सेयर

  २०७६ वैशाख ५ गते २०:५५     शंकर अर्याल

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बजारमा हाल कायम मूल्य समायोजन प्रणाली अनुपयुक्त भएको र यसले सरकारले प्राप्त गर्नुपर्ने राजश्व गुमेको भन्दै बजारबाट पुँजीगत लाभकर बापत ५७ करोड उठाउनुपर्ने जनाएको छ । महालेखा परीक्षकको ५६...

  २०७६ वैशाख ५ गते १५:५४     विकासन्युज

काठमाडौं । नयाँ वर्ष शुरु भएयता सेयर बजारले नयाँ गति लिएको छ । गत वर्षको अन्तिम दिन अर्थात चैत २८ गते ११८४.०१ अंकमा रहेको नेप्से एकसातामै निरन्तर बढेर १२३२.२६ अंकमा पुगेको छ । वैशाख...

  २०७६ वैशाख ४ गते १५:३२     विकासन्युज

काठमाडौं । बुधबारको नेप्से परिसूचक तीन महिना यताकै उच्च अंकमा पुगेको छ । सो दिन नेप्से ४.९९ अंकले बढेर १२१७.०४ अंकमा पुगेको छ । गत पुस ११ गते बुधबार नेप्से १२१६ अंकमा रहेको थियो ।...

  २०७६ वैशाख ४ गते १३:५३     विकासन्युज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार सो बैंकको १ करोड ९४ लाख ४३ हजार ८३ कित्ता शेयर सूचिकृत भएको हो ।...

  २०७६ वैशाख ३ गते १६:१७     विकासन्युज

काठमाडौं । मंगलबारको बजारमा अधिकांश वाणिज्य बैंकहरुको बढी सेयर कारोबार भएको छ । सो दिन उल्लेख्य कारोबार गर्ने १० कम्पनीहरु मध्ये ८ वटा वाणिज्य बैंक देखिएका छन् । सो दिन एनएमबि, एनआईसी एशिया, प्रभु,...

  २०७६ वैशाख ३ गते १५:३०     विकासन्युज

काठमाडौं । सेयर बजारमा स्थायी लेखा नम्बर (प्यान) लागू भएको दोश्रो दिन उच्च रकमको कारोबार भएको छ । मंगलबारको बजारमा कूल ७४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसले प्यान...

  २०७६ वैशाख ३ गते १४:२४     विकासन्युज

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको आईपीओ मंगलबार भएको छ । उक्त आईपीओमा रितपूर्वक आवेदन दिने सबै आवेदकले सेयर पाएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्का अनुसार आईपीओमा ६९ हजार...

  २०७६ वैशाख ३ गते ९:३७     विकासन्युज

काठमाडौं । लामो रस्साकस्सीपछि सिभिल बैंकले दुई वर्षको साधारणसभा एकै पटक बोलाएको छ । २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेशनल लिजिङ फाइनान्स कम्पनीलाई एक्वायर गरेपछि उक्त कम्पनीका शेयरधनीहरुकाे प्रतिनिधित्वकाे सवालमा सहमति नजुट्दा साधारणसभा हुन...

  २०७६ वैशाख २ गते १८:३६     विकासन्युज

काठमाडौँ । शेयर बजारमा आजदेखि माउण्टेन हाइड्रोपावर लिमिटेडको शेयर कारोबार शुरु भएको छ । नेपाल स्टक एक्सचेञ्जले सो कम्पनीको शुरुवाती कारोबारका लागि न्यूनतम रु ९३ र अधिकतम रु २८१ बराबरको मूल्य तोकेको छ ।...

  २०७६ वैशाख २ गते १७:५६     विकासन्युज

काठमाडौँ । पाँच लाख रुपैयाँ भन्दा माथिको शेयर कारोवारमा आजदेखि स्थायी लेखा नम्बर (प्यान) लागू भएको छ । नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले आजदेखि धितोपत्रको कारोवारमा प्यान लागू गरेको हो । रु...

  २०७६ वैशाख २ गते १५:२३     विकासन्युज

काठमाडौं । सोमबारकोे नेप्से परिसूचक ४.७० अंकले बढेर ११८८.७१ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४० प्रतिशत बढी हो । सामान्य अंकले बढेको बजारमा सेयर कारोबार पनि सामान्य रुपमा भएको छ ।...

  २०७६ वैशाख २ गते १३:२०     विकासन्युज

खस्यौली । शेयर खरीद तथा बिक्री गर्नका लागि रुपन्देहीको भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय स्थापना भएको छ । सो कार्यालयसँगै रुपन्देहीमा शेयर खरिद तथा बिक्री गर्ने कार्यालयको सङ्ख्या ६ पुगेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित...

  २०७६ वैशाख २ गते ११:५३     विकासन्युज

काठमाडौं । सेञ्चरी कमर्सियल बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । सोमबार मात्रै यी दुई कम्पनीको क्रमशः बोनस र हकप्रद पछिको सेयरको मूल्य समायोजन भएको हो । सेञ्चुरी...

  २०७५ चैत २७ गते १८:१६     विकासन्युज

काठमाडौँ । कुमारी बैंकको १८ औँ बार्षिक साधारण सभा बैशाख २६ गते हुने भएको छ । चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । उक्त साधारण सभाबाट चुक्ता पूजीको...

  २०७५ चैत २७ गते १७:२९     विकासन्युज

काठमाडौँ । नेपाल स्टल एक्सचेञ्ज(नेप्से) मा बुधबार ४ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । ती कम्पनीको २ करोड ४४ लाख कित्ता बोनस शेयर सूचिकृत भएको हो । नेप्सेका अनुसार ग्लोलब आइएमई बैंकको...

  २०७५ चैत २७ गते १७:०९     विकासन्युज

काठमाडौं । आइपीओ भर्न पाँच हजार नभएर तनाबमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस, एक हजारमै पनि भर्न पाइन्छ आइपीओ । नेपाल धितोपत्र बोर्डले १० कित्ता सेयर भर्न पाइने व्यवस्था गरेको छ । बोर्डले बुधबार...

  २०७५ चैत २७ गते १५:४९     विकासन्युज

काठमाडौ । नेप्से परिसूचक घट्ने र बढ्ने क्रम चलिरहेको छ । साताको चौथो दिन बुधबार झिनो अंकले नेप्से बढेको छ । पहिलो र दोश्रो दिन उकालो लागेको शेयर बजार तेश्रो दिन ओरालो झरेको थियो...

  २०७५ चैत २६ गते १५:४०     विकासन्युज

काठमाडौ । साताको पहिलो र दोश्रो दिन उकालो लागेको शेयर बजार तेश्रो दिन पुनः ओरालो झरेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.५८ अंकले घटेको हो । ०.८९ प्रतिशतले घट्दा नेप्से परिसूचक...

  २०७५ चैत २६ गते १५:०९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीका १६ लाख ३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । दुई लघुवित्त र १ हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचिकृत भएको हो । आरएसडीसी लघुवित्त वित्तीय संस्था,...

  २०७५ चैत २६ गते १२:११     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंकले ९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो । बैंकले चुक्तापूँजीको ८ प्रतिशत अर्थात २० करोड २...