सिन्धु विकास बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त

  २०७८ जेठ १० गते ११:२३     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । जेठ ९ गते आइतबार सम्पन्न विकास बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक भण्डारी सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी विकास बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.