बजार

  २०७५ फागुन ३ गते १२:१८     विकासन्युज

काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरीय शिक्षाका लागि सहयोग पुर्याउने उद्देश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको छ । मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षाबाट वञ्चित...

  २०७५ फागुन ३ गते १२:०७     विकासन्युज

काठमाडौं । त्रिकोण एडभरटाइजिङ सर्भिसले तनहुँको देवघाटस्थित गलेश्वर आश्रमलाई थेरापी मेसिन सहयोग स्वरुप उपलब्ध गराएको छ । कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले आश्रमका प्रमुख महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी लाई मंगलबार कम्पनीकै कार्यालयमा आयोजित एक...

  २०७५ फागुन ३ गते ११:५२     विकासन्युज

काठमाडौँ । नेपालको लागि हुण्डाई मोटरको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालको उत्कृष्ट फेमिली ह्याचब्याक गाडी दि अल न्यू स्यान्ट्रो हुण्डाइ पुनः नेपाली बजारमा भित्र्याएको छ । हुण्डाइ मोटर्स र लक्ष्मी इन्टरकन्टिनेन्टल...

  २०७५ फागुन २ गते १८:३०     विकासन्युज

काठमाडौँ । साना तथा मझौला उद्यम व्यसायमा आवद्ध उद्यमी व्यवसायीहरूले नेपालका घरेलु, साना तथा मझौला उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता विकास, अन्तर्राष्ट्रिय बजारमा सहज पहुच, गुणस्तर सुधार तथा शीप विकासका लागि यस क्षेत्रमा काम गर्ने...

  २०७५ फागुन २ गते १८:१०     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सर्लाहीको हरिपुर नगारपालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । इन्स्योरेन्सले हरिपुर नगरपालिकाकोसम्पूर्ण बीमाहरु लगायत नगरवासीहरुको भौतिक सम्पत्ती लगायत सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा...

  २०७५ फागुन २ गते १८:०३     विकासन्युज

काठमाडौँ । चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरिद प्रक्रिया अघि बढाएको छ । एक दिनमा झण्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ (मुद्रण...

  २०७५ फागुन २ गते १७:४०     विकासन्युज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को...

  २०७५ फागुन २ गते १६:५४     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले कार्य संचालनमा मितव्ययीता अभियान शुरु गरेको छ । सो सन्दर्भमा कोषको विद्यमान विभिन्न समिति/उपसमितिका संख्याहरु घटाउनुको साथै भत्ता रकम समेत कटौती गरेको छ । संचालक समितिका सदस्य संयोजक/सदस्य रहेका...

  २०७५ फागुन २ गते १५:२७     विकासन्युज

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. नेपालको एकमात्र आधिकारिक बिक्रेता हुन्डाई मोटरले नक्सालमा नयाँ शोरुमको उद्घाटन गरेको छ । उक्त शोरुमको उद्घाटन नेपालका लागि द रिपब्लिक अफ कोरियाका महामहिम राजदूत पार्क योङ्ग-सिक, हुन्डाई मोटर...

  २०७५ फागुन २ गते १२:३९     विकासन्युज

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्रको विहान स्थलगत अवलोकन गरेका छन् । भौतिक पूर्वाधार निर्माण गर्न सके आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उल्लेख गर्दै धार्मिक पर्यटकका...

  २०७५ फागुन २ गते १२:१५     विकासन्युज

काठमाडौं । चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले विगतमा भुक्तानी गर्न नसकेको उखु किसानका सबै पैसा यसवर्ष भुक्तानी बताएका छन् । संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारसँग किसानलाई भुक्तानी दिन सहुलियत दरको ऋण लिनका...

  २०७५ फागुन २ गते ११:३३     विकासन्युज

लेबनान । संयुक्त अधिराज्य (बेलायत) ले लेबनानलाई २० करोड अमेरिकी डलर बराबरको सहयोग प्रदान गरेको छ । आर्थिक सङ्कटले ग्रस्त लेवनानको आर्थिक विकासमा सहयोग गरेको लेबनानका लागि बेलायती राजदूत क्रिस रामप्लिङले बताएका छन् ।...

  २०७५ फागुन २ गते ११:०१     विकासन्युज

काठमाडौँ । उद्योग विभागले चालू आर्थिक वर्षमा १३३ साना, मझौला तथा ठूलो उद्योगलाई आयात निर्यात कोर्ड (एक्जीम कोर्ड) प्रदान गरेको छ । विसं २०७४ साउन १ देखि रु ५० हजारभन्दा बढी मूल्य बराबरको सामान...

  २०७५ फागुन १ गते १९:२५     विकासन्युज

काठमाडौं । किङ्स लाउन्जले पोखरामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा आगामी बैशाख १ गतेदेखि पोखराको लेकसाईडमापारिवारिक वाताबरणमा आधुनिक लाउञ्ज सञ्चालनमा ल्याउन लागिएको हो । पहिलो...

  २०७५ फागुन १ गते १९:१९     विकासन्युज

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले स्थापना भएको दशौँ वर्षको अवसरमा “डेलिबेरेसन फर द नेक्स्ट डिकेड” विषयक वृहत सम्मेलनको आयोजना गर्न लागेको छ । उक्त सम्मेलन फागुन ५ गते आइतबार र्याडिसन हाेटलमा हुँदै छ ।...

  २०७५ फागुन १ गते १६:०६     विकासन्युज

काठमाडौं । घोराहीमा सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ को प्रदर्शन हुने भएको छ । फागुन ३ गते घोराहीमा रहेको सुजुकी शोरुमबाट ११.३० मा नयाँ स्कुटर वर्गम्यान १२५ सीसीको लन्च हुने एस अटो दाङका निर्देशक...

  २०७५ फागुन १ गते १५:५७     विकासन्युज

काठमाडौँ । नेपाल टेलिकमले ल्याण्ड लाइन टेलिफोन तथा मोबाइल सेवाका ग्राहकहरुले ०७४ असार मसान्त सम्मको बक्यौता ०७५ फाल्गुण मसान्तसम्म बुझाएमा जरिवाना छुट दिने भएको छ । टेलिकमले बुधबार उक्त बक्यौतामा लाग्ने जरिवाना छुट गरिएको...

  २०७५ फागुन १ गते १५:०६     विकासन्युज

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भीभो आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारीमा रहेकाे छ । कम्पनीले फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिलो साता नेपाली बजारमा भीभो भी १५ र भीभो भी १५...

  २०७५ फागुन १ गते १२:१७     विकासन्युज

काठमाडौं । काठमाडौं सामसुङ्गको एम् सिरिज एम् टेन लन्च भएको छ । नेपालको पहिलो र ठूलो मोबाइल वितरक कम्पनीको रुपमा रहेको, मोबाइल सेवाप्रदायक कम्पनी सामसुङ्गले आफ्नो नयाँ मोडल सामसुङ्ग ग्यालेक्सी एम् टेन नेपाली बजारमा...

  २०७५ फागुन १ गते ११:०१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्र र नेपाल सरकार, प्रदेश नं. १ बीच विराटनगरमा  समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा प्रदेश १ सरकारका माननीय मुख्यमन्त्री शेरधन राईका उपस्थितिमा प्रदेश १ सरकारका आर्थिक,...