नियुक्ति

  २०७८ साउन १७ गते ११:२५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भुनाथ गौतमको कार्यकाल सकिँदै छ । आगामी साउन २५ गतेदेखि कार्यकाल सकिन लागेपछि उनी विदामा बसेका छन् । यससँगै बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत...

  २०७८ साउन १४ गते १५:०५     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनीका नवनियुक्त स्वतन्त्र सञ्चालक नितेश्वरप्रसाद कोइरी र कम्पनी सचिव लफिन काजी बज्राचार्यले आफ्नो जिम्मेवारी सम्हालेका छन् । हालै मात्र नियुक्त भएका उनीहरुले आज (साउन १४ गते) देखि आ-आफ्नो पदको जिम्मेवारी...

  २०७८ साउन १२ गते १८:१६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले अन्ततः उपाध्यक्षहरुको टुङ्गो लगाएको छ । धेरै जना उपाध्यक्षको लागि आकांक्षी भएपनि अन्ततः ७ जना परिसंघको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । परिसंघको उपाध्यक्षमा चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण...

  २०७८ साउन १२ गते १७:४७     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनीसँग अर्थ र इतिहास सम्बन्धि राम्रो अनुभव छ । उनी...

  २०७८ साउन १२ गते १७:३३     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले निरन्तरता पाएका छन् । नियामक निकाय बीमा समितिले उनको थप कार्यकालको लागि स्वीकृति दिएको हो । गत साउन १ गते बसेको कम्पनी...

  २०७८ साउन १२ गते १६:३१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिषघको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट उनी सर्बसहमतिमा उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । परिसंघमा ७ जना उपाध्यक्ष चयन भएका छन् । त्यसमा...

  २०७८ साउन १० गते १४:०५     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ध्रुवकुमार पौडेल नियुक्त भएका छन् । साउन ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले...

  २०७८ साउन ८ गते १९:१७     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालक समितिले प्रस्ताव गरेको उनको नियुक्तिलाई नियामक निकाय बीमा समितिले शुक्रबार स्वीकृति दिएको हो । कम्पनीका सीईओ एसके...

  २०७८ साउन ८ गते १९:०१     विकासन्युज

काठमाडौं । संचालनमा आउन लागेको हिमालयन रिइन्स्यारेन्स कम्पनीले उच्च व्यवस्थापनको ३ जना विदेशी नागरिक ल्याउन लागेको छ । कम्पनीले ल्याउन लागेको ३ जना उच्च व्यवस्थापनका अधिकारीको श्रम स्वीकृति बीमा समितिमा पत्राचार गरेको छ ।...

  २०७८ साउन ८ गते १५:१५     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको कायम मुकाय (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)काे जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् । साउन ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओकाे जिम्मेवारी दिएकाे हाे । सीईओ विजय...

  २०७८ साउन ८ गते १३:१०     विकासन्युज

काठमाडौं । प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ संचालक समिति चयन भएको छ । नर्भिक पब्लिक लिमीटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक समिति हो । यही...

  २०७८ साउन ३ गते १७:००     विकासन्युज

काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेखराज कार्कीले साउन १ गतेदेखि कार्यभार सम्हालेका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ पदमा नियुक्त गरेसँगै उनले आफ्नो कार्यभार सम्हालेका हुन्...

  २०७८ साउन १ गते १७:११     विकासन्युज

काठमाडौं । एनएमबि क्यापिटलको कायम मुकायम (कामू) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमलप्रसाद नेपाल नियुक्त भएका छन् । असार ३० गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले नेपाललाई कामू सीईओको जिम्मेवारी दिएको हो । यससँगै...

  २०७८ असार २९ गते २०:३८     विकासन्युज

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपतिले सर्वोच्च अदालतको...

  २०७८ असार २८ गते १९:४९     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका नव नियुक्त अध्यक्ष रमेशकुमार कर्माचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको...

  २०७८ असार २८ गते ११:५५     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा धनिराम शर्मा नियुक्त भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भएका सञ्चालक शर्माले असार २७ गतेदेखि नै आफ्नो जिुम्मेवारी सम्हालेका छन् । संचालक शर्माले बैंक सञ्चालक समितिमा...

  २०७८ असार २७ गते ११:३९     विकासन्युज

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नारायण अधिकारी नियुक्त भएका छन् । असार २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले डीसीईओ अधिकारीलाई कम्पनी सचिवमा नियुक्त गरेको...

  २०७८ असार २३ गते १२:४५     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । कम्पनीको सभाले सर्वसाधारण सेयरधनीको समूह ख को तर्फबाट प्रपुजा पोखरेल र प्रकाश मान श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको हो । इन्स्योरेन्सको तेश्रो वार्षिक...

  २०७८ असार २२ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) कर्मचारी युनियनको  नयाँ कार्यसमिति- चयन भएको छ । युनियनको छैठौं विशेष अधिवेशन मार्फत राजु बहादुर जि.सि.को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । कार्यसमितिको अन्य पदाधिकारीको रुपमा...

  २०७८ असार २२ गते १६:२९     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नायब महाप्रबन्धक गोबिन्द चापागाँईले आज (असार २१ गते) बाट कार्यभार सम्हालेका छन् । गत असार १५ गते नायब महाप्रबन्धकमा नियुक्त भएका चापागाँईले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन्...