नेशनल लाईफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्रीलाई नियुक्त गर्ने

<p>काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने भएको छ । बैशाख १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कायम मुकायम कार्यकारी प्रमुख खत्रीलाई सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको हो । बैठकले खत्रीलाई आगामी ४ वर्षको लागि कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त गर्ने प्रस्ताव गरेको हो । साथै, उक्त प्रस्ताव [&hellip;]</p>

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने भएको छ । बैशाख १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कायम मुकायम कार्यकारी प्रमुख खत्रीलाई सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको हो ।

बैठकले खत्रीलाई आगामी ४ वर्षको लागि कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त गर्ने प्रस्ताव गरेको हो । साथै, उक्त प्रस्ताव स्वीकृतीको लागि कम्पनीले बीमा समितिमा निवेदन समेत गरिसकेको छ ।

Share News