उन्नति सहकार्य लघुवित्तको कम्पनी सचिवमा डीसीईओ अधिकारी

  २०७८ असार २७ गते ११:३९     विकासन्युज

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नारायण अधिकारी नियुक्त भएका छन् । असार २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले डीसीईओ अधिकारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
यससँगै अधिकारीले संस्थाको डीसीईओका साथ साथै कम्पनी सचिवको कार्यभार समेत सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.