अटो

  २०७६ माघ २४ गते १९:२३     विकासन्युज

काठमाडाैं । नेपालका सडकमा गुड्ने अधिकांश मोटरसाइकलहरु भारतमा निर्माण भएका हुन्छन् भने बाँकी चाहिँ जापान, इटाली, अमेरिका लगायतका देशमा निर्माण भएका हुन्छन् । तर पछिल्ला समयमा विभिन्न ब्राण्डहरुले नेपालमै मोटरसाइकल एसेम्बल गर्ने प्लान्ट स्थापना...

  २०७६ माघ २३ गते १९:३६     विकासन्युज

हाल भारतमा भइरहेकाे ‘अटो एक्स्पो २०२०’ मा विभिन्न अटो ब्राण्डहरुले आ-आफ्ना नयाँ उत्पादनहरुलाई प्रदर्शनमा राखेका छन् । माघ २२ गते (६ फेब्रुअरी) बाट सुरु भएकाे उक्त एक्स्पाेकाे मुख्य आकर्षणमा मारुती सुजुकीले प्रदर्शन गरेको फ्युचरो-ई...

  २०७६ माघ २३ गते १६:०२     विकासन्युज

काठमाडाैं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरोले भारतमा आज बाट सुरु भएको अटो एक्स्पो २०२० मा आफ्ना तीन नयाँ इलेक्ट्रिक उत्पादनहरुलाई प्रदर्शन गरेको छ । एई-४७ नामक मोटरसाइकल, एई-२९ तथा एई-८ नामक स्कुटर र...

  २०७६ माघ २२ गते १६:०२     विकासन्युज

काठमाडौं । होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेताका साथै ज्योति ग्रुपको एक अग्रणी कम्पनी, स्याकार ट्रेडिङ्ग कम्पनीले बुधबार हेटौंडामा होण्डा बाइकको लागि आफ्नो नयाँ थ्रि एस डिलरशिप “टाइमस् अटोहब प्रा.लि”...

  २०७६ माघ २२ गते १०:४६     विकासन्युज

काठमाडाैं । हुण्डाईको ‘भेन्यु’ नेपाली अटोमोवाइल बजारमा प्रशिद्ध नाम हो । हुण्डाइको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली बजारमा भेन्युको इ, एस, एसएक्स र एसएक्स डिसिटि गरी ४ अलग भेरियन्टहरु बिक्री वितरण...

  २०७६ माघ १९ गते १८:५७     विकासन्युज

काठमाडाैं । होण्डाको नेपालका लागि आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले ‘गोल्डविङ्ग’ नामक मोटरसाइकल नेपाल भित्र्याएकाे छ । नेपाली बजारको लागि विल्कुलै नयाँ मोटरसाइकल ‘गोल्डविङ्ग’ एउटा टुरिङ्ग मोटरसाइकल हो । होण्डाको सबैभन्दा महँगो मोडेलको...

  २०७६ माघ १९ गते १४:०५     विकासन्युज

काठमाडौं । यामाहा टू ह्वीलर्सको आधिकारीक वितरक मोरङ अटो वक्र्स इन्टरप्राइजेजले नयाँ अभियान शुरू गर्ने भएकाे छ । इन्टरप्राइजेजले मोटरसाइकलमा प्रयोग गरिने फ्युल इन्जेक्टेड (एफआइ) प्रविधि र कार्बरेटरमा यसले दिने फाइदाहरुका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न एक...

  २०७६ माघ १७ गते १६:१४     विकासन्युज

काठमाडौं । संसारभरका महंगा तथा विलासी गाडीका सौखिनहरुका लागि खुसीको खबरको छ । विश्वप्रसिद्ध हमर ब्राण्डको गाडीको पुनउत्पादन हुने भएको छ । पुरानो संस्करणको जस्तो इन्धनमा आधारित नभई हमर अब ब्याट्रीबाट चल्ने गाडीको रुपमा...

  २०७६ माघ १५ गते २०:०६     विकासन्युज

काठमाडाैं । केटिएम २०० ड्युकको नयाँ संस्करण चाँडै सार्वजनिक हुने क्रममा छ । तर सार्वजनिक हुनु अगावै सो मोडेलका केहि फोटोहरु भने लिक भएका छन् । लिक भएका फोटोहरु हेर्दा २०० ड्युक आफ्नो इल्डर...

