सेयर

  २०७९ चैत १२ गते ६:४७     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ हजार २५५ कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले संस्थापक सेयरधनी नरेश...

  २०७९ चैत १२ गते ६:३१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले वितरण गरेको लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको छ । बैंकको गत पुस २८ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले पारित गरेको १२.५० प्रतिशत बोनस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको...

  २०७९ चैत १० गते १६:४८     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २७.३६ प्रतिशत लाभांश पारित भएको छ । संस्थाको शुक्रबार सम्पन्न भएको २४ औं वार्षिक साधारण सभाबाट लाभांश पारित भएको हो । लघुवित्तको संचालक समितिको गत वर्षको नाफाबाछ सेयरधनीलाई २६ प्रतिशत...

  २०७९ चैत १० गते १६:३०     विकासन्युज

काठमाडौं । छिमेक लघुवित्तको संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । लघुवित्तको २१ औं साधारण सभाले समितिले प्रस्ताव गरेको २५.२६ प्रतिशत लाभांश पारित गरेको थियो । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई २२...

  २०७९ चैत १० गते ८:११     विकासन्युज

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत पुस ३० गते सम्पन्न सातौं वार्षिक साधारण सभाले पारित गरेको ४ प्रतिशत बोनस लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको...

  २०७९ चैत १० गते ८:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन पछि जीवन विकास लघुवित्तको लाभांश दोस्रो पटक घटाइएको छ । राष्ट्र बैंकको निर्देशन पछि लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको हो । लघुवित्तले गत आर्थिक वर्ष...

  २०७९ चैत १० गते ७:४१     विकासन्युज

काठमाडौं । तीन लघुवित्तसहित ४ वटा संस्थाको बार्षिक साधारणसभा शुक्रबार हुने भएको छ । छिमेक लघुवित्त, साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको वार्षिक साधारणसभा आज चैत्र १० गते बस्ने भएको हो...

  २०७९ चैत १० गते ७:१२     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । बैंकको गत पुस २५ गते सम्पन्न १४ औां वार्षिक साधारण सभाले पारित गरेको १३.३० प्रतिशत बोनस लाभांश सेयरधनीहरुको खातामा जम्मा...

  २०७९ चैत १० गते ६:३८     विकासन्युज

काठमाडौं । जिल्ला अदालत काठमाडौँमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध ३ करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ । धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ)को अभियोगमा न्यौपानेविरुद्ध जिल्ला सरकारी वकिल...

  २०७९ चैत ९ गते १५:४५     सीआर भण्डारी

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत फागुन २४ गते साविकको मेगा बैंकका विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४६ हजार ४३ कित्तासहित २ लाख ७७६ कित्ता सेयर बिक्रीमा राख्यो । यस्तै, गत...

  २०७९ चैत ९ गते १५:२१     विकासन्युज

काठमाडौं । बिहीबार सेयर बजार १८.१५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार घटेर १९१५.१४ विन्दुमा पुगेको छ । यसरी बजार घट्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने २८...

  २०७९ चैत ९ गते ७:२१     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले दोस्रो बजारभन्दा ५० रुपैयाँ महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्री गर्ने भएको हो...

  २०७९ चैत ९ गते ६:५६     विकासन्युज

काठमाडौं । मेन्छियाम हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको सेयर बाँडफाँट गरेको हो । कम्पनीले फागुन १० गतेदेखि फागुन २५ गतेसम्म १ करोड ८ लाख ५१...

  २०७९ चैत ९ गते ६:४४     विकासन्युज

काठमाडौं । मोदी ईनर्जीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आवेदन दिने समय थप गरिएको छ भने वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि अन्तिम दिन हो । कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका...

  २०७९ चैत ९ गते ६:१५     विकासन्युज

काठमाडौं । कुमारी क्यापिटलले आज चैत ९ गतेदेखि कुमारी सुनौलो लगानी योजना निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गरेको...

  २०७९ चैत ८ गते १५:२८     विकासन्युज

काठमाडौं । बुधबार सेयर बजार १५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार घटेर १९३३.२९ विन्दुमा पुगेको छ । आज माया खोला जलविद्युतको सेयर मूल्यमा सर्किट लागेको छ । प्रति...

  २०७९ चैत ८ गते ७:४०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गरी कूल ६० लाख १४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत...

  २०७९ चैत ८ गते ६:४१     विकासन्युज

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बुधबार (आज) बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्याल नक्सालमा बिहान १० बजे बाँडफाँट हुने जनाएको छ । बिक्री प्रबन्धकका अनुसार प्रिअलटमेन्टका...

  २०७९ चैत ८ गते ६:२०     विकासन्युज

काठमाडौं । बुधबार एक कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत ८ गते अन्तिम दिन हो । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ...

  २०७९ चैत ८ गते ६:११     विकासन्युज

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले आज चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँ बराबरको ३९ प्रतिशत अर्थात् ४३ करोड...