सुन ताेलाकाे १ लाख १४ सय पुग्याे

  २०७७ साउन २१ गते ११:०१     विकासन्युज

काठमाडाैं । सुन ताेलाकाे १ लाख १४ सय पुगेकाे छ । बुधबार १६ सयले बढेर सुन ताेलाकाे १ लाख १४ सय पुगेकाे हाे । याे हालसम्म कै उच्च मूल्य हाे ।

मंगलबार सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य मंगलबार थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १४ सय रुपैयाँ, तेजावी सुन प्रतितोला १ लाख ९ सय रुपैयाँ र चाँदी प्रतितोला एक हजार २ सय ९५ रुपैयाँमा कारोवार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.