  २०७६ माघ १४ गते १८:५८     विकासन्युज

काठमाडाैं । ‘बेनेली टिएनटि १५० आई’ मोडर्न फिचरहरु भएको प्रिमियम लुकिङ्ग मोटरसाइकल हो जसको डिजाइन बेनेलीकै अर्को मोडेल ‘टिएनटि ३०० आई’ सँग मिल्दोजुल्दो रहेको छ । यस बाइकमा रहेको रातो रङ्गको फ्रेमले बाइकलाई आकर्षक...

  २०७६ माघ १३ गते १७:०२     विकासन्युज

काठमाडौं । दुई पाङग्रे र तीन पाङ्ग्रे सवारी साधनहरुका लागि प्रतिष्ठित टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ मोडेलको स्कुटर बुटवल मा सार्वजनिक गरेको छ । नेपाल को लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स...

  २०७६ माघ १२ गते १८:४५     विकासन्युज

काठमाडाैं । टिभिएसले ‘आइक्यूव’ नामक इलेक्ट्रिक स्कुटरलाई सार्वजनिक गरेको छ । भारतिय बजारमा १ लाख १५ हजार रुपैयाँ तोकिएको सो स्कुटर टिभिएसको पहिलो इलेक्ट्रिक उत्पादन बन्न पुगेको छ । केहि दिन अघिमात्र कम्पनीले आफ्नो...

  २०७६ माघ १० गते १५:२२     विकासन्युज

भारत । वायु प्रदूषण न्यून गर्ने उद्देश्यले भारतको पञ्जाब राज्यमा १५ वर्षभन्दा पुराना तीन पाङ्ग्रे सवारी साधन विस्थापन गरिने भएको छ । राज्य सरकारको वातावरण तथा जलवायू विभागको प्रस्तावमा नयाँ विद्युतीय वा सिएनजी सञ्चालित...

  २०७६ माघ १० गते ११:४३     विकासन्युज

काठमाडौं । अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) ले ६८औं भन्सार दिवसको अवसरमा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम बिहीबार होटेल याक एण्ड यति दरबारमार्गमा सम्पन्न भएको हो । नाडाका अध्यक्ष...

  २०७६ माघ ९ गते २०:४७     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सवारी साधानको किनबेच निकै सुस्ताएको अवस्थामा कार तथा जीप सेगमेन्टमा टाटा मोटर्सका उत्पादनको बिक्री बढेको छ ।  गत वैशाखसम्ममा नेपाली बजारमा कार जीप सेगमेन्टमा टाटाको बजार हिस्सा १० प्रतिशत थियो ।...

  २०७६ माघ ९ गते १८:२१     विकासन्युज

मुम्बई। २०.७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एण्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी- एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । यो विश्वव्यापी सम्मानसहित एक्सयूभी ३००...

  २०७६ माघ ९ गते १८:०७     विकासन्युज

काठमाडाैं । टिभिएसले टिजर मार्फत् आफ्नो आउँदै गरेको इलेक्ट्रिक स्कुटरको एक झलक देखाएको छ । कम्पनीले सो टिजरलाई आफ्नो आधिकारीक सामाजिक सञ्जाल पेजमा रिलिज गरेको हो । उक्त स्कुटर आउँदो जनवरी २५ का दिन...

  २०७६ माघ ८ गते १८:५८     विकासन्युज

काठमाडौं । नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ उत्पादन गेम चेन्जर-रेनो ट्राइबर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रम गरी उक्त नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार यसकाे मूल्य २८ लाख...

  २०७६ माघ ८ गते १७:५९     विकासन्युज

काठमाडौं । नेपालका लागि टिभीएस बाइक तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चितवनमा ‘टिभीएस एनटर्क रेस एडिसन’ लञ्च गर्ने भएको छ । कम्पनीले माघ १० गते शुक्रबार २ बजे चितवन नारायणघाटको टिभीएस शोरुम मलाश्री...

  २०७६ माघ ७ गते १९:५१     विकासन्युज

काठमाडाैं । अष्ट्रियन मोटरसाइकल उत्पादक कम्पनी केटिएमले आफ्नो नयाँ उत्पादन ३९० एड्भेन्चरलाई भारतमा सार्वजनिक गरेको छ । भारतिय बजारमा २ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको सो मोटरसाइकल एउटा एडभेन्चर टुरर मोटरसाइकल हो जसलाई...