पर्यटन

  २०७६ चैत ४ गते १०:३५     विकासन्युज

लम्की । कैलालीको टीकापुरमा भ्यूटावरसहितको घण्टाघर निर्माण भइरहेको छ । निर्माण कम्पनीका अनुसार अहिलेसम्म ७० प्रतिशत काम भइसकेको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट रु तीन करोड २६ लाख ४२ हजार २६६...

  २०७६ चैत ३ गते १९:०७     विकासन्युज

काठमाडौं । कुमारी बैंकका ग्राहकले हेरिटेज होटेल प्राइभेट लिमिटेडको सेवा सुविधामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धि दुई कम्पनीबीच सोमबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यससँगै कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले...

  २०७६ चैत ३ गते १८:२१     विकासन्युज

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण नेपाली होटलहरुले ठूलो नोक्सान बेहोर्नु परेको छ । नेपाली होटल तथा रेष्टुरेन्टले एक महिनामै करिब २ अर्ब रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको बताइएकाे हाे । होटल संघ नेपालका अनुसार होटल तथा...

  २०७६ चैत ३ गते १५:५७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । समझदारीपत्रमा बैंकका सहायक...

  २०७६ चैत ३ गते १३:१२     विकासन्युज

काठमाडौं । बढ्दो मात्रा सवारी दुर्घटना न्यूनिकरण गर्न वागमती प्रदेशमा पहिलो पटक सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको छ । लागुऔषध नियन्त्रण गर्ने तथा सावारी दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्र्तगत वागमती...

  २०७६ चैत २ गते १७:५४     विकासन्युज

काठमाडाैं । किङ्स लाउन्ज पोखराले कोरोना भाईरस नियन्त्रणका लागि उच्च शतर्कता अपनाएको छ । लाउन्जले आफ्ना ग्राहकहरुको स्वास्थ्यको ख्याल राख्दै प्रवेश द्धारमा ग्राहकहरुको तापक्रम नाप्न थर्मल स्क्यानरको व्यवस्था गरेको छ । लाउन्जले आफ्ना ग्राहकहरुमा...

  २०७६ चैत २ गते १४:५२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका  छन् । बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत साे मात्रामा छुट पाउने...

  २०७६ चैत २ गते १४:३६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात...

  २०७६ चैत २ गते १४:१८     सन्ताेष राेकाया

काठमाडौं । सरकार अब भ्रमण दशक मनाउने तयारीमा जुटेको छ । यसअघि दुई पटक भ्रमण वर्ष मनाइसकेको सरकारले अब भने भ्रमण दशक मनाउने तयारी गरिरहेको हो । याे वर्ष अर्थात २०२० पनि नेपाल सरकारले...

  २०७६ चैत २ गते १४:०१     विकासन्युज

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले अब सातवटै प्रदेशमा पर्यटकीय सूचना केन्द्र बनाउने बताएका छन् । आइतबार सातै प्रदेशका पर्यटन मन्त्रालयका सचिव र स्थानिय जनप्रतिनिधीहरुसँग देशको पर्यटन क्षेत्र र  पर्यटन...

  २०७६ फागुन ३० गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा रद्द गर्ने भएकाे  छ । कोरोना भाइरसका कारण यात्रु संख्यामा आएको कमीले गर्दा नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा केही कटौती गरेको छ । शुक्रबार प्रेस विज्ञप्तिमार्फत निगमले दैनिक दुईवटा...

  २०७६ फागुन ३० गते १४:०९     विकासन्युज

काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट भारतको बनारसमा गरिरहेको उडान बन्द गर्ने भएको छ । शनिबारदेखि ३० अप्रिलसम्म बुद्धको बनारस उडान बन्द हुने कम्पनीले जनाएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण बढी रहेको बेला बुद्दले...

  २०७६ फागुन ३० गते १३:३७     विकासन्युज

काठमाडौं एभरेष्ट बैंकका ग्राहकले होटल सांग्रिलामा १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त बैंक र होटलबीच सो मात्राको छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकले बैंकको डेबिट वा...

  २०७६ फागुन ३० गते १२:४०     राजाराम न्यौपाने

काठमाडौं । नेपाल सरकारलाई ७ वटा क्यासिनोले पुरानो २ अर्ब रूपैयाँ बक्यौता तिर्न बाँकी छ । काठमाडौंको ६ वटा र पोखराको एउटा क्यासिनोले सरकारलाई बक्यौता तिर्न बाँकी छ । धेरै पटक प्रयास गर्दा पनि...

  २०७६ फागुन ३० गते १२:३७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस ९कोविड १९० को प्रकोपका कारण भारतले पर्यटक भिसा बन्द गरेको छ। भारतले सबै खालका पर्यटक भिसा अप्रिल १५ सम्मका लागि बन्द गरेको बताएको हो । साथै, भारतले प्रकोप रहेका विश्वका...

  २०७६ फागुन २९ गते १५:०३     विकासन्युज

बनेपा । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी सङ्कटमा परेका छन् । काठमाडौँबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त स्थान काभ्रेपलाञ्चोकको धुलिखेल, बल्थली, नगरकोटलगायत आसपासका होटलमा यतिबेला...

  २०७६ फागुन २९ गते ११:३७     विकासन्युज

काठमाडौं । कुवेत सरकारले सबै अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द गर्ने निर्णय गरेको छ । कुवेतले एक सूचना जारी गर्दै शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । विश्वव्यापी रूप लिइरहेको कोरोना...

  २०७६ फागुन २९ गते १०:४८     विकासन्युज

काठमाडौं । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणको असर नेपाली अर्थतन्त्रमा पनि गम्भीर रुपमा पर्ने भएको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रको प्रमुख अंगहरु आपूर्ति प्रणाली, उत्पादन, वितरण र रोजगारी सिर्जनामा गम्भीर असर पर्न...

  २०७६ फागुन २९ गते १०:०६     विकासन्युज

रुकुमपूर्व । रुकुमपूर्वको सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेकोे थियो । सिस्ने गाउँपालिका वडा नम्बर ६...

  २०७६ फागुन २८ गते ११:३८     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी सुरु गरेका छन् । कोरोना हल्लाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर पार्ने खतरा देखेका...