बजार

  २०७५ फागुन १० गते १४:५४     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दर्जनभन्दा बढी बेलायती कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसंग छलफल गरेका छन् । ब्रिटिश एक्सपर्टिज इन्टरनेशनल(बिईआई) ले आयोजना गरेकोे नेपालमा लगानीको अवसर विषयक कार्यक्रममा मन्त्री खतिवडाले नेपालमा लगानीको अवसर,...

  २०७५ फागुन १० गते १३:४४     विकासन्युज

काठमाडौं । धरानमा फागुन १२ गते सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ लन्च हुने भएको छ । धरानका लागि आधिकारिक बिक्रेता नब दुर्गा अटो प्यालेले धरानमा लामो समय देखि जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा...

  २०७५ फागुन १० गते १३:१२     विकासन्युज

काठमाडौं । एलपी ग्यास उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा ग्यास बिक्रेता महासंघ नेपालले ऐक्यबद्धता जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन ग्यास बिक्रेताले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताए । महासंघका अध्यक्ष महेश्वरकुमार...

  २०७५ फागुन १० गते १२:३३     विकासन्युज

काठमाडौँ । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति...

  २०७५ फागुन १० गते ११:५२     विकासन्युज

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोषले इक्वेडरको आर्थिक नीतिमा मद्दत गर्नेगरी आगामी तीन वर्षका लागि चार अर्ब २० करोड डलर उपलब्ध गराउने भएको छ । उक्त लगानी सम्बन्धी सम्झौतालाई कोषको बोर्डले आगामी साता अनुमोदन गर्नेछ...

  २०७५ फागुन १० गते १०:५४     विकासन्युज

काठमाडौं । शुक्रबार सुनमा प्रति तोला ५ सय रुपैयाँ घटेको छ । बिहिबार तोलामा ६३ हजार १ सयमा बिक्री भएको शुक्रबार ६२ हजार ६ सयमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन बिहिबारको तुलनामा...

  २०७५ फागुन १० गते ९:२७     विकासन्युज

बेझाड । कालीगण्डकीमा निर्माणकार्य रोकिएका पक्की पुल तत्काल सञ्चालन गरिने भएको छ । पाल्पाको रामपुर र चापाकोट जोड्ने प्याक्लुकघाट र निर्दिमघाटको पुल शिलान्यास भएर पनि लामो समय बितिसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन...

  २०७५ फागुन १० गते ९:१०     विकासन्युज

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/७६मा ५५ वटा सबस्टेनको निर्माण र स्तरोन्नती सम्पन्न गर्ने भएको छ । मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आवमा ३०...

  २०७५ फागुन १० गते ८:४०     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले काठमाण्डौ महानगरपालिकाले जारी गरेको छुट्टै भवन संहिता लागू गर्नुको कारण पेश गर्न आदेश दिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले लागू गरेको राष्ट्रिय भवन संहिताको प्रतिकुल हुने गरी...

  २०७५ फागुन ९ गते १९:२३     विकासन्युज

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले तिलोत्तमा नगरपालिकाको शंकरनगर र कोटिहवामा शाखा कार्यालयको उद्घाटन गरेको छ । शंकरनगर शाखा कार्यालयको उद्घाटन प्रदेश नम्वर ५ का उद्योग, पर्यटन, वन तथा...

  २०७५ फागुन ९ गते १९:१५     विकासन्युज

काठमाडौँ । केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिजको संयुक्त लगानीमा श्री स्टील टीएमटी उत्पादन शुरु भएको छ । प्रमाणित प्रविधिको प्रचुर प्रयोगले मजबुतीमा समर्पित श्री स्टील रुपन्देही जिल्लाको भैरहवास्थित आफनो कारखानाबाट...

  २०७५ फागुन ९ गते १९:०५     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा बैंकको वीरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिपकुमार...

  २०७५ फागुन ९ गते १८:५९     विकासन्युज

काठमाडौँ । उद्यमी व्यवसायीहरूले श्रम ऐनको सफल कार्यान्वयन हुन सकेमात्र अपेक्षा गरे अनुसार श्रम सम्बन्धलाई सहज बनाई औद्योगिक शान्ति प्रवद्र्धन गर्न बल पुग्ने बताएका छन् । उद्यमी व्यवसायीहरूले नया“ ऐनले श्रम बजारलाई गतिशिल बनाउनुको...

  २०७५ फागुन ९ गते १८:५३     विकासन्युज

बुटवल । आइएमई अटोमोटिभ्स प्रा.लि., एस्कर्टस्ले “हाईड्रा १५ ४पी”क्रेनको बिहीबार(आज)देखि नेपालमा बिक्रि वितरण शुरु गरेको छ । कम्पनीले बुटवलअवस्थित कालिकानगरबाट एक औपचारीक कार्यक्रममार्फत उक्त सेवा शुरु गरेको हो । यस हाईड्रा १५ ४पी”क्रेनका उद्घाटनको...

  २०७५ फागुन ९ गते १८:२७     विकासन्युज

काठमाडौं । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स् प्रा.लि ले भाइवरसँग सहकार्य गरेको छ । भाइवरले जगदम्बा मोटर्स् ब्राण्डको टिभीएसका कस्टुमाइज स्टीकर प्याकहरु सार्वजनिक गरेको छ । अडियन्सहरुले भाइवरमा रहेको...

  २०७५ फागुन ९ गते १८:०४     विकासन्युज

काठमाडौँ । देशभरका झण्डै ८० हजार किलो मिटर सडकको निर्माण, स्तरोन्नति र सुधारको काम कसले गर्ने भन्ने टुङ्गो लागेको छैन । देश नयाँ संरचनामा गएपछि कुनकुन र कस्ता सडक कसले जिम्मेवारी लिने भन्ने टुङ्गो...

  २०७५ फागुन ९ गते १४:४४     विकासन्युज

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक...

  २०७५ फागुन ९ गते १४:३३     विकासन्युज

सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ । तीब्र...

  २०७५ फागुन ९ गते १२:५३     विकासन्युज

काठमाडौं । भृकुटी मण्डपमा फागुन १० गतेदेखि खाद्य मेला शुरु हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजना र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको सह आयोजनामा ३ दिन सम्म हुनेछ...

  २०७५ फागुन ९ गते ११:४५     विकासन्युज

काठमाडौं । बिहिबार सुन तोलामा २ सय रुपैयाँले घटेको छ । बुधबार तोलामा ६३ हजार ३ सयमा बिक्री भएको बिहिबार ६३ हजार १ सयमा कारोबार भइरहेको छ । फागुन महिनाकै उच्च मूल्यमा बुधबार कारोबार...