बजार

  २०७७ साउन १५ गते ११:०१     सन्तोष रोकाया

काठमाडाैं । देशमा विभिन्न समयमा विद्युत उत्पादन तथा विकासको वहस हुने गर्छ । नेपालको सम्भाव्य विद्युत उत्पादन क्षमता करिब ८३ हजार मेगावाट र आर्थिक तथा प्राविधिक सम्भाव्य विद्युत उत्पादन क्षमता ४३ हजार मेगावाट रहेको भन्ने...

  २०७७ साउन १४ गते १८:५९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरबका आयोजना अगाडि बढाउन वित्तीय चुनौती रहेको बताएका छन् । वैदेशिक सहायता प्राप्त नहुने र आन्तरिक स्रोतबाट जुटाउनुपर्ने आधा दर्जन बढी गौरबका आयोजना अगाडि...

  २०७७ साउन १४ गते ११:२६     विकासन्युज

काठमाडौं । बुधबार पनि  सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। ताेलाकाे ३ सयले बढेर प्रतितोला ९८ हजार ५ सय पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे ।...

  २०७७ साउन १२ गते १५:२५     अशोक घिमिरे

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार ५०० ले वृद्धि भएको छ ।...

  २०७७ साउन १२ गते १५:२१     रमेश लम्साल/अशोक घिमिरे

काठमाडाैं । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लगानी ‘मोडालिटी’ टुङ्गो लागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत कम्पनी ढाँचामा लगानी मोडालिटीको टुङ्गो लगाएको हो । ऊर्जामन्त्री वर्षमान पुनले कर्णाली प्रदेशका मुख्यमन्त्री...

  २०७७ साउन १२ गते १३:५०     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ । स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको...

  २०७७ साउन १२ गते ११:५३     विकासन्युज

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।  एकैदिन ताेलाकाे १२ सयले बढेर प्रतितोला ९७ हजार ५ सय पुगेर सुनले नयाँ रेकर्ड कायम गरेको हाे । आइतबार सुन प्रतितोला...

  २०७७ साउन ११ गते १८:०४     विकासन्युज

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान लिएर आएको छ । दराजको यस अभियान यही १२ देखी १९ साउन गतेसम्म लागू हुनेछ ।...

  २०७७ साउन ९ गते १८:२४     विकासन्युज

नयाँ दिल्ली । किया मोटर्स कर्पोरेसनको पूर्ण स्वामित्वको भगिनी संस्था किया मोटर इन्डियाले बिहीबार नयाँ किया सोनेट कम्प्याक्ट एसयुभीको पहिलो तस्बिर सार्वजनिक गरेको छ । सोनेटको अवधारणा पहिलोपटक २०२० दिल्ली अटो एक्स्पोमा सार्वजनिक गरिएको...

  २०७७ साउन ९ गते १५:०५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ नेतृत्व विहिन बनेको र विधिविधानको परिपालना हुने छोडेको बताएका छन् । कार्यसमितिले गरेको निर्णयलाई उल्ट्याउदै विहीबार पदाधिकारीको बैठकले बहुमतका आधारमा निर्वाचन अनिश्चित कालका लागि...

  २०७७ साउन ९ गते १०:४०     विकासन्युज

काठमाडाैं । सरकारले लकडाउन खुला बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई कोरोना संक्रमणको जोखिमबाट बच्न विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउने भएको छ । विशेषगरी रिचार्जरले सार्वजनिक यातायातमा हुने भिडभाडलाई ध्यानमा...

  २०७७ साउन ८ गते १७:४६     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सरेको छ । साउन २६ र २७ गतेको लागि तोकिएको महासंघको ५४औं साधारणसभा कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण दोस्रो पटक सरेको हो...

  २०७७ साउन ८ गते ११:५३     विकासन्युज

काठमाडौं । बजारमा आज सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार...

  २०७७ साउन ७ गते २२:१७     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले पदाधिकारी बैठक बोलाएको छ । महासंघले साउन २६ र २७ गते गर्ने भनिएको ५४औं महाधिवेशन तोकिएकै समयमा गर्ने कि सार्ने भन्ने विषयमा छलफल गर्न...

  २०७७ साउन ७ गते ११:२८     विकासन्युज

काठमाडौं । बुधबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको सुन १३ सय रुपैयाँ बढेर सो मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य...

  २०७७ साउन ७ गते १०:४४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावको मिति नजिकदै गर्दा जिम्बेवार व्यक्तिबीच घोचपेच र आरोप प्रत्यारोप बढ्दै गएको छ । मंगलबार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले प्रतिकूल अवस्थाका कारण महासंघको निर्वाचन चुनौतिपूर्ण बन्दै गएको बताएका...

  २०७७ साउन ७ गते ९:५९     विकासन्युज

काठमाडाैं । अनलाईन किनमेल सेवा  प्रदायक  दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवाले मात्र १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने अफर लिएर आएकाे छ । यसमा भाग लिनको लागि ग्राहकहरूले दराजमा प्रोमोकोड लगाई आईफोन...

  २०७७ साउन ६ गते १८:०७     विकासन्युज

काठमाडौं । प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गरेकी छिन् । स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा विकास...

  २०७७ साउन ६ गते १३:५६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका दुवै जनाले अबकाे नेतृत्वले देशकाे अर्थतन्त्रलाई चलायमान बनाउन सक्नु पर्ने धारणा राखेका छन् । अब महासंघमा व्यवसायीक र सक्षम नेतृत्व आउनु पर्नेमा दुवै उम्मेद्वारले...

  २०७७ साउन ६ गते ११:१६     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन थप अन्योलमा परेको छ । कोरोना भाइरस संक्रमण कै बीचमा साउन २६ र २७ गते हुने महासंघको निर्वाचन पछिल्लो समय थप...