पर्यटन

  २०७८ जेठ ३ गते १६:५८     विकासन्युज

काठमाडौं । नयाँ भेरियन्ससहितको कोरोना महामारीका कारण हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ ।...

  २०७८ जेठ ३ गते १६:१९     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन चीन जाने भएको छ । चीन सरकारले अनुदानमा दिन लागेको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन निगमको जहाज सोमबार साँझ बेइजिङ जान लागेको हो । शनिबार...

  २०७८ जेठ ३ गते १५:५८     विकासन्युज

काठमाडौं । नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी अरब लैजान सरकारले दुई वायुसेवा कम्पनीलाई चार्टर्ड उडान अनुमति दिएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले सोमबार नेपाल वायुसेवा निगम र हिमालय एयरलाईनलाई साउदी उडानको अनुमति...

  २०७८ जेठ ३ गते १३:४७     विकासन्युज

काठमाडाैं । अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।...

  २०७८ जेठ २ गते १४:१३     विकासन्युज

काठमाडौं । गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञा सँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । काेराेनाकाे दोस्रो लहरलाई ध्यानमा राख्दै सरकारले नियमित रुपमा हुँदै आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु...

  २०७८ जेठ १ गते १४:१७     विकासन्युज

मनाङ । नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ,...

  २०७८ वैशाख ३१ गते १२:४७     विकासन्युज

काठमाडौं । जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् । नेपाल नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी...

  २०७८ वैशाख ३१ गते १०:४६     विकासन्युज

काठमाडौं । सरकारले आन्तरिक उडान अनिश्चितकालका लागि स्थगीत गरेको छ । यसअघि नियमित रुपमा हुने आन्तरिक उडान बैशाख मसान्तभरका लागि स्थगीत गरिएको उडान अनिश्चितकालका लागि स्थगीत भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले (क्यान)...

  २०७८ वैशाख ३० गते १४:५७     विकासन्युज

काठमाडौं । धुलिखेल नगरपालिकाले कोभिड-१९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । कोभिड-१९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको...

  २०७८ वैशाख ३० गते १२:४०     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने बताएका छन् । उनले नेपाल सरकार सम्बद्द सबै निकायहरुको अहोरात्र सक्रियतामा आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने जनाएका हुन् । उनले बिहीबार...

  २०७८ वैशाख ३० गते १०:४३     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज अक्सिजन सिलिण्डर लिन ओमान जाने भएको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप नेपाललाई दिने ६ सय थान अक्सिजन सिलिण्डर लिन निगमको जहाज...

  २०७८ वैशाख ३० गते १०:३३     विकासन्युज

काठमाडौं । यस सिजनको सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । अमेरिकी र स्वीजल्याण्डका आरोहीको आरोहणका क्रममा मृत्यु भएको हो । आरोहणका क्रममा आरोहीको मृत्यु भएको सुन्नमा आएपनि आधिकारिक रुपमा जानकारी नआएको...

  २०७८ वैशाख २९ गते १२:१८     विकासन्युज

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नियमित रुपमा हुदैँ आएका अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर तथा कार्गाे उडान हुँदै आएका छन् । चार्टर र कार्गाे उडान स्वरुप बुधबार चार वटा...

  २०७८ वैशाख २९ गते १०:४२     विकासन्युज

काठमाडौं । सरकारले आगामी जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको छलफलपछि दोस्रो पटक उडान बन्दकोे अवधि थप गरिएको हो । गत बैशाख २३ गते मध्येरातीदेखि...

  २०७८ वैशाख २८ गते १६:२४     विकासन्युज

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर नेपाल आइपुगेको छ । नेपाल वायुसेवाको जहाज मार्फत उक्त स्वास्थ्य सामग्री मंगलबार अपराह्न ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको हो । उक्त सामग्री लिन...

  २०७८ वैशाख २८ गते १२:३३     विकासन्युज

काठमाडौं । सरकारले आरोहण अनुमतिपत्रको रोयल्टीबापत साढे ७१ करोड रुपैयाँ कमाएको छ । यस वर्षको हिमाल आरोहण सुरु भएसँगै सरकारले पर्यटकहरुबाट ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ संकलन गरेको हो ।...

  २०७८ वैशाख २८ गते ९:५६     विकासन्युज

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम सुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको...

  २०७८ वैशाख २८ गते ९:४०     विकासन्युज

काठमाडाैं । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन...

  २०७८ वैशाख २७ गते १७:००     विकासन्युज

काठमाडाैं । वासुसेवा स‌चालक संघले काेभिड उद्धारकाे नाममा आफुहरुले बढी भाडा नलिएकाे बताएकाे छ । संघले साेमबार एक विज्ञप्ती जारी गर्दै आफुहरुले क्यानले ताेके बमाेजीम भाडा लिएका जनाएकाे हाे । संघले विषम परिस्थितिमा आफुहरुले...

  २०७८ वैशाख २७ गते ११:३३     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज स्वास्थ्य सामग्री लिन चीन जाने भएको छ । चीन सरकारले नेपाल सरकारलाई सहयोग गर्न लागेको ४०० थान अक्सिजन सिलिन्डर र २० वटा भेन्टिलेटर लिन वाइडबडी सोमबार साँझ बेइजिङ...