पर्यटन

  २०७७ साउन १८ गते ९:३९     खेमराज गौतम

गलकोट । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न...

  २०७७ साउन १६ गते १८:३०     विकासन्युज

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । शुक्रबार विमानस्थलको निरिक्षण गरेका मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न...

  २०७७ साउन १५ गते १८:०२     विकासन्युज

काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा आएका छन् । काेराेना भाइरसका कारण उत्पन्न लकडाउनले ४ महिनादेखि बन्द रहेका हाेटहरु आज बल्ल...

  २०७७ साउन १५ गते ९:२७     कृष्ण आचार्य

भरतपुर । पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि सञ्चालनमा ल्याएका हुन् । क्षेत्रीय होटल सङ्घ...

  २०७७ साउन १३ गते १५:२२     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटनातर्फ अघि बढेको बताएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबिनै स्थायी समिति बैठक सुरु भएपछि भट्टराईले यस्तो संकेत गरेका...

  २०७७ साउन १३ गते १३:३७     नारायण ढुङ्गाना

काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ । अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढी अझै पनि उपचाररत छन् । तेह्र हजारभन्दा बढी व्यक्ति निको भएर घर...

  २०७७ साउन १३ गते १२:३७     जमुनावर्षा शर्मा

पाेखरा । लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको आन्तरिक तयारीमा जुटेको पश्चिमाञ्चल...

  २०७७ साउन १२ गते ९:४५     विकासन्युज

बाजुरा । बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले...

  २०७७ साउन ११ गते १६:४४     विकासन्युज

काठमाडौं ।  बन्दाबन्दीले करिब चार महिना शून्य स्थितिजस्तै भएको मुलुकको पर्यटन क्षेत्र बन्दाबन्दी खुलेसँगै पूर्ववत् अवस्थामा फर्कने आशाका सङ्केत देखिन थालेका छन् । कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान...

  २०७७ साउन ५ गते २०:१०     विकासन्युज

काठमाडौं । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने बताइएकाे छ । संस्कृति, पर्यटन तथा...

  २०७७ साउन ५ गते १५:३१     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय हवाई सेवा सुरु गर्नु पर्ने प्रस्ताव अघि सारेको छ । मन्त्रालयले उच्चस्तरीय समितिलाई हवाई सेवा सञ्चालन गर्नको...

  २०७७ साउन २ गते १७:५३     विकासन्युज

काठमाडौं । कोरोना भाइरसले पारेको प्रभाब आत्मसाथ गर्दै मनकामना मन्दिर दर्शनका लागि संचालित देश कै पहिलो केबलकार मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्नुपर्ने सरकारसँग माग राखेको छ ।...

  २०७७ साउन १ गते १९:०१     सन्ताेष राेकाया

काठमाडौं । लामो समयदेखि ठमेलका घरधनी र पर्यटन व्यवसायीहरु बीच भएको विवाद समाधान भएको छ । सरकारले घरधनीहरुलाई घरभाडामा बसेकाहरुलाई छुट दिन घरधनीलाई आग्रह गरेदेखि उत्पन्न विवाद अहिले समझदारीको रुपमा देखा परेको छ ।...

  २०७७ साउन १ गते १८:०२     विकासन्युज

काठमाडौं । सरकारले वायुसेवा कम्पनीहरुलाई विमानको पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेकाे छ । लकडाउनका कारण उडान बन्द भएका वायुसेवा कम्पनीहरुलाई सरकारले राहत स्वरुप ७५ प्रतिशत छुट दिने निर्णय गरेकाे हाे । मन्त्रिपरिषद्को सोमबारको बैठकले...

  २०७७ साउन १ गते १६:११     विकासन्युज

काठमाडाैं । पर्यटन व्यवसायीहरूले अगष्ट १ (साउन १७ गते) बाट आन्तरिक हवाई सेवा सुचारु गर्न माग गरेका छन् । नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउन उनीहरुले उक्त माग गरेका हुन् । त्यस्तै, अगष्ट १५...

  २०७७ असार ३१ गते १०:२४     विकासन्युज

काठमाडाैं । कोभिड-१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ । नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका...

  २०७७ असार २८ गते १४:३१     एकराज पाठक

काठमाडौं । होटल एसोसिएशन नेपालको तथ्याङ्क भन्छ नेपालमा होटल क्षेत्रमा मात्र करीब रु १५ खर्ब ९५ अर्ब लगानी रहेको छ । यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सात लाखभन्दा बढी जनशक्ति रोजगारका रुपमा आश्रित छन् ।...

  २०७७ असार १९ गते १४:४३     विकासन्युज

काठमाडाै‌ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले  भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको भाका १ वर्ष पर सरेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसका कारण निर्माणको काममा अवरोध भएको र...

  २०७७ असार १९ गते १४:३२     विकासन्युज

काठमाडौं । सरकारी र नीजि क्षेत्रबाट गरी १० खर्ब बढीको लगानी रहेको पर्यटन क्षेत्र संकटमा परेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालको पर्यटन क्षेत्रमा धेरै असर परेको बताइएको हो ।...

  २०७७ असार १८ गते १८:१७     विकासन्युज

काठमाडाैं । राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ । नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (यूएन)को शान्ति मिसनमा लैजान नेपाल...