सेयर

  २०७९ चैत २६ गते १५:२९     विकासन्युज

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्जको परिसुचक घटेर साढे तीन महिना अघिकै विन्दुमा पुगेको छ । आज नेप्से २८.३१ अंकले घटेर १८३८.४८ विन्दुमा पुगेको छ । आज दुई सय ६८ वटा कम्पनीको ३८ लाख ४३...

  २०७९ चैत २६ गते १३:३६     विकासन्युज

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ । आइतबार कम्पनीको कुल ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरलाई नेप्सेले...

  २०७९ चैत २६ गते १२:०६     विकासन्युज

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को इकाईहरु आइतबारबाट सर्वसाधारणको लागि खुला गरिएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन भएको यो छैठौं सामुहिक लगानी कोष योजनाको आकार एक...

  २०७९ चैत २६ गते ८:०७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको करिब १ लाख बढी सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी रजनी प्रधानको नाममा रहेको ७५...

  २०७९ चैत २६ गते ७:४१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत चैत १९ गते आइतबारदेखि चैत २४ गते शुक्रबारसम्म आइमएई जनरल इन्स्योरेन्स, विन नेपाल लघुवित्त, महिला लघुवित्त...

  २०७९ चैत २६ गते ६:४१     विकासन्युज

काठमाडौं । सिद्धार्थ क्यापिटलले आज चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ निष्काशन तथा बिक्री खुला गरेको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ ले १२ अर्ब रुपैयाँ बराबरको...

  २०७९ चैत २६ गते ६:२०     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई गाभ्ने भएको छ । माउ संस्था (प्रभु बैंकले र सेञ्चुरी बैंक) एक आपसमा मर्ज भएपछि प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई गाभ्ने भएको हो । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई...

  २०७९ चैत २४ गते १६:१६     अनुसा थापा

झण्डै ५५ लाख आम नागरिकले सेयरमा लगानी गरेका छन् । उनीहरुको खर्बौं रुपैयाँ सेयरमा लगानी छ । दुई दर्जन ठूला व्यापारी वा सेयर माफियाका कारण आज आम सर्वसाधारणहरु डुब्ने अवस्थामा पुगेका छन् । सेयर...

  २०७९ चैत २४ गते १२:४३     विकासन्युज

काठमाडौं । बीमा अभिकर्ता (एजेन्ट) र सर्भेयरले तीन वर्षसम्म लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले नयाँ लाइसेन्स लिएका बीमा एजेन्ट र सर्भेयरले तीन वर्षसम्म नवीकरण गर्नु नपर्ने बताएको हो ।...

  २०७९ चैत २४ गते १२:००     डोमी शेर्पा

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएका अन्य कम्पनीहरुको तुलनामा ‘क’ वर्गका वाणिज्य बैंकहरुको सेयर मूल्य निकै कमजोर देखिएको छ । अधिकांश बैंकहरुको सेयर मूल्य साधारण सेयर (आईपीओ) कै मूल्यमा कारोबार भइरहेको छ । सेयर...

  २०७९ चैत २४ गते ८:५४     विकासन्युज

काठमाडौं । सिटिजन्स क्यापिटलले बैशाख ६ गतेदेखि बन्दमुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० फण्ड निष्काशन गर्ने भएको हो ।...

  २०७९ चैत २४ गते ८:०४     विकासन्युज

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीले बैशाख ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १०...

  २०७९ चैत २४ गते ७:०६     विकासन्युज

काठमाडौं । घलेम्दी हाईड्रोपावर कम्पनीले हकप्रद सेयर निकाशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः२ अर्थात् २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । १ः२ हकप्रद सेयर बिक्री गरी ६३ मेगावाट...

  २०७९ चैत २४ गते ६:४९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’...

  २०७९ चैत २३ गते १६:००     विकासन्युज

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावको लाभांश पारित भएकाे छ । कम्पनीकाे ९औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित ७.०३६८ प्रतिशत लाभांश पारित गरेकाे हाे । सभाले आर्थिक वर्ष २०७८/०७९ को संचित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर...

  २०७९ चैत २३ गते १५:२१     विकासन्युज

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो । यसरी बजार...

  २०७९ चैत २३ गते १५:१०     विकासन्युज

काठमाडौं । युनाइटेड इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको ५ प्रतिशत वापतको ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट...

  २०७९ चैत २३ गते १२:२७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएका बेला ऋणीहरुको लागत बढेको भन्दै उद्योगी तथा व्यवसायीहरुले आन्दोलन गरे । सडकदेखि सदनसम्म ब्याजदरको विषय राजनीतिक मुद्धा बन्यो । बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्नेदेखि अराजक गतिविधिसम्म...

  २०७९ चैत २३ गते ७:४३     विकासन्युज

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले प्रस्ताव गरेको हकप्रद सेयर घटाउने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर घटाउने निर्णय गरेको हो । नियमन निकायको निर्देशन अनुसार हाल कायम चुक्ता पूँजीको...

  २०७९ चैत २३ गते ७:१२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ । नेप्सेले गुँरास लाइफ इन्स्योरेनस कम्पनीको बोनस सेयर मुल्य समायोजन गरेको हो । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज...