बजार

  २०७६ भदौ २३ गते १०:५९     विकासन्युज

बाजुरा । सडकको सहज पहुँच नहुँदा करोडौंको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षातका कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोडाैं मूल्यको स्याउ बारीमै थन्किएको हो । जिल्लाको स्वामिकात्तिक,...

  २०७६ भदौ २२ गते १४:५७     विकासन्युज

काठमाडौं । यस वर्षको दसैं चाडलाई लक्षित गर्दे बज्र एण्ड् बज्राचार्य इन्टरप्राइजेज्ले दसैं “फेस्टिफल अफर ” नामक नयाँ ग्राहक योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत कुनै पनि ग्राहकले यस इन्टरप्राइजेज्का आउटलेटहरु (वानेश्वर,...

  २०७६ भदौ २२ गते १३:४०     विकासन्युज

काठमाडौं । दशैंको अवसर पारेर असोजको पहिलो साता राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । असोज २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रा.लिले...

  २०७६ भदौ २० गते १६:४७     विकासन्युज

काठमाडौं । गोदरेज अप्लाएन्सेस्ले चाडपर्वहरुको अवसरमा ग्राहकहरु माझ “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको छ । यो योजना अन्र्तगत गोदरेजले ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याएको हो । यस याेजना अन्तर्गत गोदरेजका उत्पादनहरु...

  २०७६ भदौ १९ गते १२:१३     विकासन्युज

काठमाडौं । विश्वको टप २ टिभि ब्राण्ड टिसिएलले चाडपर्वलाई लक्षित गरी “बडा अफर थाइल्यान्डको सफर” योजना ल्याएको छ । यस योजनामा टिसिएल ब्राण्डका उत्पादनहरु जस्तै एलइडि टिभि, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र...

  २०७६ भदौ १९ गते ११:३५     विकासन्युज

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई अन्तराष्ट्रिय बजारमा...

  २०७६ भदौ १८ गते १८:०१     विकासन्युज

काठमाडौं। फर्निचर तथा फर्निसिङ एक्स्पोको सातौं संस्करण यही भदौ २५ गतेदेखि सुरु हुने भएको छ। नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा हुन लागेको एक्स्पो भृकुटीमण्डपमा हुन भएको हो। बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष...

  २०७६ भदौ १२ गते ११:४०     विकासन्युज

चितवन । अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरावलोकनमा जाने भएको छ । प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ ।...

  २०७६ भदौ ११ गते १६:०७     विकासन्युज

भरतपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनको अवलोकन गरेका छन् । भरतपुर महानगरपालिका–१२ मा युवाले शुुरु गरेको माछापालन अवलोकन गर्दै उनले ‘बायोफ्लक’ प्रविधिलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताए...

  २०७६ भदौ १० गते ११:५८     विकासन्युज

काठमाडौं । साताको तेस्रोदिन प्रतितोला ९ सयले सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । पछिल्लो समय...

  २०७६ भदौ ९ गते १५:०५     विकासन्युज

काठमाडौं । नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ । यती एअरलाइन्सका कार्यकारी निर्देशक चन्दा शेर्पा र युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी...

  २०७६ भदौ ९ गते ११:१७     विकासन्युज

काठमाडौं । साताको दास्रो दिन सुन हाल सम्मकै उच्च मूल्यमा कारोबार भईरहेको छ । आइतबार प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको सुन सोमबार एक हजार रुपैयाँ वृद्धि भई हालसम्मकै उच्च मूल्य प्रतितोला ७३...

  २०७६ भदौ ९ गते १०:५२     विकासन्युज

काठमाडौ्र । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एमटी १५, ‘द डार्क वारियर’ लाई नेपालमा सार्वजनिक गरेको छ । यामाहा एमटी १५ को मूल्य चार लाख २४ हजार नौ सय रुपैयाँ...

  २०७६ भदौ ८ गते ११:२६     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला १२ सय रुपैयाँले बढेको छ । शुक्रबार ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला ७२ हजार ५ सयमा कारोबार भईरहेको छ । पछिल्लो समय...

  २०७६ भदौ ८ गते ११:२५     विकासन्युज

जाजरकोट । नलगाड हाइड्रोपावर कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर)को काम गर्न खटिएका मजदुरले ज्याला पाएका छैनन् । बाँधस्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला र विद्युत्गृहस्थल नलगाड नगरपालिका–७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएका हुन्...

  २०७६ भदौ ७ गते २१:४६     विकासन्युज

काठमाडौं । विश्वमा नेपाल जलस्रोतको धनी देश भनेर चिनिन्छ । जलस्रोतका हिसाबले नेपाल विश्वको दोस्रो ठूलो देश भनेर पढिन्छ, सुनिन्छ । तर जलस्रोतको धनी देशमा नै गत आर्थिक वर्षमा १ करोड ७९ लाख रुपैयाँको...

  २०७६ भदौ ७ गते १६:०४     विकासन्युज

काठमाडौं । नेपाल खाद्य संस्थानको बिक्री केन्द्र नहुँदा स्थानीयवासी बजारको महङ्गो चामल खरीद गर्न बाध्य छन् । बिक्री केन्द्र पुग्न एक दिन लाग्ने भएपछि स्थानीयवासीलाई समस्या तथा संस्थानको अनुदानमा पाइन चामल बजारको पाइने चामल...

  २०७६ भदौ ७ गते १३:५४     विकासन्युज

काठमाडौं । ७९ करोड ७६ लाखमा सम्पन्न हुने गरि हेटौंडा कृषि बजारको डिपिआर तयार भएको छ । प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले इच्छा शक्ति भए बजार निर्माण गर्न...

  २०७६ भदौ ६ गते १२:३१     विकासन्युज

इलाम । विदेशबाट नेपाल आयातित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा घटेको...

  २०७६ भदौ ४ गते १३:२०     विकासन्युज

भद्रपुर । बोतल र जारको पानीमा उपभोक्ताको रुचि बढेसँगै झापामा करोडौँ लगानीमा ‘पिउने पानी’को उद्योग सञ्चालनमा आएका छन् । ‘मिनरल वाटर’को नाममा खुलेका यस्ता उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बजार निकै फस्टाएको छ ।...