अटो

  २०७६ पुष २२ गते १५:४६     विकासन्युज

काठमाडौं । नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकाललाई २०० सिसिको जेण्टलमेन मोटरसाइकलको साँचो हस्तान्तरण गरेका छन् । नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा १३ सदसिय नाडा प्रतिनिधि मण्डलले महानगरीय ट्राफिक प्रहरी...

  २०७६ पुष २२ गते ११:५६     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारीक वितरक, सिप्रदी ट्रेडिङ्गले नयाँ वर्ष २०२० को अवसरमा ‘नाईट आउट’ योजना ल्याएको छ । उक्त कार्यक्रम पुस २२ देखि २५ गतेसम्म पोखरा बुद्धचोकस्थित दिप मोटर्सको सोरुममा ...

  २०७६ पुष २२ गते ११:४६     विकासन्युज

काठमाडाैं । रोयल इन्फिल्डले आफ्नो बेस्ट सेलिङ्ग मोडेल ‘क्लासिक ३५०’ को २०२० संस्करणलाई छिट्टै नै बजारमा ल्याउने भएको छ । कम्पनीले आधिकारीक रुपमा सो मोटरसाइकललाई प्रदर्शन गर्नु अघिनै यसका केहि तस्विर विभिन्न श्रोतहरुबाट बाहिरिएका...

  २०७६ पुष २२ गते ११:१०     विकासन्युज

काठमाडौं । सीजी मोटोकर्पले पुस २३ देखि २५ गतेसम्म । ‘विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउने भएका...

  २०७६ पुष २२ गते ९:५९     विकासन्युज

काठमाडौं । नेपाल अटोमोबाईल डिलर एसोसिएशन (नाडा) को प्रतिनिधि मण्डल तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच छलफल भएको छ । आइतबार नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदसीय नाडा प्रतिनिधि मण्डलले भन्सार...

  २०७६ पुष २१ गते १५:१०     विकासन्युज

काठमाडाैं । टाटाले एक महिना अघि प्रदर्शन गरेको ‘एल्ट्रोज’ नामक ह्याचब्याक अटो जगततर्फ निकै चर्चाको विषय बन्न पुगेको छ । एल्ट्रोजलाई टाटाले आफ्नो प्रिमियम कारहरुको वर्गमा राख्नु र त्यसैगरी सो कार अन्य उत्पादनहरु भन्दा...

  २०७६ पुष १९ गते १४:१७     विकासन्युज

काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि इन्कर्पोरेटेडले अब चितवनमा पनि ‘एक्सयूभी-३००’  बिक्री वितरण शुरु गरेको छ । भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल...

  २०७६ पुष १७ गते २०:१४     विकासन्युज

जापनिज टू-व्हिलर्स उत्पादक कम्पनी यामाहा आफ्नो पावरफुल मोटरसाइकलहरुका लागि चर्चित रहेको छ । नेपाली बजारमा लगभग १० अलग मोडेलका मोटरसाइकलहरु बिक्रीवितरण हुँदै आएको यामाहाका स्कुटर तर्फ भने ३ ओटा मोडेलहरु बिक्री भइरहेका छन् ।...

  २०७६ पुष १७ गते १९:१७     विकासन्युज

पोखरा । दुई पाङग्रे र तीन पाङग्रे गाडीहरुका लागि टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ पोखरामा सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम आयोजन गरी उक्त स्कुटर सार्वजनिक गरेको हो ।...

  २०७६ पुष १६ गते १९:१०     विकासन्युज

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नयाँ वर्ष २०२० को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ योजना ल्याएको छ । यो योजना जनवरी २०२० सम्म मात्र लागू...

  २०७६ पुष १६ गते १८:५३     विकासन्युज

कास्की । टिभिएस अपाचेले पिपिएल प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरष्कृत गरेको छ । प्रतियोगिताको मूख्य प्रायोजक रहेको टिभिएस अपाचेले टिभिएस अपाचे बाइकद्वारा पुरस्कृत गर्ने घोषणा गरे बमोजिम प्रतियोगितामा उत्कृष्ट साबित भएका ३ जना क्रिकेट खेलाडीहरुलाई...

  २०७६ पुष १५ गते १९:२५     विकासन्युज

काठमाडाैं । महिन्द्रा टू-व्हिलर्सले चाँडै नै इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु गर्ने भएको छ । हालसालै मात्र महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले टू-व्हिलरतर्फ हात हाल्नु ठूलो भूल भएको बताएका थिए । तर यसका बावजुद पनि...

  २०७६ पुष १५ गते १२:००     विकासन्युज

काठमाडौं । सीजी मोटोकर्प तथा सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसन(नाडा)को उपाध्यक्षमा चुनिएका छन् । उनी नाडाको सवारी कमिटिका सभापतिमा समेत मनोनित भएका छन् । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै...

  २०७६ पुष १४ गते २०:०९     विकासन्युज

अहिलेको समयमा निजी कारको चाहना कसको पो नहोला र ? राम्रो जागीर र राम्रो घर पछिको मान्छेको चाहना भनेकै आफ्नो एउटा कार हुनु हो । केहि वर्ष अघि सम्म मात्र पनि कारलाई विलासीताको साधन...

  २०७६ पुष १४ गते १८:१९     विकासन्युज

काठमाडौं । नेपालको लागि टिभिएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले टिभिएस म्याक्स सेमी ट्रेल नामक नयाँ मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । १२५ सीसीको उक्त मोटरसाइकलको बजार मूल्य दुई लाख ३९ हजार...

  २०७६ पुष १३ गते १४:५०     विकासन्युज

काठमाडौं – शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् । कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन्...

  २०७६ पुष १३ गते १०:३४     विकासन्युज

काठमाडाैं । भारतीय कार उत्पादक कम्पनी टाटाले भरखरै मात्र नेक्शन एसयुभिको इलेक्ट्रिक भर्जनलाई शोकेस गरेको छ । बहुप्रतिक्षित ‘नेक्शन ईभी’ लाई कम्पनीले सन् २०२० को सुरु तिर लञ्च गर्ने तयारी गरेको छ । यस...

  २०७६ पुष १२ गते १७:४२     विकासन्युज

काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको प्यासेन्जर सवारी साधनको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले भारतीय बजारमा सार्वजनिक गरेको छ । छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–तीन...

  २०७६ पुष १२ गते १२:१२     विकासन्युज

काठमाडौं । त्यो समयको कल्पना गर्नुहोस् जब तपाईं एउटा बटनको सहारामा आफ्नो मोटरसाइकललाई हावामा उडाउँदै गन्तव्य सम्म पुग्नुहुन्छ । सडक जाममा परिएको वेला त यस्तो कल्पना झन् कसलाई पो नआउला र ! तर वास्तविक...

  २०७६ पुष ११ गते १२:१७     विकासन्युज

काठमाडौं। भक्स्वागन नेपालको लागि अधिकारिक विक्रेता रहेको पूजा ईन्टरनेसनलले ‘ भक्स्वागन विन्टर अफर’ ल्याएको छ। जाडो र नयाँ वर्षको आगमनसँगै पूजा ईन्टरनेसलले ‘भक्स्वागन विन्टर अफर’ को ल्याएको हो। यो अफर डिसेम्बर २५ देखी जनवरी...