घोराहीमा सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ को प्रदर्शन हुँदै

  २०७५ फागुन १ गते १६:०६     विकासन्युज

काठमाडौं । घोराहीमा सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ को प्रदर्शन हुने भएको छ । फागुन ३ गते घोराहीमा रहेको सुजुकी शोरुमबाट ११.३० मा नयाँ स्कुटर वर्गम्यान १२५ सीसीको लन्च हुने एस अटो दाङका निर्देशक माधव योगी जानकारी दिएका छन् ।

सुजुकी स्कूटर तथा बाईक घोराइको लागी आधिकारिक बिक्रेताः एस अटोले सो दिनमा स्कुटर र्याली तथा ट्राफिक अवार्नेस कार्यक्रम आयोजना गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.