बजार

  २०७५ मंसिर १८ गते १८:०५     विकासन्युज

काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय बिर्तामोड नगरपालिका वडा नं ३, बिर्ताबजार स्थित शाखाको बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीबाट समुद्घाटन सु–सम्पन्न भएको छ । मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम,...

  २०७५ मंसिर १८ गते १७:१०     विकासन्युज

काठमाडौं । प्रभु बैंकले ७ वटा नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित सो मात्राको काउन्टरहरु सञ्चालनमा ल्याएको हो...

  २०७५ मंसिर १७ गते १४:०६     विकासन्युज

काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत दोस्रो महिनाको विजेता पर्साका बिनोद अग्रहरी घोषित भएका छन् । अग्रहरीले मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाई एक लाख रुपैयाँको मासिक लक्कीड्रमा परी दोस्रो महिनाको विजेता हुन सफल...

  २०७५ मंसिर १६ गते १७:५०     विकासन्युज

काठमाडौं । विगत ५४ वर्षदेखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री वितरण गरिरहेको नेबिको प्रा. लि.ले नेपाल गुणस्तर(एनएस) चिन्ह पाएको छ । उपभोक्ताको विश्वास जित्न तथा गुणस्तर उच्च राख्न सफल भएकोमा यस प्रा.लि ले...

  २०७५ मंसिर १६ गते १५:२६     विकासन्युज

काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले चितवनको भरतपुर म.न.पा. १९, शारदानगरमा नया शाखा संचालन गरिएको छ । शाखाको समुद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङ एवं भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह...

  २०७५ मंसिर १६ गते १२:०५     विकासन्युज

काठमाडौं । प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गरी समृद्ध प्रदेश बनाउने जानकारी दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना प्रदेश नं ५ को...

  २०७५ मंसिर १६ गते १०:५८     विकासन्युज

काठमाडौं । नेपाल अटो मेकानिक्स व्यवसायी संघको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनमा अध्यक्ष ठाकुरप्रसाद न्यौपाने चयन भएका छन् । न्यौपाने यस अघि महासचिव पदमा कार्यरत थिए । साधारण...

  २०७५ मंसिर १४ गते १३:३७     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले  धनगढी उपमहानगरपालिकामा ६६औं शाखा कार्यालय विस्तार गरी शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले गरेका छन् । कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शिक्षक,...

  २०७५ मंसिर १० गते १७:१९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा २ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । उक्त खाँडिचौर शाखाको उद्घाटन बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री तथा पाँचखाल शाखाको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश...

  २०७५ मंसिर १० गते १६:३८     विकासन्युज

काठमाडौं । भारतको कनफेडेरेसन अफ इन्डिया इन्डस्ट्री(सीआईआई)ले आयोजना गरेको कनम्याक २०१८मा केश कन्ट्रक्सनको ३० वटा मेसिन बुकिङ्ग भएको छ । भक्तपुरको खुल्ला चौरमा भएको उक्त मेलामा करिव एक हजार दर्शकले अवलोकन गरेका छन् ।...

  २०७५ मंसिर ९ गते १८:०५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले डढेलधुरा जिल्लाको जोगबुढामा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समिति सदस्य घनश्याम अवस्थी, बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र परशुराम नगरपालिका...

  २०७५ मंसिर ९ गते १४:५६     विकासन्युज

काठमाडौं । जाडो महिनालाई लक्षित गरि आकर्षक स्मार्ट गिजरहरु बजारका आएका छन् । सीजीको उत्पादनमा नेपाली बजारमा विभिन्न किसिमका स्मार्ट इलेक्ट्रिक तथा ग्यास गिजरहरु आएका हुन्  । चिसो पानीबाट नुहाउने समस्याको हलका लागी इलेक्ट्रिक...

  २०७५ मंसिर ८ गते १७:५०     विकासन्युज

काठमाडौं । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराजहुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले बुटवल र काठमाडौमा क्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ । यो कार्यक्रमको मूल उद्देश्य देशभरिका वजाजका विक्रेताहरुका...

  २०७५ मंसिर ७ गते १४:२९     विकासन्युज

काठमाडौं । जुम्लामा यस वर्ष १७ करोडको स्याउ निर्यात गरिएको छ । आर्थिक वर्ष ०७५/०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका...

  २०७५ मंसिर ६ गते २१:३१     विकासन्युज

काठमाडौं । नेपालको लागि हुन्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले आयोजना गरेको डिजिटल क्याम्पियन “हुन्डाई प्रिसियस मुम्मेन्ट” को विजेता घोषणा गरेको छ । बिहीबार(आज) थापाथलीमा आयोजित उक्त प्रतियोगितामा लक्कीड्र मार्फत तारिक...

  २०७५ मंसिर ६ गते २१:०३     विकासन्युज

काठमाडौं । भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरको चाडपर्व लक्षित ‘खुसीको पर्व’ योजना कात्तिक मसान्तबाट सम्पन्न भएको छ । यस योजना अन्तर्गत आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा...

  २०७५ मंसिर ६ गते १७:५०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देही स्थित देवीनगरमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले गरेका हुन् । हाल बैंकले २६६ शाखा...

  २०७५ मंसिर ६ गते १६:०५     विकासन्युज

काठमाडौं । इलेक्ट्रोनिक्स क्षेत्रमा सि.जी को पहिलो ब्राण्ड बन्न सफल भए छ । सि.जी.ले नेपालीहरुको महान चाड दशैं तथातिहारलाई लक्षितगरि विभिन्न आकर्षक क्यास ब्याक उपहार योजनामा ल्याएको थियो । उक्त योजनामा देश भरीका विभिन्न...

  २०७५ मंसिर ६ गते १२:०७     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले १२अाैँ वार्षिकोत्सवको अवसरमा दुई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरेको छ । बैंकले मानव जीवनलार्इ मध्यनजर गर्दै रक्तदानका साथै न्यायाे कपडा वितरण कार्यक्रम संचालन गरेको हो । बैंकले चिप्लेढुङ्गा पोखरामा...

  २०७५ मंसिर ५ गते १५:४९     विकासन्युज

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एथ्रीएस (थ्रीजीबी) को मूल्यमा १ हजार ९ सयको कटौती गरेको छ । यसै बर्षको मध्य सेप्टेम्बरमा मूल्य २६ हजार ४ सय ९० रुपैयाँमा सार्वजनिक गरिएको उक्त फोन...