पर्यटन

  २०७६ चैत २ गते १७:५४     विकासन्युज

काठमाडाैं । किङ्स लाउन्ज पोखराले कोरोना भाईरस नियन्त्रणका लागि उच्च शतर्कता अपनाएको छ । लाउन्जले आफ्ना ग्राहकहरुको स्वास्थ्यको ख्याल राख्दै प्रवेश द्धारमा ग्राहकहरुको तापक्रम नाप्न थर्मल स्क्यानरको व्यवस्था गरेको छ । लाउन्जले आफ्ना ग्राहकहरुमा...

  २०७६ चैत २ गते १४:५२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका  छन् । बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत साे मात्रामा छुट पाउने...

  २०७६ चैत २ गते १४:३६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात...

  २०७६ चैत २ गते १४:१८     सन्ताेष राेकाया

काठमाडौं । सरकार अब भ्रमण दशक मनाउने तयारीमा जुटेको छ । यसअघि दुई पटक भ्रमण वर्ष मनाइसकेको सरकारले अब भने भ्रमण दशक मनाउने तयारी गरिरहेको हो । याे वर्ष अर्थात २०२० पनि नेपाल सरकारले...

  २०७६ चैत २ गते १४:०१     विकासन्युज

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले अब सातवटै प्रदेशमा पर्यटकीय सूचना केन्द्र बनाउने बताएका छन् । आइतबार सातै प्रदेशका पर्यटन मन्त्रालयका सचिव र स्थानिय जनप्रतिनिधीहरुसँग देशको पर्यटन क्षेत्र र  पर्यटन...

  २०७६ फागुन ३० गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा रद्द गर्ने भएकाे  छ । कोरोना भाइरसका कारण यात्रु संख्यामा आएको कमीले गर्दा नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा केही कटौती गरेको छ । शुक्रबार प्रेस विज्ञप्तिमार्फत निगमले दैनिक दुईवटा...

  २०७६ फागुन ३० गते १४:०९     विकासन्युज

काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट भारतको बनारसमा गरिरहेको उडान बन्द गर्ने भएको छ । शनिबारदेखि ३० अप्रिलसम्म बुद्धको बनारस उडान बन्द हुने कम्पनीले जनाएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण बढी रहेको बेला बुद्दले...

  २०७६ फागुन ३० गते १३:३७     विकासन्युज

काठमाडौं एभरेष्ट बैंकका ग्राहकले होटल सांग्रिलामा १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त बैंक र होटलबीच सो मात्राको छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकले बैंकको डेबिट वा...

  २०७६ फागुन ३० गते १२:४०     राजाराम न्यौपाने

काठमाडौं । नेपाल सरकारलाई ७ वटा क्यासिनोले पुरानो २ अर्ब रूपैयाँ बक्यौता तिर्न बाँकी छ । काठमाडौंको ६ वटा र पोखराको एउटा क्यासिनोले सरकारलाई बक्यौता तिर्न बाँकी छ । धेरै पटक प्रयास गर्दा पनि...

  २०७६ फागुन ३० गते १२:३७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस ९कोविड १९० को प्रकोपका कारण भारतले पर्यटक भिसा बन्द गरेको छ। भारतले सबै खालका पर्यटक भिसा अप्रिल १५ सम्मका लागि बन्द गरेको बताएको हो । साथै, भारतले प्रकोप रहेका विश्वका...

  २०७६ फागुन २९ गते १५:०३     विकासन्युज

बनेपा । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी सङ्कटमा परेका छन् । काठमाडौँबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त स्थान काभ्रेपलाञ्चोकको धुलिखेल, बल्थली, नगरकोटलगायत आसपासका होटलमा यतिबेला...

  २०७६ फागुन २९ गते ११:३७     विकासन्युज

काठमाडौं । कुवेत सरकारले सबै अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द गर्ने निर्णय गरेको छ । कुवेतले एक सूचना जारी गर्दै शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । विश्वव्यापी रूप लिइरहेको कोरोना...

  २०७६ फागुन २९ गते १०:४८     विकासन्युज

काठमाडौं । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणको असर नेपाली अर्थतन्त्रमा पनि गम्भीर रुपमा पर्ने भएको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रको प्रमुख अंगहरु आपूर्ति प्रणाली, उत्पादन, वितरण र रोजगारी सिर्जनामा गम्भीर असर पर्न...

  २०७६ फागुन २९ गते १०:०६     विकासन्युज

रुकुमपूर्व । रुकुमपूर्वको सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेकोे थियो । सिस्ने गाउँपालिका वडा नम्बर ६...

  २०७६ फागुन २८ गते ११:३८     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी सुरु गरेका छन् । कोरोना हल्लाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर पार्ने खतरा देखेका...

  २०७६ फागुन २७ गते १५:४१     विकासन्युज

काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान...

  २०७६ फागुन २७ गते १३:४२     विकासन्युज

काठमाडौं । मंगलबार ११ बजे बिराटनगरका लागि उड्नु पर्ने श्रीएयरलाइन्सको बिमानमा समस्या देखा परेको छ । बिहान ११ बजे यात्रु काठमाडौंदेखि बिराटनगरसम्मका लागि उड्न लागेकोे बिमानमा एक्कासी प्राविधिक समस्या आउँदा बिमान रोकिएको हो ।...

  २०७६ फागुन २६ गते १३:५३     विकासन्युज

काठमाडौं । विश्वभर कोरोना भाइरस ( कोभिड १९)ले त्रास बढेसँगै कतारवेजले आफन ग्राहकहरुका लागि नयाँ रणनीतिहरु ल्याएको छ । नयाँ रणनीतिहरुमा ग्राहकहरुले अब आफुले बुक गरेको टिकट निशुल्क परिवर्तन गर्न सक्नेछन् । डोहा, कतार...

  २०७६ फागुन २५ गते १४:१०     विकासन्युज

हेटाैंडा । वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि करिब रु तीन अर्ब खर्च गर्ने योजना निर्माण गरेको छ । प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकास...

  २०७६ फागुन २५ गते १०:५१     विकासन्युज

काठमाडौं । कोरोना भाइरस विश्वभर फैलिएपछि नेपालमा पनि ठूलो त्रास फैलिएको छ । सरकारले कोरोना फैलने त्रासले नेपालभित्र अत्यावश्यक अवस्थामा मात्र घरबाट बाहिर निष्कशन, धेरै मासिन जमघट हुने कुनै पनि कार्यक्रम आयोजना नगर्न निर्देशन...