घट्यो १७९ कम्पनीको सेयर मूल्य

<p>काठमाडौं । बिहीबार सेयर बजार १८.१५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार घटेर १९१५.१४ विन्दुमा पुगेको छ । यसरी बजार घट्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने २८ कम्पनीको सेयर मूल्य बढेको छ । र ६ कम्पनीको सेयर मूल्यमा भने कुनै पनि परिवर्त भएको छैन । यस्तै, आज सबैभन्दा [&hellip;]</p>

काठमाडौं । बिहीबार सेयर बजार १८.१५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार घटेर १९१५.१४ विन्दुमा पुगेको छ ।

यसरी बजार घट्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने २८ कम्पनीको सेयर मूल्य बढेको छ । र ६ कम्पनीको सेयर मूल्यमा भने कुनै पनि परिवर्त भएको छैन ।

यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका सेयरधनी रहेका छन् । यस संस्थाका सेयरधनीले प्रति सेयर १४५ रुपैयाँ गुमाएका छन् । यसरी कम्पनीको अन्तिम सेयर मूल्य १८ सय रुपैयाँ कायम भएको छ ।

धेरै सेयर मूल्य गुमाउने टप ३ कम्पनीहरु सबै लघुवित्त रहेका छन् । यस्तै, आज सबैभन्दा बढी कमाउनेमा माया खोला हाइड्रोपावर कम्पनीका सेयरधनीहरु रहेका छन् ।

सेयर बजारमा आज ४३ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ ।

Share News