प्रधानमन्त्रीले गरे जीवित देवी कुमारीको दर्शन (तस्बिरहरू)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवित कुमारी देवीको दर्शन गरेका छन् ।
तीनकुनेमा राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)
काठमाडौं । राजावादीहरुको तीनकुनेमा प्रदर्शन गरेका छन् । राजावादीको प्रदर्शनले तनावग्रस्त बनेको छ ।
काठमाडौंमा समाजवादी मोर्चाको प्रदर्शन (फोटोफिचर)
काठमाडौं । गणतन्त्रको रक्षा र ‘बेथिति तथा प्रतिगमन’ विरुद्ध समाजवादी मोर्चाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्ति बाटिका, मैतीदेवीलगायत स्थानबाट निस्किएका जुलुसहरू भृकुटीमण्डपमा पुगेपछि आमसभामा परिणत भएकाे छ । मोर्चाका नेताहरूले गणतन्त्र, समाजवाद र समावेशी लोकतन्त्रको पक्षमा आवाज उठाउँदै सरकारको आलोचना गरेका छन् । प्रदर्शनमा ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो ।