नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भुजेल नियुक्त, आजै सम्हाले पदभार

  २०७८ वैशाख १९ गते १७:४८     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे कम्पनी सचिवमा बिनोदकुमार भुजेल नियुक्त भएका छन् । कम्पनीको ३२०औं सञ्चालक समितिको बैंठकले भुजेललाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

नवनियुक्त कम्पनी सचिव भुजेलले आजै अर्थात बैशाख १९ गते नै पदबहाली गरेका छन् । बैठकले कम्पनीमा रिक्त रहेको कम्पनी सचिवमा भुजेललाई नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.