सेयर

  २०७५ चैत १४ गते १३:४१     विकासन्युज

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओको बाँडफाँड बिहीबार भएको छ । कम्पनीले चैत ७ गतेदेखि चैत ११ गतेसम्म निष्काशन गरेको आईपीओमा आवेदक सबैले २० कित्ता शेयर पाएको बिक्री...

  २०७५ चैत १३ गते १९:२८     विकासन्युज

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओको बिहीबार बाँडफाँड हुने भएको छ । उक्त आईपीओको भोलि दिँउसो एक बजे सिंहदरबारको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको सभा हलमा बाँडफाँड गरिने...

  २०७५ चैत १३ गते १८:००     विकासन्युज

काठमाडौं । पटक पटक समस्या आई सुचारु भएको बुधबारको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.८० अंकले बढेर ११४२.५२ अंकमा अडिएको छ । जुन मंगलबारको तुलनामा ०.१६ प्रतिशत...

  २०७५ चैत १३ गते १६:४५     विकासन्युज

काठमाडौं । बुधबार ब्रोकर प्रणालीमा देखिएको समस्याको समाधान भई सेयर कारोबार शुरु भएको छ । उक्त समस्या समाधान भएसँगै बुधबार साँझ ६ बजेसम्म सेयर कारोबार हुने नेप्सेले जनाएको छ । बुधबार कारोबार खुलेको करिब...

  २०७५ चैत १३ गते १५:०१     विकासन्युज

काठमाडौं ।  नियमित तीन बजे बन्द हुने सेयर बजार बुधबार भने तीन बजेपछि पनि माक्रेट ओपन नै देखिएको छ । सो दिन ब्रोकरहरुले कारोबार गर्न लगइन गर्ने ब्रोकर प्रणाली(टीएमएस)मा समस्या देखिएकाले उक्त समस्या देखिएको...

  २०७५ चैत १३ गते १२:५०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । यी दुई संस्थाको गरी कुल एक करोड दुई लाख सात हजार ३२४ कित्ता बोनस सेयर...

  २०७५ चैत १२ गते १७:१२     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट कम्पनी र यूनिभर्सल पावर कम्पनीका नयाँ लगानीकर्ताले तीन दिनमै उच्च रकम गुमाएका छन् । दोश्रो बजारमा कारोबार शुरु भएको लगातार तेस्रो दिन  अर्थात मंगलबारसम्म शिवमका लगानीकर्ताले प्रतिकित्ता १२४ रुपैयाँ र...

  २०७५ चैत १२ गते १५:२०     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । सो दिनको नेप्से परिसूचक २.०७ अंकले बढेर ११४०.७२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशत बढी हो । सोमबारको नेप्से पनि...

  २०७५ चैत १२ गते १३:४९     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत भएको छ । बैंकको कुल १३ लाख ४४ हजार ५३१ कित्ता प्रमोटर सेयर साधारण सेयरमा परिवर्तन भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकको...

  २०७५ चैत १२ गते १३:०१     विकासन्युज

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले आगामी चैत २७ गते आफ्नो विशेष साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजे बिराटनगरको उद्योग संगठन मोरङमा उक्त सभा बोलाएको हो । यस विकास बैंकले कोबेली...

  २०७५ चैत १२ गते ११:५९     विकासन्युज

काठमाडौँ । पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समूहका प्रतिनिधिले भोक हडतालको ब्यानरसहित...

  २०७५ चैत ११ गते १९:३९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा देखिएको समस्या समाधानका सम्बन्धमा अहिलेसम्म गरिएका कामको सूचि सार्वजनिक गरेको छ । बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले सोमबार विज्ञप्ति मार्फत सूचि सार्वजनिक गरेका हुन् । सुधारमा काम...

  २०७५ चैत ११ गते १८:३१     विकासन्युज

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । संस्थाले १० करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्न बोर्डको अनुमति...

  २०७५ चैत ११ गते १७:२८     विकासन्युज

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले चैत ७ गतेदेखि निष्काशन गरेको आइपीओमा करिब १७ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ६ करोड...

  २०७५ चैत ११ गते १५:४९     विकासन्युज

काठमाडौं । सोमबार मुक्तिनाथ विकास बैंकको २ करोड ८ लाख रुपैयाँ बराबरको संस्थापक(प्रमोटर) सेयर बिक्री भएको छ ।  बैंकको एकैदिन प्रतिकित्ता २०८ रुपैयाँमा एक लाख कित्ता प्रमोटर सेयर किनबेच भएको हो । सो दिन...

  २०७५ चैत ११ गते १४:०६     विकासन्युज

काठमाडौं । यूनियन हाइड्रोपावर कम्पनी लिमिटेडले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी चैत १३ गतेदेखि अंकित मूल्य १०० रुपैयाँ दरको ३५ लाख ३४...

  २०७५ चैत ११ गते १३:३२     विकासन्युज

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले कूल एक अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार मात्रै यी दुई...

  २०७५ चैत ११ गते १२:१४     विकासन्युज

काठमाडौं । सोमबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १०.४५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता...

  २०७५ चैत १० गते १५:३२     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै शिवम् सिमेन्ट कम्पनी र यूनिभर्सल पावर कम्पनी दुबैको सेयर मूल्यमा भारी गिरावट देखिएको छ । पहिलो कारोबारमै यूनिभर्सल पावर र शिवम् सिमेन्टको सेयर मूल्य क्रमशः...

  २०७५ चैत १० गते १४:२५     विकासन्युज

काठमाडौं । सेयर लगानीकर्ता दवाव समूहले आइतबार नेपाल धितोपत्र बोर्डमा लगाएको ताला प्रहरीले खुलाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा बिहान ९ बजेदेखि ताला लगाएका थिए । तालाबन्दीका कारण ३ जना कार्यालय भित्र थुनिएका...