नियुक्ति

  २०७८ कार्तिक ३ गते १७:५६     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् । असोज २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिमाललाई कम्पनीको सञ्चालक पदमा नियुुक्त गरेको हो । नवनियुक्त सञ्चालक रिमाल कम्पनीको संस्थापक सीजी फुड्स(नेपाल)...

  २०७८ कार्तिक ३ गते १७:२३     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को स्वतन्त्र सञ्चालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । मोलरीलाई भारतीय जीवन बीमा निगमले मनोनित गरेको र कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको हो ।...

  २०७८ कार्तिक १ गते १९:३८     विकासन्युज

काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार बसेको सञ्चालक समितिकाे बैठकले ज्ञवालीलाई बढुवा गरेको हो । ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन्...

  २०७८ असोज २५ गते १६:३२     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्र शाक्य नियुक्त भएका छन् । असोज २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शाक्यलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक शाक्य कर्मचारी सञ्चय कोषको पत्रानुसार...

  २०७८ असोज १९ गते १५:४५     विकासन्युज

काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।...

  २०७८ असोज १८ गते १३:१७     विकासन्युज

काठमाडौं । ग्रामीण विकास लघुवित्तमा ६ जनाको सञ्चालक समिति चयन भएको छ । भदौ ५ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाले सञ्चालक समितिमा अध्यक्ष सहित ६ जनालाई चयन गरेको हो । जसमध्ये चण्डी प्रसाद...

  २०७८ असोज १४ गते १६:२६     विकासन्युज

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिले शर्मालाई सीईओ पदमा नियुक्त गराउने निर्णय गरेको हो ।...

  २०७८ असोज १४ गते १२:५१     विकासन्युज

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् । असोज १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले नियुक्त...

  २०७८ असोज १४ गते ११:५०     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेशप्रसाद जोशीले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले संस्थाको सीईओ पदबाट राजिनामा दिएका हुन् । उनले दिएको राजिनामालाई संस्थाको सञ्चालक समितिको बैठकले कार्त्तिक १...

  २०७८ असोज ८ गते १६:३९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) शुदेस खालिङ्गले कार्यभार सम्हालेका छन् । उनले असोज ८ गतेदेखि बैंकमा पहिलो नेपाली सीईओको रूपमा कार्यभार सम्हालेका हुन् । विगत ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रको अनुभव...

  २०७८ असोज ७ गते ११:०१     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा रमेशकुमार केसी नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक केसीले हालै बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाद्वारा शपथ लिइसकेका छन् । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार बैंकको...

  २०७८ भदौ ३० गते १८:४०     विकासन्युज

काठमाडौं । सरकारले एक महिना अगाडि मात्रै खारेज गरेको भूमी आयोग पुनः ब्युँतिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमी आयोग खारेज गरेर पुनः गठन...

  २०७८ भदौ २९ गते १४:१२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी निरज गिरीलाई दिइएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना निलम्बित भएसँगै अर्थमन्त्रालयले निमित्तको जिम्मेवारी गिरीलाई दिएको हो । गिरी बोर्डका कार्यकारी निर्देशक समेत हुन् । मन्त्रालयले...

  २०७८ भदौ २८ गते ११:५२     विकासन्युज

काठमाडौं । सिद्धार्थ क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चन्दन कार्की नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले कार्कीलाई सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कार्कीले भदौ २७ गतेदेखि नै...

  २०७८ भदौ २५ गते १२:४५     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेले निरन्तरता पाएका छन् । भदौ २४ गते बसको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ न्यौपानेलाई नै निरन्तरता दिने निर्णय गरेको हो । यससँगै सीईओ...

  २०७८ भदौ २२ गते १३:२७     विकासन्युज

काठमाडौं । मल्टीपर्पस फिनांस कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रजनीश सिंह नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा सिंहलाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ सिंहले भदौ...

  २०७८ भदौ २२ गते १२:२२     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त भएका छन् । भदौ २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनी संस्थापक सिद्धार्थ बैंकको तर्फबाट सञ्चालकमा...

  २०७८ भदौ २२ गते १०:०४     विकासन्युज

काठमाडौं । राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण कर्मचारी सञ्चय कोष सञ्चालक समितिको अध्यक्ष बनेका छन् । उनले सोमबार पद तथा गोपनियताको सपथ पनि लिएका छन् । सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ खुबाएका...

  २०७८ भदौ २० गते १२:२८     विकासन्युज

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधब प्रधान नियुक्त भएका छन् । भदौ १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रधानलाई रिक्त स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।...

  २०७८ भदौ ११ गते १८:२८     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा थिए । राजश्व सचिव रामशरण पुडासैनीले...