बजार

  २०७६ भदौ ८ गते ११:२६     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला १२ सय रुपैयाँले बढेको छ । शुक्रबार ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला ७२ हजार ५ सयमा कारोबार भईरहेको छ । पछिल्लो समय...

  २०७६ भदौ ८ गते ११:२५     विकासन्युज

जाजरकोट । नलगाड हाइड्रोपावर कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर)को काम गर्न खटिएका मजदुरले ज्याला पाएका छैनन् । बाँधस्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला र विद्युत्गृहस्थल नलगाड नगरपालिका–७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएका हुन्...

  २०७६ भदौ ७ गते २१:४६     विकासन्युज

काठमाडौं । विश्वमा नेपाल जलस्रोतको धनी देश भनेर चिनिन्छ । जलस्रोतका हिसाबले नेपाल विश्वको दोस्रो ठूलो देश भनेर पढिन्छ, सुनिन्छ । तर जलस्रोतको धनी देशमा नै गत आर्थिक वर्षमा १ करोड ७९ लाख रुपैयाँको...

  २०७६ भदौ ७ गते १६:०४     विकासन्युज

काठमाडौं । नेपाल खाद्य संस्थानको बिक्री केन्द्र नहुँदा स्थानीयवासी बजारको महङ्गो चामल खरीद गर्न बाध्य छन् । बिक्री केन्द्र पुग्न एक दिन लाग्ने भएपछि स्थानीयवासीलाई समस्या तथा संस्थानको अनुदानमा पाइन चामल बजारको पाइने चामल...

  २०७६ भदौ ७ गते १३:५४     विकासन्युज

काठमाडौं । ७९ करोड ७६ लाखमा सम्पन्न हुने गरि हेटौंडा कृषि बजारको डिपिआर तयार भएको छ । प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले इच्छा शक्ति भए बजार निर्माण गर्न...

  २०७६ भदौ ६ गते १२:३१     विकासन्युज

इलाम । विदेशबाट नेपाल आयातित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा घटेको...

  २०७६ भदौ ४ गते १३:२०     विकासन्युज

भद्रपुर । बोतल र जारको पानीमा उपभोक्ताको रुचि बढेसँगै झापामा करोडौँ लगानीमा ‘पिउने पानी’को उद्योग सञ्चालनमा आएका छन् । ‘मिनरल वाटर’को नाममा खुलेका यस्ता उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बजार निकै फस्टाएको छ ।...

  २०७६ भदौ ४ गते ९:४८     विकासन्युज

काठमाडौं । अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ३ पैसा पुगेको छ । एक महिना अघि ११० रुपैयाँ ३९ पैसा थियो । एक महिनाको अवधिमा भाउ ४ रुपैयाँ ६४ पैसाले बढेर ११५ रुपैयाँ ३ पैसा...

  २०७६ भदौ ३ गते १८:३०     राजाराम न्यौपाने

काठमाडौं । ट्रेडमार्क दुरुपयोग र चोरी गर्नेको संख्या बढ्दै गएको छ । यसरी ट्रेडमार्क दुरुपयोग गर्नेहरुलाई कारवाहीको माग गर्दै आव २०७५/७६ मा उद्योग विभागमा ८११ वटा उजुरी दर्ता भएको छ । विभागका धेरैजसो उजुरी...

  २०७६ भदौ १ गते ११:११     विकासन्युज

काठमाडौं । भदौं महिना लागेसँगै सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन सुन प्रतितोला ७१ हजारमा कारोबार भईरहेको छ । शुक्रबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा काराबार भएको...

  २०७६ साउन ३१ गते १५:०८     रीता लामा

घोराही । दाङमा थारु कुमाल समुदायले परापूर्व कालदेखि अपनाउँदै आएको माटाका भाँडाकुँडा बनाउने पेशा सङ्कटमा परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ पर्सेनी र गढवा गाउँपालिकाका विभिन्न स्थानमा कुमाल समुदायको बसोवास छ र...

  २०७६ साउन ३० गते १५:३४     विकासन्युज

सङ्खुवासभा । चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन्...

  २०७६ साउन ३० गते १२:३२     विकासन्युज

गाईघाट । वर्षाका कारण भत्किएर एक महिनासम्म अवरुद्ध बनेको उदयपुर जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको सडक खुलेपछि खाद्यान्न ढुवानी शुरु भएको छ । सदरमुकाम गाईघाट बजार र रौतामाइ गाउँपालिकाको व्यापारिक केन्द्र मुर्कुचीबजारबाट उदयपुरको मध्यउत्तरी पहाडी...

  २०७६ साउन २६ गते १४:१७     विकासन्युज

खस्यौली । बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ बहुद्देश्यीय भवनं निर्माण थालिएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन तलाको भवन उपमहानगर प्रमुख शिवराज सुवेदीले आज शिलान्यास गरेका हुन् । उनले व्यावसायिक...

  २०७६ साउन २६ गते १२:०४     चन्द्रकला भण्डारी

भद्रपुर । व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ । यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी...

  २०७६ साउन २४ गते १७:३२     विकासन्युज

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयमा कर्मचारी करार कार्यसम्पादनलाई ध्यानमा राखि मन्त्रालयका तीन जना सचिव, सहसचिव बीच सम्झौता भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पशुपन्छी तर्फबाट...

  २०७६ साउन २४ गते १३:४०     विकासन्युज

चिप्लेढुंगा । पोखरा मुख्य व्यापारिक क्षेत्रको बजार अनुगमन गर्दा अवैध तरिकाले नापतौल र मानापाथी प्रयोग भएको पाइएपछि नियन्त्रणमा लिन थालिएको छ । पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालय र उपभोक्ता मञ्चले गरेको बजार...

  २०७६ साउन २३ गते १५:२६     विकासन्युज

काठमाडौं । सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले...

  २०७६ साउन २२ गते १०:५६     विकासन्युज

गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित तीन घरबाट तस्करीका लागि राखिएको अवस्थामा प्रहरीले गए राति करिब छ लाख मूल्य बराबरको मरिच बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मटिहानी नपा–८ को...

  २०७६ साउन १७ गते १५:३०     विकासन्युज

काठमाडौं । आइतवारदेखि सहकारी संस्थाले १६ प्रतिशत ब्याज लिन सकिने व्यवस्था गरिएको छ । शुक्रबार सहकारी विभाग अन्तर्गतको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले पत्रकार सम्मेलन गर्दै मुलुकभरका सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम्...