सेयर

  २०७९ चैत १४ गते १६:३०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार...

  २०७९ चैत १४ गते १२:५९     विकासन्युज

काठमाडौ‌  । नेशनल बायोटेकले आइपीओ जारी गर्ने भएको छ । यसको लागि नेशनल बायोटेकले एनआईबिएल एस क्यापिटसँग सम्झौता गरेको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङाना तथा नेशनल बायोटेकका तर्फबाट...

  २०७९ चैत १४ गते ८:४७     विकासन्युज

  काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था एक वर्ष अघिसम्म पूँजी बजारको ‘हट केक’का रुपमा कारोबार भइरहेको थियो । लघुवित्त वित्तीय संस्थाहरुको समूहमा सबैभन्दा उच्च मूल्य भएको जीवन विकास लघुवित्तका लगानीकर्ताहरु पनि उत्साहित...

  २०७९ चैत १४ गते ८:१४     विकासन्युज

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४२५ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको सेयरको...

  २०७९ चैत १४ गते ७:४३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा भएको नागरिक लगानी कोषको २५ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न...

  २०७९ चैत १४ गते ७:१७     विकासन्युज

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज चैत १४ गते अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि चैत १५ गतेदेखि चैत २८...

  २०७९ चैत १३ गते १८:५०     विकासन्युज

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले पौने १४ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । सो मात्राको आईपीओ निष्काशन गर्ने अनुमति माग्दै कम्पनी सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको...

  २०७९ चैत १३ गते १५:१५     विकासन्युज

काठमाडौं । सोमबार चार कम्पनीको सेयरमा सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार नेप्सेको तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट र एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट...

  २०७९ चैत १३ गते १३:१३     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको सेयरधनीले अब १५ प्रतिशत मात्र लाभांश पाउने भएका छन् । संस्थाको आइतबार बसेको संचालक समितिको बैठकले गत वर्षको मुनाफाबाट १५ प्रतिशत मात्र बोनस सेयर बाँड्ने निर्णय गरेको हो...

  २०७९ चैत १३ गते ८:०४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । लघुवित्तले सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा लाभांश जम्मा गरेको जनाएको छ । लघुवित्तको फागुन २४ गते सम्पन्न १०औँ...

  २०७९ चैत १३ गते ७:४९     विकासन्युज

काठमाडौं । सिटि होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारण लगानीकर्ता लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई चैत २१ गतेदेखि र सर्वसाधारणलाई २०८० वैशाख २५...

  २०७९ चैत १३ गते ७:०२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको सेयर मूलय समायोजन भएको छ । आइतबार नेप्सेले एनएलजी इन्स्योरेन्स कम्पनीको बोनस सेयरमूल्यमा समायोजन गरेको हो । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने...

  २०७९ चैत १३ गते ६:५२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार शिखर इन्स्योरेनस कम्पनी र नेपाल एसबिआई बैंकको बोनस सेयर नेप्सृमा सूचीकृत भएको हो । शिखर इन्स्योरेनसको १६ प्रतिशत...

  २०७९ चैत १२ गते १५:०९     विकासन्युज

काठमाडौं । आइतबार सेयर बजार २६.८७ अंकले घटेको छ ।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आइतबार सेयर बजार घटेर १८८८.२७ विन्दुमा पुगेको छ । यसरी बजार घट्दा १९२ कम्पनीको सेयर मूल्यमा गिरवाट आएको छ भने...

  २०७९ चैत १२ गते ११:१४     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ निष्काशन गर्ने...

  २०७९ चैत १२ गते ११:०२     विकासन्युज

काठमाडौं । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम-३ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ ले १२ अर्ब रुपैयाँ बराबरको...

  २०७९ चैत १२ गते १०:४२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीकर्ताले दीर्घकालका लागि लगानी गरेका हुन्छन् । हजुर बुवाको पुस्ताले लगानी गरेर नातीको पुस्ताले लाभ लिने क्षेत्र बैंकिङ्ग हो । अर्थात् बैंकमा लगानी गरेपछि आजको भोलि नै प्रतिफलको...

  २०७९ चैत १२ गते १०:४०     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीकोले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले १३.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

  २०७९ चैत १२ गते १०:३४     विकासन्युज

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

  २०७९ चैत १२ गते ८:२०     विकासन्युज

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि जारी...