अटो

  २०७६ माघ १० गते ११:४३     विकासन्युज

काठमाडौं । अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) ले ६८औं भन्सार दिवसको अवसरमा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम बिहीबार होटेल याक एण्ड यति दरबारमार्गमा सम्पन्न भएको हो । नाडाका अध्यक्ष...

  २०७६ माघ ९ गते २०:४७     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सवारी साधानको किनबेच निकै सुस्ताएको अवस्थामा कार तथा जीप सेगमेन्टमा टाटा मोटर्सका उत्पादनको बिक्री बढेको छ ।  गत वैशाखसम्ममा नेपाली बजारमा कार जीप सेगमेन्टमा टाटाको बजार हिस्सा १० प्रतिशत थियो ।...

  २०७६ माघ ९ गते १८:२१     विकासन्युज

मुम्बई। २०.७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एण्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी- एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । यो विश्वव्यापी सम्मानसहित एक्सयूभी ३००...

  २०७६ माघ ९ गते १८:०७     विकासन्युज

काठमाडाैं । टिभिएसले टिजर मार्फत् आफ्नो आउँदै गरेको इलेक्ट्रिक स्कुटरको एक झलक देखाएको छ । कम्पनीले सो टिजरलाई आफ्नो आधिकारीक सामाजिक सञ्जाल पेजमा रिलिज गरेको हो । उक्त स्कुटर आउँदो जनवरी २५ का दिन...

  २०७६ माघ ८ गते १८:५८     विकासन्युज

काठमाडौं । नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ उत्पादन गेम चेन्जर-रेनो ट्राइबर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रम गरी उक्त नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार यसकाे मूल्य २८ लाख...

  २०७६ माघ ८ गते १७:५९     विकासन्युज

काठमाडौं । नेपालका लागि टिभीएस बाइक तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चितवनमा ‘टिभीएस एनटर्क रेस एडिसन’ लञ्च गर्ने भएको छ । कम्पनीले माघ १० गते शुक्रबार २ बजे चितवन नारायणघाटको टिभीएस शोरुम मलाश्री...

  २०७६ माघ ७ गते १९:५१     विकासन्युज

काठमाडाैं । अष्ट्रियन मोटरसाइकल उत्पादक कम्पनी केटिएमले आफ्नो नयाँ उत्पादन ३९० एड्भेन्चरलाई भारतमा सार्वजनिक गरेको छ । भारतिय बजारमा २ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको सो मोटरसाइकल एउटा एडभेन्चर टुरर मोटरसाइकल हो जसलाई...

  २०७६ माघ ७ गते १५:२७     विकासन्युज

काठमाडाैं । विवाहको मौसमलाई लक्षित गरी नेपालका लागि यामाहा टू ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा सलुटोका ग्राहकहरुका लागि आकर्षक योजना ल्याएकाे छ । ‘दाम्पत्य जीवनको शुरुवात्, यामाहा स्यालुटोको साथ’ शीर्षक राखिएको यस योजनाले...

  २०७६ माघ ७ गते १०:३०     विकासन्युज

काठमाडौं । ईलेक्ट्रीक एसयुभि कोनाले गिनिज वर्ल्ड रेकर्डको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ह्यून्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयुभि हो, जसलाई ५ हजार ७ सय ३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो...

  २०७६ माघ ६ गते २०:१५     विकासन्युज

काठमाडौं । भारतको प्रतिष्ठित कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको बिक्री वितरक दुगड ब्रदर्स एण्ड सन्स प्रा.ली.ले ‘भीएक्स-९० ब्याकहोई लोडर’ लाई नेपालमा लञ्च गरेको छ । कम्पनीले निर्माण सामग्री प्रर्दशनी ‘नेपाल ब्युल्डटेक २०२०’को तोश्रो दिन...

  २०७६ माघ ५ गते १९:४०     विकासन्युज

काठमाडाैं । मारुती सुजुकीको ‘डिजायर’ नेपाली बजारमा सेडान सेग्मेन्टमा कडा प्रतिद्वन्द्वीको रुपमा उभिएको कार हो । मारुती सुजुकीको नेपालका लागि आधिकारीक बिक्रेता सीजी मोटोकर्प प्रा.लि.ले डिजायरको भिएक्सआइ र जेडएक्सआइ गरी दुई भेरियन्टहरु नेपाली बजारमा...

  २०७६ माघ २ गते १९:३४     विकासन्युज

काठमाडाैं । होण्डा टू-व्हिलर्स इण्डियाले आउँदो अप्रिल महिना बाट आफ्ना दुई प्रोडक्ट ‘न्याभी’ र ‘क्लिक’ को उत्पादन बन्द गर्ने घोषणा गरेको छ । न्याभी एउटा मिनी बाइक हो भने क्लिक चाहिँ अफरोडिङ्ग स्कुटर हो...

  २०७६ माघ १ गते २०:०८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सवारी साधनमा सरकारले लिदै आएको कर घटाउने संकेत गरेका छन् । विश्व व्यापार संगठनको प्रावधानअनुसार सवारी साधनको करको दरमा पुनर्बीचार गरिने उनको भनाइ छ । नाडा अटोमोवाइल्स डिलर...

  २०७६ माघ १ गते १९:४५     विकासन्युज

काठमाडाैं । टोयोटाले सानो साइजको एसयूभी उत्पादन गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भइरहेको ‘टोयोटा यारिस’ को पछिल्लो जेनेरेशनमा आधारित हुने सो एसयूभीलाई आन्तरिक रुपमा टोयोटा बी-एसयूभी भनेर नामाकरण गरिएको छ ।...

  २०७६ पुष २९ गते १९:४१     विकासन्युज

काठमाडाैं । भारतीय टू व्हिलर्स कम्पनी बजाजले आफ्नो पहिलो इलेक्ट्रिक वाहन ‘चेतक’ लाई सुरुवाती मूल्य १ लाख रुपैयाँ तोक्दै भारतमा आज लञ्च गरेको छ । चेतक स्कुटर ‘अरबेन’ र ‘प्रिमियम’ गरी दुई अलग भेरियन्टहरुमा...

  २०७६ पुष २९ गते १०:२६     विकासन्युज

काठमाडौं । नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’लाई एक महिनाअघि नेपाली बजारमा सार्वजनिक गरिएको थियो । सार्वजनिक भएसँगै यो मोटरसाइकलले धेरैलाई प्रभावित बनाउन सफल भएको थियो । नेपालमा यो बाइक सार्वजनिक हुनुभन्दा लगभग ५ महिनाअघि...

  २०७६ पुष २७ गते १९:१३     विकासन्युज

काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले केहि महिना अघि नेपालमा लञ्च गरेको एच५ एसयूभी निकै नै चर्चामा रहेको छ । यसको सुरुवाती मूल्य नेपाली बजारमा ५८ लाख ५५ हजार...

  २०७६ पुष २६ गते १६:३०     विकासन्युज

काठमाडाैं । अमेरिकन मोटरसाइकल उत्पादक कम्पनी हार्ले डेभिडसनले चाइनिज मोटरसाइकल कम्पनी चेज्याङ् च्याङ्जाङ्सँग साझेदारी गर्दै एशियाली बजारका लागि भनेर साना सीसीका मोटरसाइकल उत्पादन गर्ने भएको छ । चेज्याङ् च्याङ्जाङ् वेनेली ब्राण्डको प्यारेन्ट कम्पनी पनि...

  २०७६ पुष २४ गते २०:०९     विकासन्युज

काठमाडाैं । हुण्डाई मोटर कम्पनी र उबरको साझेदारीमा फ्लाइङ्ग ट्याक्सीको निर्माण हुने भएको छ । ‘एस-ए१ कन्सेप्ट’ नाम दिइएको उक्त वाहनलाई अमेरिकाको लास भेगास स्थित कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा केहि दिन अघि प्रदर्शन...

  २०७६ पुष २३ गते १९:३२     विकासन्युज

काठमाडौं । टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले जनाएको छ । टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त...