सेयर

  २०७५ पुष २७ गते १५:४०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित १६ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न १२औँ बार्षिक साधारण सभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम अब बैंकका सेयरधनीले...

  २०७५ पुष २६ गते १६:५४     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रस्तावित १०.५३ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) पारित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त...

  २०७५ पुष २६ गते १५:१४     विकासन्युज

काठमाडौं । नेपालमा रहेका कम्पनीहरुमै सबैभन्दा धेरै शेयरधनी संख्या भएकाे अपर तामाकाेशी हाइड्राेपावर लिमिटेडकाे शेयर नेप्सेमा सूचिकृत भएकाे छ । सूचिकृत भएसँगै ७ लाख भन्दा बढी शेयरधनीमध्ये ३ लाख ३४ हजार शेयरधनीसँग रहेकाे १...

  २०७५ पुष २६ गते १३:१९     विकासन्युज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर कारोबार प्रतिकित्ता ५८२.७३ रुपैयाँ बाट...

  २०७५ पुष २५ गते १६:२१     विकासन्युज

खस्यौली । प्रदेश नं ५ स्थित बुटवलका विभिन्न ब्रोकर (दलाल) कार्यालयमा शेयर बजारका नयाँ लगानीकर्ता बढ्न थालेका छन् । शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशले बुटवलका विभिन्न दलाल कार्यालय पनि उत्साहित भएका छन् । बजारमा...

  २०७५ पुष २५ गते १५:२७     विकासन्युज

काठमाडौं । बुधबारको बजार झिनो अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि एक बजेसम्म लगातार बढेर ११८३ अंकमा पुगको थियो । त्यसपछि परिसूचक ओरालो लागेर अन्तत बजार बन्द हुँदा सामान्य २.२९ अंकले बढेर...

  २०७५ पुष २५ गते १३:५२     विकासन्युज

काठमाडौं । बुधबार स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचिकृत भएको छ । एकैदिन दुई संस्थाको कूल १९ लाख १६ हजार ५३१ कित्ता सेयर सूचिकृत भएको हो । सो...

  २०७५ पुष २४ गते १८:०७     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ पाएका कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न रोक लगाएको छ । बोर्डले क्रेडिट रेटिङ कम्पनीहरुले प्रदान गरेको रेटिङमा सबैभन्दा कमजोर रेटिङ प्राप्त गर्ने कम्पनीहरुलाई त्यस्तो रोक लगाइएको हो ।...

  २०७५ पुष २४ गते १६:३०     विकासन्युज

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रस्तावित १० बराबर ७ को अनुपात अर्थात ७० प्रतिशत हकप्रद सेयर पारित भएको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई मंगलबार(आज) सम्पन्न संस्थाको चौँथो वार्षिक साधारणसभाले पारित गरेको हो...

  २०७५ पुष २४ गते १५:५३     विकासन्युज

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ । स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि बढीमा सात दिनभित्र सो कम्पनीको...

  २०७५ पुष २४ गते १४:०७     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, संस्थाले उक्त बोनस पश्चात कायम भएको चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव गरेको छ...

  २०७५ पुष २३ गते १७:१२     विकासन्युज

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले १८ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो...

  २०७५ पुष २३ गते १५:२७     विकासन्युज

काठमाडौं । बजारमा नेप्से परिसूचक ६.६७ अंकले उकालो लागेर ११७७.४६ अंकमा पुगेको छ । सामान्य अंकले बढेको सोमबारको बजारमा कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । सो दिन १४८ कम्पनीको ३० करोड १९...

  २०७५ पुष २२ गते १६:११     विकासन्युज

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३७ लाख १४ हजार कित्ता आईपीओ नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको आइतबार मात्रै सो मात्राको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।...

  २०७५ पुष २२ गते १५:२७     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार ७.२२ अंकले घटेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको बजार अन्तत ०.६१ प्रतिशतले घटेर ११७०.७९ अंकमा अडेको छ । बजारमा कुल १० समूह करोबारमा आएका छन् ।...

  २०७५ पुष २१ गते १२:२२     विकासन्युज

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई १८ करोड बारबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बार्डका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर बिक्री गरिने...

  २०७५ पुष १९ गते १५:३०     विकासन्युज

काठमाडौं । बिहीबारको नेप्से परिसूचक यस साताकै न्युनतम विन्दुमा झरेको छ । साताको पहिलो दिन १२१५ अंकबाट शुरु भएको बजार अन्तिम दिन ११७८ अंकमा झरेको छ । साताभरिमा नेप्से परिसूचक ३७ अंकले घटेको छ...

  २०७५ पुष १९ गते १५:०७     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ७५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । संस्थाले आर्थिक वर्षको २०७५ असार मसान्तको चुक्ता पुँजीको सो मात्राको सेयर जारी गर्ने प्रस्ताव गरेको हो । संचालक...

  २०७५ पुष १९ गते १४:१२     विकासन्युज

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आज(बिहीबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १११.८८ देखि २९५.२३ रुपैयाँसम्म मूल्य तोकेको छ । जुनसुकै कम्पनीको सेयर नेप्सेमा...

  २०७५ पुष १८ गते १५:०३     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार ५.४२ अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको बजारमा परिसूचक ०.४६ प्रतिशतले घटेर ११८० अंकमा झरेको छ । बजारमा कुल १५४ कम्पनीको २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर...