काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले भैरहवाको रुपन्देहीस्थित होटल निर्वाणा लक्जरी ईन्टरनेशनल प्रा.लिले दिने विभिन्न सेवा सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् । दुई कम्पनीबीच उक्त छुट दिने सम्बन्धि बिहीबार सम्झौता भएसँगै ग्राहकले...
काठमाडौं । नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले पदबहाली गरेका छन् । बोर्ड सचिवालयमा विहीबार सिईओ रेग्मीले जिम्मेवारी सम्हालेका हुन् । पदबहालीसँगै रेग्मीले बोर्डलाई चुस्त र प्रभावकारी बनाएर परिणाम...
काठमाडौं । हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यका उडान स्थगन गरेको छ। चीनको वुहान सहरबाट फैलिएको कोरना भाइरसका कारण हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यका उडान तत्कालका लागि स्थगन गरेको बताएकाे हाे । हिमालयले चीनका ३ सहरका...
काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले आगामी फेब्रुअरी २२ देखि २५ सम्म नेपाल भ्रमण वर्ष २०२० संगको सहकार्य तथा समन्वयमा आयोजना गर्ने गरी तय भएको नेपाल इन्डिया चाईना एक्स्पाे (नाईस) कार्यक्रम चीनमा फैलिएको...
काठमाडाैं । नेपाल वायु सेवा निगमको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी नियुक्त हुने भएका छन् । सरकारले सचिव अधिकारीलाई निगमकाे अध्यक्ष बनाउने निर्णय गरेकाे जनाइएकाे छ । मन्त्रिपरिषद् विशेष स्रोतका अनुसार सोमबारको...
चन्द्रागिरि । आफ्नो जन्मदिनको अवसरमा चन्द्रागिरिको केवलकार सित्तैमा चढ्न पाइने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा आफ्नो जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने व्यवस्था...
काठमाडाैं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले रेग्मीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो । बोर्डले सिइओ छनोट उपसमितिले...
काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा सरकारले मुलुकका प्रमुख १० विमानस्थलको सरसफाइको सम्परीक्षण (अडिट) गर्ने भएको छ । विदेशी पर्यटकको पहिलो नजर पर्ने र देशको अवस्थालाई झल्को दिने देशको ऐनाका रुपमा रहेको...
भद्रपुर । पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्नेलाई कारवाही गरिने भएको छ । काँकडभिट्टाबाट काठमाडौँ, लुम्बिनी, पोखरालगायतका स्थानमा जाने रात्रि तथा दिवाकालीन बस सेवा सञ्चालित छन्...
काठमाडाैं । नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । २० जना पाइलटले एक पत्रमा सामूहिक हस्ताक्षर गर्दै बिहिबार राजिनामा दिने चेतावनी दिएका हुन् । सेवा–सुविधा कम भएको, विदेशी र...
काठमाडौं । चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्याको अवसर पारेर नेपाल—चीन सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले आजदेखि काठमाडौ—छोङ्छिङ् सिधा उडान सेवा शुरु गरेको छ । छोङ्छिङ् जन गणतान्त्रि चीनको एक मनोरम पर्यटकीय शहर हो । नेपालबाट...
काठमाडौं । कालिञ्चोक दर्शनको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभाले आगामी ५ वर्षको लागि बालकृष्ण शिवाकोटीको अध्यक्षतामा निम्न बमोजिमको संचालक समितिको निर्वाचन गरेको छ । जसमा बालकृष्ण शिवाकोटी अध्यक्ष,...
काठमाडाैं । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा सुविधा सम्पन्न दुई वटा पर्यटक आवास गृह निर्माण हुने भएका छन् । खप्तड राष्ट्रिय निकुञ्जमा जाने पर्यटकका लागि दुई आवास गृह निमार्ण प्रक्रिया थालिएको छ। पर्यटकको...
काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार विहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका स्राेतले जानकारी दियाे । निगमकाे कायर्कारी प्रमुखकाे हैसियतमा याे उनकाे दाेस्राे राजीनामा हाे ।...
चितवन । पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले भिजिट नेपाल–२०२० अभियान सफलतार्फ उन्मुख रहेको बताएका छन् । उनले सरकारले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनको लागि धार्मिक पर्यटनको विकासमा समेत विशेष ध्यान दिएको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स ( नाट्टा)को अध्यक्षमा अच्युत गुरागाई निर्वाचित भएका छन् । नाटाको नेतृत्वको लागि शुक्रबार भएको मतदानबाट गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् । आफ्ना प्रतिस्पर्धी भीम प्रसाद...
काठमाडौं । नेपाल भ्रमण २०२० को सचिवालयले भ्रमण वर्षको प्रचार प्रसारमा यती अर्थात हिम मानवको प्रयोग गरेको छ । भ्रमण वर्ष २०२० मा १ सय ८ यतीहरु प्रयोग गर्ने लक्ष्यका साथ सचिवालयले विभिन्न ठाउँमा...
चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले...
काठमाडाैं । लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिक रूपमा...
Copyright © 2024 Bikash Media Pvt. Ltd.