एभरेष्ट बैंकका ग्राहकहरुलाई होटल सांग्रिलामा १५ प्रतिशत छुट

  २०७६ फागुन ३० गते १३:३७     विकासन्युज

काठमाडौं एभरेष्ट बैंकका ग्राहकले होटल सांग्रिलामा १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त बैंक र होटलबीच सो मात्राको छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्ड देखाएर होटलको खाना, पेय पदार्थ र बेकरीमा सो मात्रामा छुट पाउने छन् ।

हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.