नियुक्ति

  २०७८ जेठ १३ गते १६:०७     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव जेठ १३ गते दिउँसो ११ बजेसम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले...

  २०७८ जेठ १३ गते १२:५०     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी नियुक्त भएकी छिन् । चैत १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।...

  २०७८ जेठ १० गते ११:२३     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । जेठ ९ गते आइतबार सम्पन्न विकास बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक भण्डारी सर्वसाधारण...

  २०७८ जेठ ७ गते १४:३५     विकासन्युज

काठमाडाैं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमालले पाएका छन् । उनले शुक्रबार सो जिम्मेवारी पाएका हुन् । बिहीबार कवि प्रसाद पाठकको कार्यकाल सकिए सँगै चार्टर्ड एकाउन्टेण्ट रिमालले सो जिम्मेवारी पाएका हुन् । संस्थानमा...

  २०७८ जेठ ७ गते १३:०७     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा झालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो । बैठकले जेठ...

  २०७८ जेठ ७ गते ११:५३     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालकमा भरतराज वस्ती नियुक्त भएका छन् । जेठ ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक समितिमा नियुक्त गरेको हो । बैंकका सञ्चालक समितिमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै...

  २०७८ जेठ ४ गते २०:४२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । जेठ ४ गते मंगलबार बसेको ३६२औं सञ्चालक समितिको बैठकले ज्ञवालीलाई स्वतन्त्र संचालकमा नियुक्त गरको हो । बैंठकले आगामी असार १ गतेदेखि...

  २०७८ जेठ ३ गते १६:१८     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सुरेशप्रसाद खत्रीले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई जेठ ३ गते नेशनल लाईफ इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो...

  २०७८ वैशाख ३१ गते १४:५२     विकासन्युज

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका...

  २०७८ वैशाख ३१ गते १४:४४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त भएका छन् । बैंकले शुक्रबार सूचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारीलाई नियुक्त गरेको हो । सूचना अधिकारीमा नियुक्त भएका राजेन्द्रलाल श्रेष्ठ करिव...

  २०७८ वैशाख २६ गते १४:५१     विकासन्युज

काठमाडौं । आज बसेको संवैधानिक परिषदको बैठकले पूर्व सचिव माधव प्रसाद रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षका लागि सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले उनलाई अध्यक्षका लागि सिफारिस गरेको...

  २०७८ वैशाख २४ गते ११:३७     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः केशव कुमार पौडेल नियुक्त भएका छन् । सीईओ पौडेलको कार्यकाल बैशाख ३१ गतेदेखि सकिन लागेसँगै संस्थाको सञ्चालक समितिको बैठकले उनलाई पुनः नियुक्ति गरेको हो...

  २०७८ वैशाख २२ गते १४:५३     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सञ्चालकमा मोहन प्रकाश चन्द नियुक्त भएका छन् । साविक नेशनल ट्रेडिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द कर्पोरेशनको सञ्चालक समितिमा नियुक्त भएका हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको...

  २०७८ वैशाख २१ गते १८:१२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारी प्राधिकरणबाट बाहिरिएका छन् । सरकारले नयाँ विकास आयुक्तका रुपमा जानुका ढकाललाई नियुक्त गरेसँगै उनी प्राधिकरणबाट बाहिरिएका हुन् । तिवारीले प्राधिकरणमा आफ्नो ५ वर्षे...

  २०७८ वैशाख २० गते १७:४४     विकासन्युज

काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा नयाँ व्यक्तिलाई नियुक्त गरेको छ । सरकारले गण्डकीका हालका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेको...

  २०७८ वैशाख २० गते १३:५२     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो ।...

  २०७८ वैशाख १९ गते १९:१३     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने भएको छ । बैशाख १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कायम मुकायम कार्यकारी प्रमुख खत्रीलाई सीईओमा नियुक्त गर्ने...

  २०७८ वैशाख १९ गते १७:४८     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे कम्पनी सचिवमा बिनोदकुमार भुजेल नियुक्त भएका छन् । कम्पनीको ३२०औं सञ्चालक समितिको बैंठकले भुजेललाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो । नवनियुक्त कम्पनी सचिव भुजेलले आजै अर्थात...

  २०७८ वैशाख १९ गते १५:५०     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागी इन्स्योरेन्सको सीईओ पदमा नियुक्त गरेको हो ।...

  २०७८ वैशाख १८ गते ११:४६     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा वलराम पौडेल नियुक्त भएका छन् । बैशाख १३ गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त पौडेलले आगामी चार...