नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

  २०७८ वैशाख १८ गते ११:४६     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा वलराम पौडेल नियुक्त भएका छन् । बैशाख १३ गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै नवनियुक्त पौडेलले आगामी चार वर्षसम्म संस्थाको स्वतन्त्र सञ्चालकको जिम्मेवारी सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.