नेपाल एसबिआई बैंकको सञ्चालकमा भरतराज वस्ती नियुत्त

  २०७८ जेठ ७ गते ११:५३     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालकमा भरतराज वस्ती नियुक्त भएका छन् । जेठ ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक समितिमा नियुक्त गरेको हो ।

बैंकका सञ्चालक समितिमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका अर्जुन कुमार गौतमको स्थानमा वस्ती नियुक्त भएका हुन् । कोषले वस्तीलाई सञ्चालकको रुपमा नियुक्त गरी पठाएपछि बैंक सञ्चालक समितिले उनलाई नियुक्ति दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.