बजार

  २०८१ वैशाख ११ गते ११:३४     विकासन्युज

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला...

  २०८१ वैशाख १० गते ११:२९     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा...

  २०८१ वैशाख ९ गते १७:२६     नारायणी रजौरे

दाङ । राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन । तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा ‘बगरखेती’ गरेर मनग्य आम्दानी गर्न थालेका छन्...

  २०८१ वैशाख ९ गते १६:१०     विकासन्युज

चितवन । माछा, मासु, दूध र अण्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ । यहाँ उत्पादित माछा, मासु, दूध र अण्डा प्रतिव्यक्ति आवश्यकता भन्दा बढी उत्पादन हुने गरेको छ । पशुसेवा कार्यालय चितवनका अनुसार दूध...

  २०८१ वैशाख ७ गते १५:४०     विकासन्युज

काठमाडौं । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी...

  २०८१ वैशाख ७ गते ११:५५     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । शुक्रबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा...

  २०८१ वैशाख ७ गते ११:२१     विकासन्युज

काठमाडौं । वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा सञ्चालक रहेको फेसियल हाउसले सेवा विस्तार गरेको छ । फेसियल हाउसको सातौं शाखा भरतपुरस्थित सिजि ल्याण्डमार्कमा खुलेको हो । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फेसियल हाउस चितवनमा आयोजित...

  २०८१ वैशाख ६ गते ९:५३     विकासन्युज

काठमाडौं। शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रा.लि.ले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग विशेष सहकार्य गरेको छ । योसँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ । यो सहकार्यले नेपालमा स्मार्टवाच र...

  २०८१ वैशाख ५ गते १७:३१     विकासन्युज

काठमाडौं । विभिन्न ब्रान्डका घरायसी इलेक्ट्रोनिक्स सामान तथा सामसङ मोवाइल फोनहरु बेच्ने स्विच अन रिटेलको तेस्रो शोरुम आज नेपालगञ्जको धम्बोजी चोकमा संचालन भएको छ । उक्त नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि माननीय डा. धवल...

  २०८१ वैशाख ५ गते १४:४७     विकासन्युज

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गरेका व्यायसायिक स्ट्रबेरी (भूईंकाफल) खेतीमा विस्तार गर्दै गएका छन् । कोरोना महामारीका समयमा धेरैले रोजगारी गुमाइरहेका बेला विष्टदे भने स्वरोजगार बन्ने जुक्ति निकाले स्ट्रबेरी...

  २०८१ वैशाख ४ गते २१:४२     विकासन्युज

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको लागि ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना ल्याएको छ । जेसीबीले नेपाली बजारलाई सहयोग गर्ने उद्देश्यले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्सद्वारा उक्त...

  २०८१ वैशाख ४ गते १५:५९     विकासन्युज

काठमाडौं । व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया अड्डा’को नयाँ शाखा काठमाडौंको सुन्धारा स्थित सिभिल मलको सातौं तलामा सञ्चालनमा आएको छ । उद्यमी संजोग कोइरालाले सन १०१८ मा नयाँ बानेश्वरबाट सुरु गरेको...

  २०८१ वैशाख ४ गते १०:५३     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला १७ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार...

  २०८१ वैशाख ३ गते १६:५२     विकासन्युज

काठमाडौं । कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रालिले चोकोफन जोय बजारमा ल्याएको छ । चोकोफन जोय नेपालकै प्रथम स्क्वायर मोल्डेड चकलेट हो जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ । यसले गर्दा विगतमा...

  २०८१ वैशाख ३ गते १०:५२     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार...

  २०८१ वैशाख ३ गते १०:१०     विकासन्युज

काठमाडौं । शिवम सिमेन्ट नेपालमै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । नेपाली सिमेन्ट इतिहासमै यो उद्योगले अहिलेसम्म १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बिक्री गरेको छ । योसँगै शिवम...

  २०८१ वैशाख २ गते १७:०४     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ । ‘ड्रिंक...

  २०८१ वैशाख २ गते १०:५०     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २२ सय र चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार छापावाला सुन आइतबार तोलामा...

  २०८१ वैशाख २ गते १०:०७     विकासन्युज

काठमाडौं । भिभोले नयाँ वर्षको उपलक्ष्यमा सनिबार नयाँ स्मार्टफोन भिभो भी ३० लाईट सार्वजनिक गरेको छ । स्टाईल, कार्यक्षमता र कार्यसम्पादनको उत्तम मिश्रण भिभो भी ३० लाईटमा भिभोले आफ्नो सिग्नेचर कलर चेन्जिङ्ग डिजाईनको साथसाथै...

  २०८० चैत ३० गते ११:०६     विकासन्युज

काठमाडौं । नेपाली बजारमा २०८० सालको अन्तिम दिन सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला...