फेरी बढ्याे सुनको भाउ, ताेलाकाे १ लाख २५ सयमा काराेवार

  २०७७ साउन २२ गते ११:१५     विकासन्युज

काठमाडाैं । सुनकाे भाउ फेरी बढेकाे छ । बिहिबार ११ सयले बढेर सुन ताेलाकाे १ लाख २५ सय पुगेकाे हाे । याे हालसम्म कै उच्च मूल्य हाे ।

बुधबार सुन प्रतितोला १ लाख १४ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य बुधबार थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ सय रुपैयाँ, तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.