काठमाडौं । सबै उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर सञ्चालन हुने भएको छ । सपिङ महल भने अहिले नखेल्ने भएको छ । मन्त्रीपरिषद्को निर्णय सर्वाजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सो कुरा...
काठमाडौं । साँग्रिला मोटर्स प्रा.लिले प्युजो पार्टनर इलेक्ट्रिकको गाडीको मूल्य ५५ लाख रुपैयाँ तोकेको छ । सरकारले बजेट भाषणमा इलेक्ट्रिक गाडीको करका दर वृद्धि गरेपछि कम्पनीले प्युजो पार्टनस् टेपी इभी ५५ लाखमा बिक्री गर्ने...
काठमाडौं । लकडाउनको कारणले ८० दिन देखि बन्द रहेको व्यापार आजबाट खुल्न थालेका छन । हिजोको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई व्यवस्थित बनाउने निर्णय गरेसँगै व्यापार व्यवसाय निर्वाध खुल्न पाउने भएका हुन् । सरकारले विहिबार देखि...
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतकाे मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाले ४ अर्ब ३७ करोड रूपैयाँ फिर्ता हुने भएको छ । बन्दाबन्दी जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको सो रकम फिर्ता हुन लागेको...
काठमाडाैं । नेपालको सडक पूर्वाधार विकास गर्नका लागि विश्व बैंकको ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ ) ऋण दिने भएकाे छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त ऋण साहयताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास...
काठमाडाैं । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढ्ने क्रम जारी रहेकाे छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको...
काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) को ९५ औं वार्षिक सत्रको उद्घाटनमा सम्बोधन गर्ने भएका छन् । बिहीबार ११ बजे भिडियो कन्फरेन्सिंगको माध्यमबाट हुने इन्डियन चेम्बर अफ कमर्सकाे ९५...
पोखरा । पोखरा चेम्बर अफ कमर्सले कोरोनाको मारमा परेको अर्थतन्त्रलाई थोरै मात्रामा भए पनि चलायमान बनाउन बन्दाबन्दीलाई खुकुलो बनाउनुपर्ने माग गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद...
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बिजुली गाडीमा कर बढाएको बारे फरक अभिव्यक्ति दिएका छन् । उनले बुधबार संसदमा बोल्दै कोरोना महामारीको समयमा कर धेरै चाहिएकोले विजुलीको गाडीमा कर बढाएको बताएका छन् । यो भन्दा...
काठमाडाैं । लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरुका लागि नयाँ सेवा संचालनमा आएको छ। राइड सेयरिङ्ग एप साथीमार्फत एपमार्फत अब ग्राहकहरुको घरदैलोमा नै मोबाइल फोनको पिकअप र ड्रप सर्भिस सेवा शुरु गरिएको हो...
काठमाडौं । राष्ट्रिय उद्योग व्यापार महासंघ केन्द्रिय समितिले एमसीसी पास नगराउन सबैसँंग आग्रह गरेको छ । अमेरिकाले ठूलो सैनिक आधार तयार गर्ने र आवश्यक पर्दा यहीँबाट युद्ध विस्तार गर्ने विस्तारका साथ ल्याइएको एमसीसी पास...
काठमाडौं । सरकारले नयाँ उद्योग सञ्चालन गर्नका लागि दिने भनेको ५० लाख रुपैयाँ अनुदानका लिनका लागि ६ सय ९९ सय जनाको आवेदन परेको छ । नयाँ उद्योग सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई ५ लाख...
भैरहवा । शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६५.६६ प्रतिशत पूरा...
काठमाडाैं । काेभिड–१९ को त्रासबीच राष्ट्रिय गौरवका आयोजनालाई गति दिने सरकारको नीतिअनुसार पूर्वाधार निर्माणमा सक्रिय व्यवसायीलाई अज्ञात समूहबाट पटक–पटक हतोत्साहित गर्ने गरी भइरहेका घटनाका दोषीलाई कारवाही गर्न नेपाल निर्माण व्यवसायी महासङ्घले माग गरेको छ...
काठमाडौं । दुई महिना १० दिन पसल बन्द गरेको दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड, भोटाहिटी र ठमेलका व्यापारी लकडाउनले खानकै लागि समस्या परेको भन्दै २१ जेठ बिहीबारदेखि पसल खोल्ने निर्णय गरेका थिए । लकडाउनकै बीचमा...
काठमाडौं । सरकारले नयाँ उद्योग व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई ५० लाख रूपैयाँसम्म अनुदान दिने भनेर बैशाख २९ सूचना प्रकाशन गर्याे । सरकारले निकालेको सूचनामा नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यम व्यवसाय...
काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने भनिएका चार शहरमध्ये तीन शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार बसेको बैठकले तीन शहरहरुको डीपीआर...
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बषन्त कुमार नेम्वाङले काठमाडाैं उपत्यकाकाे जाम व्यवस्थित बनाउने एउटा मात्र उपाय फ्लाईओभर भएकाे बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शिर्षकमा...
काठमाडौं । कोरोना भाइरस विरुद्ध लड्न शरिरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जुस तथा ट्यावलेट नपाली बजारमा आएको छ । शाहीराम फुड्स प्रालीले गिलोय तुलसी जुस र गिलोय तुलसी ट्याब्लेट बजारमा बिक्री सुरु गरेको हो...
काठमाडौं । दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड, भोटाहिटी र ठमेलका व्यापारीलाई घरधनीले लकडाउनकै बीचमा फोन गरेर घरभाडा मागेको थिए । पसल खुल्न थालेपछि व्यापारीले पसल खोल्नुभन्दा पहिले नै आएर घरधनीहरुले भाडा माग्न थालेका छन् ।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.