बजार

  २०७७ साउन २४ गते १४:३५     विकासन्युज

काठमाडौं । टाटा मोटर्सका ब्यवसायिक गाडी विक्री वितरणका लागि सिप्रदी ट्रेडिङको आधिकारिक डिलर शशिला मोटर्सले गाडी खरिदका लागि अनलाईन सुविधा दिने भएको छ । प्रा.लि.ले कोभिड-१९ का कारण विशेष सावधानी अपनाउनु पर्ने भएकाले घरमै...

  २०७७ साउन २४ गते १३:५०     विकासन्युज

काठमाडौं । बिएमडब्लु मोटरेडले सन् २०१८ को अन्त्यतिर जि३१०जिएस नामक टुरिङ्ग मोटरसाइकललाई नेपाल भित्र्याएको थियो । जि३१० जिएस एउटा इन्ट्री लेभल टुरिङ्ग मोटरसाइकल हो जुन नर्मल मोटरसाइकलबाट टुरिङ्ग मोटरसाइकलतर्फ उक्लन चाहनेहरुलाई लक्षित गर्दै नेपाल...

  २०७७ साउन २४ गते ९:१६     विकासन्युज

काठमाडौं । नेपालमा साना ठूला सबै खालका भवनहरुलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहितालाई अध्यावधिक गरिएको छ । नेपालमा ”राष्ट्रिय भवन संहिता १०५:१९९४” कार्यान्वयनमा रहेकोमा मन्त्रिपरिषद्को बैठकले ”अध्यावधिक...

  २०७७ साउन २३ गते १७:३१     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढी भएसँगै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरुले अब सम्पूर्ण काममा कडाई गर्ने भएका छन् । आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बसेर उपत्यकामा कडाई गर्ने...

  २०७७ साउन २३ गते १२:२६     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा शुक्रवार पनि सुनको मूल्यले किर्तिमानी उचाई कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले बढेको हो । महासंघका अनुसार छापावाला सुनको प्रतितोला...

  २०७७ साउन २२ गते २१:१३     रमेश लम्साल

काठमाडौँ । सरकारले लामो समयदेखि विवादित बन्दै आएको डेडिकेटेड तथा ट्रङ्क लाइनको विद्युत् महसुससम्बन्धी विवाद समाधानका लागि गठिन अध्ययन समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनमा लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नै जिम्मा दिएको छ ।...

  २०७७ साउन २२ गते २०:३९     विकासन्युज

काठमाडौं । बेनेली मोटरसाईकलको लागि बनेपा जिल्लाको अधिकृत बिक्रेता टप गियर इन्टरनेसनल प्रा. लि.ले बनेपामा बेनेली शोरूमको उद्घाटन गरेको छ । उक्त नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको रहेकाे कम्पनीले...

  २०७७ साउन २२ गते १७:३०     विकासन्युज

काठमाडौं । सरकारले रुग्ण उद्योग समस्या र सञ्चालन उपायबारे अध्ययन प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारकाे प्रवक्ता तथा अर्थ र सूचना तथा सञ्चार मन्त्री...

  २०७७ साउन २२ गते १५:४८     विकासन्युज

काठमाडाैं । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको मुडे–चरिकोट सडकखण्डमा निर्माण कम्पनीले समयमा नै काम नगर्दा पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको छ । तीस किलोमिटर सडक पाँच वर्षदेखि निर्माण हुन नसकेपछि नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।...

  २०७७ साउन २२ गते १५:१७     विकासन्युज

काठमाडौं । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० ४भीको सिंगल डिस्क भेरियन्ट आज मंगलबार साउन २० गते दराज एप मार्फत सार्वजनिक गरेको छ । कम्पनीले यसअघि डबल डिस्कमा मात्रै बिक्री गर्दै आएको...

  २०७७ साउन २२ गते १४:२०     विकासन्युज

काठमाडाैं । निर्माण सम्पन्न भइसके पनि टेकुस्थित विष्णुमती पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माणमा रहेका प्राविधिक त्रुटिका कारण डिभिजन सडक कार्यालयले बन्द गरेर आवतजावतमा रोक लगाएको छ । काठमाडौँ दिगो शहरी यातायात आयोजना...

  २०७७ साउन २२ गते ११:१५     विकासन्युज

काठमाडाैं । सुनकाे भाउ फेरी बढेकाे छ । बिहिबार ११ सयले बढेर सुन ताेलाकाे १ लाख २५ सय पुगेकाे हाे । याे हालसम्म कै उच्च मूल्य हाे । बुधबार सुन प्रतितोला १ लाख १४ सयमा...

  २०७७ साउन २२ गते ९:४२     खेमराज गौतम

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङअन्तर्गत बागलुङ बजारबाट अक्षेते खण्डको पुनः काम शुरु भएको छ । लकडाउनका कारण गत चैत ११ गतेदेखि रोकिएको लोकमार्गको सदरमुकामतर्फको खण्डमा नाली निर्माण कार्यले...

  २०७७ साउन २१ गते १९:३०     विकासन्युज

काठमाडौं । कोरोना भाइरसले उत्पन्न लकडाउनमा आर्थिक मन्दी व्यहोरेका उद्योगी व्यवसायीहरुले लकडाउन पछिको व्यवसाय तथा उद्योग सञचालन बारे विभिन्न योजना सुनाएका छन् । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसले अर्थतन्त्रमा परेको असर सम्बन्धि तयार पारेको...

  २०७७ साउन २१ गते १९:०९     विकासन्युज

काठमाडौं । कोरोना भाइरसले उत्पन्न लकडाउनमा थला परेका उद्योगधन्दाहरु बन्द हुने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले कोरोनाले अर्थतन्त्रमा पारेको असर सम्बन्धि सर्वेक्षणले अझै लकडाउन भए धेरै उद्योग धन्दाहरु बन्द हुन सक्ने अवस्थामा...

  २०७७ साउन २१ गते १९:०१     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लगाएको लकडाउनका कारण उद्योग व्यवसाय क्षेत्र थला परेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षण अनुसार...

  २०७७ साउन २१ गते १८:४२     विकासन्युज

काठमाडौं । सरकारले गत चैतदेखि लागू गरेको लकडाउन नेपाली उद्योग तथा व्यवसाय क्षेत्रका लागि सबैभन्दा कठिन अवस्था भएको पाइएको छ । सो समयमा ६१ प्रतिशत बन्द भएका छन् भने चलेका उद्योग व्यवसायको उत्पादन पनि...

  २०७७ साउन २१ गते १६:१७     विकासन्युज

काठमाडाैं । लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख नाघेको छ । नयाँ रेकर्ड कायम गर्दै...

  २०७७ साउन २१ गते १५:३१     विकासन्युज

काठाडाैं । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु एक हजार ६०० ले बढेर रु एक लाख एक हजार चारमा पुगेको छ...

  २०७७ साउन २१ गते ११:०१     विकासन्युज

काठमाडाैं । सुन ताेलाकाे १ लाख १४ सय पुगेकाे छ । बुधबार १६ सयले बढेर सुन ताेलाकाे १ लाख १४ सय पुगेकाे हाे । याे हालसम्म कै उच्च मूल्य हाे । मंगलबार सुन प्रतितोला...