सेयर

  २०७५ चैत २६ गते १५:४०     विकासन्युज

काठमाडौ । साताको पहिलो र दोश्रो दिन उकालो लागेको शेयर बजार तेश्रो दिन पुनः ओरालो झरेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.५८ अंकले घटेको हो । ०.८९ प्रतिशतले घट्दा नेप्से परिसूचक...

  २०७५ चैत २६ गते १५:०९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीका १६ लाख ३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । दुई लघुवित्त र १ हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचिकृत भएको हो । आरएसडीसी लघुवित्त वित्तीय संस्था,...

  २०७५ चैत २६ गते १२:११     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंकले ९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो । बैंकले चुक्तापूँजीको ८ प्रतिशत अर्थात २० करोड २...

  २०७५ चैत २५ गते १९:०७     विकासन्युज

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले सर्वधारणका लागि जारी गरेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयरका लागि ४ गुणा बढी आवेदन परेको छ । कम्पनीले १४ लाख ८५ हजार कित्ता साधारण...

  २०७५ चैत २५ गते १६:०२     विकासन्युज

काठमाडौ । साताको पहिलो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक दोस्रो दिन सोमबार पनि उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ९.३२ अंकले बढेको हो । ०.७९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११९१.६८ बिन्दुमा पुगेको...

  २०७५ चैत २४ गते १९:३५     विकासन्युज

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयर सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा तेश्रो दिन आइतबार साँझ ५ बजेसम्ममा ५१ हजार ३१६ जना...

  २०७५ चैत २४ गते १५:४०     विकासन्युज

काठमाडौ । साताको पहिलो दिन आईतबार नेप्से परिसूचक १७.१६ अंकले बढेको छ । १.४७ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११८२.३६ बिन्दुमा पुगेको हो । आईतबार सेयर बजारमा १६८ कम्पनीले सेयर कारोबार गरेका छन् । १८...

  २०७५ चैत २१ गते १८:१०     विकासन्युज

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १४ लाख ८५ हजार ००० कित्ता साधारण सेयरका लागि उत्साह बढ्दो क्रममा रहेको छ । सेयर निष्काशन भएको दोश्रा दिनमै माग भए भन्दा १.२५ गुणा...

  २०७५ चैत २१ गते १५:४७     विकासन्युज

काठमाडौ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ०.६४ अंकले घटेको हो । साताको पहिलो दिन आइतबार झिनो अंकले घटेको नेप्से परिसूचक बाँकी ३...

  २०७५ चैत २० गते १७:४०     विकासन्युज

काठमाडौ । साताको चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २.०१ अंकले बढेको हो । ०.१७ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११६५.८४ बिन्दुमा पुगेको छ ।...

  २०७५ चैत २० गते १३:०४     विकासन्युज

काठमाडौ । हिमालय उर्जा विकास कम्पनीले साधारण सेयर (आईपिओ) निष्काशन गरेको छ । कम्पनीले चैत्र २० गते सर्वसाधारणतर्फ १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो...

  २०७५ चैत १९ गते १५:३२     विकासन्युज

काठमाडौ । साताको तेस्रो दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धी भएको छ । नेप्से परिसूचक १३.७२ अंकले बढेको हो । १.१९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११६३.४७ बिन्दुमा पुगेको हो । मंगलबार...

  २०७५ चैत १९ गते १५:२२     विकासन्युज

काठमाडौं । नबिल बैंकले जारी गर्न लागेको ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसग निष्काशन व्यवस्थापन सम्झौता गरेको छ । उक्त सम्झौता बमोजिम बैंकले निष्काशन गर्न लागेको २ अर्ब बराबरको(२०,००,००० एकाइ ऋणपत्र प्रति...

  २०७५ चैत १८ गते १६:०२     विकासन्युज

काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच संझौता भएको छ । सिभिल क्यापिटलका कर्मचारी र उक्त क्यापिटल मार्फत शेयर कारोबार गर्दै आएका सेवाग्राहीहरुलाई निर्जीवन बीमामा विशेष छुट दिने बारेमा संझौता...

  २०७५ चैत १८ गते १५:३९     विकासन्युज

काठमाडौ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा ६.४३ अंकले बढेको छ । ०.५६ प्रतिशतले बढ्दा परिसूचक ११४९.९९ बिन्दुमा पुगेको छ । सोमबार १७१ कम्पनीले शेयर कारोबार गरेका छन् । १२ लाख...

  २०७५ चैत १७ गते १८:५६     विकासन्युज

काठमाडौँ । ग्रिनलाइफ हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाको लागि निष्काशन गरेको साधारण शेयरको आइतबार बाँडफाँड गरिएको छ । बीओके क्यापिटल मार्केट लिमिटेडका अनुसार आयोजना प्रभावित दोलखा जिल्लाका वासिन्दाको लागि शेयर निष्काशन गरिएकोमा...

  २०७५ चैत १५ गते १८:०५     विकासन्युज

काठमाडौं । यस साता मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कुल एक करोड ४४ लाख ३९ हजार ५१६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । गत आइतबारदेखि शुक्रबार सम्ममा विभिन्न तीन कम्पनीको सो मात्राको बोनस सूचिकृत...

  २०७५ चैत १५ गते १३:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले शाखा विस्तार गर्न इच्छुक सदस्य दलाल व्यवसायी(ब्रोकर)लाई कम्तीमा पाँच वर्षसम्मको व्यवसायिक योजनासहितको निवदेन पेश गर्न आग्रह गरेको छ । नेप्सेले एक विज्ञप्तिमार्फत आफ्नो शाखा खोली धितोपत्रको दोस्रो बजारलाई देशव्यापी...

  २०७५ चैत १५ गते १३:०९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सिद्धार्थ बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । बैंकको शुक्रबार मात्रै कूल ४२ लाख ३२ हजार १९२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । काठमाडौंको हात्तिसारमा केन्द्रिय कार्यालय...

  २०७५ चैत १५ गते १२:५२     विकासन्युज

काठमाडौं । यूनिभर्सल पावर कम्पनीले आगामी २०७६ जेठ २० गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा उक्त दिन गर्न लागेको हो । उक्त सभाले कम्पनीको कम्पनी सचिव...