बजार

  २०७५ चैत ७ गते १९:१३     विकासन्युज

काठमाडौँ । अव्यवस्थित प्रसारण लाइनका कारण कुरुप बनेको काठमाडौँ उपत्यकाको प्रसारण प्रणालीलाई आगामी ३० महिनाभित्र भूमिगत गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको छ । विद्युतका पोलको कारण शहरी सौन्दर्य गुमेको तथा दुर्घटनाको जोखिमसमेत बढेको...

  २०७५ चैत ५ गते १७:२०     विकासन्युज

काठमाडौं । आईएमई फाउन्डेसनले आगामी २०७६ साल वैशाख २ गतेदेखि “दोस्रो आईएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट” आयोजना गर्ने भएको छ ।  फाउन्डेसनले आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेल क्षेत्रको विकासका...

  २०७५ चैत ४ गते १२:२८     विकासन्युज

काठमाडौँ । ‘खल्ती डिजिटल वालेट’ले आज चैत्र ४ गते सोमबारबाट क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा सुरुवात गरेको छ । अब देशभरका सबै प्रकारका कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रम तथा इभेन्ट्सको बारेमा खल्तीको...

  २०७५ चैत ४ गते ११:१७     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफुले शिलान्यास गर्ने हरेक भवनको निर्माण तीव्र गतिमा हुनै पर्ने बताएका छन् । काठमाडौँ नयाँबानेश्वर स्थित तरकारी बजारमा नागरिक लगानी कोषको भवन शिलान्यास कार्याक्रममा सोमबार अर्थमन्त्री खतिवडाले यस्तो...

  २०७५ चैत ३ गते १९:१०     विकासन्युज

काठमाडौँ । नेपालका लागी हुन्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई गल्फ टुर्नामेन्ट चैत्र १ र २ गते गोकर्ण गल्फ रिसोर्टमा सम्पन्न गरेको छ । प्रतियोगितामा १०८ गल्फरको सहभागिता रहेको थियो...

  २०७५ चैत १ गते १८:०४     विकासन्युज

नेपाल रिङ रेस्लिङ संघका आयोजनामा नेपाल र चीनबिचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा २०७६ साल बैशाख २८ गते एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप आयोजना हुन भएको छ । कार्यक्रमलाई वान वेल्ट वान...

  २०७५ फागुन २९ गते १९:३४     विकासन्युज

काठमाडौं । दक्षिण एशियाकै सबैभन्दा ठूलो फ्रयानचाईज होटेल ओयोले शुरुवातदेखि नै साना तथा मझौला उद्यमीहरुलाई साझेदार फ्रयानचाईजका रुपमा आफ्नै संजालमा समाबेश गर्दै आइरहेको छ । होटलले उद्यमीहरुको आयआर्जनलाई बढाउन मद्दत गर्नुका साथै, ती होटेल...

  २०७५ फागुन २९ गते १९:२७     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १ दिने ट्यावलेट संचालन प्रशिक्षण/तालिम कार्यक्रम आयोजना गरेको छ । संस्थाले फिल्डमा काम गर्ने कनिष्ठ सहायक र प्रशिक्षार्थिहरुलाई लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिई आफ्नो सम्पूर्ण...

  २०७५ फागुन २८ गते १२:१५     विकासन्युज

काठमाडौँ । निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ । पहिलो चरणको किस्ताबापत ५० करोड तिरेर यही फागुन २४ गतेबाट पुनः उडान शुरु गरेको सौर्यले...

  २०७५ फागुन २७ गते १८:२८     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदर तत्काल हटाउनु पर्ने माग गरेको छ ।महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी नेपाल–चीनको प्रमुख नाकाका रुपमा रहेको केरुङसम्म जानका लागि सहजताका...

  २०७५ फागुन २६ गते १३:२७     विकासन्युज

वार्सा । नेटोका लागि रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह गरेको छ । उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)का महासचिव जनरल जेन्स स्टोल्टनबर्गले सो खर्च बढाउनु आवश्यक रहेको बताएका हुन् । वार्सामा भएको युरोपेली युनियनको...

  २०७५ फागुन २३ गते १८:३४     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका...

  २०७५ फागुन २३ गते १७:०८     विकासन्युज

काठमाडौँ । एलजीले आकर्षक डिजाइनका इन्र्भटर प्रविधिको सिंगल डोर रेफ्रिजेटरहरु बजारमा ल्याएको छ । एउटा रेफ्रिजेटरमा हुने सबै महत्वपूर्ण सुबिधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । स्मार्ट इन्र्भटर कम्पोजर रहेको सो रेफ्रिजेटरमा १० वर्षको...

  २०७५ फागुन २२ गते १९:०१     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ ल्याएको छ । फागुन २२ गते बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच बैंकले ‘सिटिजन्स विशेष बचत खाता’...

  २०७५ फागुन २२ गते १७:१७     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पेप्सीकोलास्थित उर्जाशिल अपाङग सशक्तिकरण केन्दलाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । यस हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ सशक्तिकरणका अध्यक्ष कपिल वि.क.लाई...

  २०७५ फागुन २२ गते १६:०६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले उदयपुरको कटारीस्थित श्री माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता”भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा...

  २०७५ फागुन २१ गते १८:५१     विकासन्युज

काठमाडौँ । मुलुकलाई बङ्गुरको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले कास्कीमा स्थापना गरिएको ‘पिग पार्क’ आगामी वर्षदेखि सञ्चालनमा आउने भएको छ । आज आयोजित साक्षात्कार कार्यक्रममा कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणि खनालले उक्त पार्क सञ्चालनमा आएसँगै...

  २०७५ फागुन २१ गते १७:२७     विकासन्युज

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र इन्डो-लेटिन अमेरिकन चेम्बर अफ कमर्सबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।चेम्बर भवन कान्तिपथमा सम्पन्न एक कार्यक्रमका बीच भएको उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको...

  २०७५ फागुन २१ गते १७:०५     विकासन्युज

काठमाडौँ । गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसनमा आवद्ध रही साविकको गण्डकी धौलागिरी अञ्चल अन्तर्गतका विभिन्न जिल्लाहरूमा संचालित पेट्रोल पम्पहरूमा अबदेखि पेट्रोलको भुक्तान विद्युतीय कारोबार ‘आइएमई पे’ बाट गर्न सकिने भएको छ । मंगलवार पोखरामा...

  २०७५ फागुन २१ गते १६:४३     विकासन्युज

काठमाडौँ । सरकार र नेपाल ग्यास बिक्रेता सङ्घसँगको अनौपचारिक वार्ता सहमतिउन्मुख देखिएको छ । ग्यासको कमिसन बढाउनुपर्ने तथा नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी बुलेट सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका व्यवसायीसँग सम्बन्धित सरकारी...