्जा दिने कम्पनीले जनाएको छ ।

रियल मिक्स्ड फ्रुट मसला टेट्रा प्याकमा उपलब्ध छ । साथै, यसको बजार मूल्य १ लिटरको २०० रुपैयाँ र २०० मिलिको २५ रुपैयाँ कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.