बजार

  २०७७ भदौ २९ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपालका लागि फोटोन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले दुई नयाँ गाडी सार्वजनिक गरेको छ । एमएडब्लुले नेपाली बजारका लागि आफ्नो दोस्रो पिकअप टुनल्यान्ड ई र दोस्रो भ्यान भ्यु...

  २०७७ भदौ २९ गते १८:३८     विकासन्युज

काठमाडौं । विश्वको दोश्रो ठूलो घरायसी सामाग्रीको ब्रान्ड टिसीएलले स्टे सेफ, सेलिब्रेट वेल नामक अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैं-तिहार लाई लाक्षित गर्दै टिसीएलले उक्त अफल ल्याएको हो । यस अफर अन्तर्गत...

  २०७७ भदौ २९ गते १८:२१     विकासन्युज

काठमाडौं । डिशहोमले शुरु गरेको ‘द स्ट्रीङ्स’ दोस्रो चरणमा प्रवेश गरेको छ । अंग्रेजी गीतको गायन प्रतियोगिताका ‘द स्ट्रीङ्स’ अडिसन राउण्डबाट १० प्रतियोगी छनौट संगै दोस्रो चरणमा प्रवेश गरेको हो । दर्शकहरुको भोट तथा...

  २०७७ भदौ २९ गते १८:०१     विकासन्युज

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै बजारमा “कुशल स्वास्थ्य असल पर्व” नामक योजना ल्याएको छ । नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई लक्षित गर्दै सिजीले उक्त योजना अन्तर्गत विभिन्न अफरहरु...

  २०७७ भदौ २९ गते १७:३०     विकासन्युज

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एक कार्यक्रम बिच हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुन्डाईले कार्यक्रममा विजयीहरुः नागेश्वर प्रसाद शाह (कुपन...

  २०७७ भदौ २९ गते ११:४७     विकासन्युज

काठमाडौं । साेमबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेकाे छ । आइतबार प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएको सुन साेमबार बढेर प्रतितोला ९६ हजार ९ सय रूपैयाँमा पुगेकाे हो । नेपाल सुनचाँदी व्यवसायी...

  २०७७ भदौ २९ गते ९:४६     विकासन्युज

काठमाडाैं । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोभिड-१९ बाट बढि जसो महिला उद्यमीहरु प्रभावित बनेको बताएकी छिन् । आईतबार नेपाल महिला चेम्बरद्वारा आयोजित कोभिड-१९ बाट व्यापारको क्षेत्रमा परेको प्रभाव, योगदान र अनुभव आदान...

  २०७७ भदौ २८ गते १६:५१     विकासन्युज

काठमाडौं । एलजी नेपालको कुनै पनि घरायसी सामानहरुको खरिदमा ४० प्रतिशतसम्म छुटका साथै आकर्षक उपहारहरु पाइने भएको छ । स्वच्छ रहौं र एलजीसँग अझै धेरै बचत गरौं भन्ने नारासहित एलजीले जारी गरेको अपग्रेड टु...

  २०७७ भदौ २८ गते १६:३९     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग छलफल गरेकी छन् । उनीहरूकाे राष्ट्रपति भवन शितल निवासमा समसामयिक विषयमा छलफल भएकाे हाे । विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको...

  २०७७ भदौ २८ गते १५:५७     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)ले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी सरल किस्ताबन्दी सहितको विशेष...

  २०७७ भदौ २८ गते १२:३३     विकासन्युज

पर्वत । अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका-२ स्थित सहस्रधारामा पहिरा खस्दा पोखरा-बागलुङ सडक अवरुद्ध बनेको छ । सडक माथिबाट पहिरा खसेपछि आज बिहानदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला...

  २०७७ भदौ २८ गते १२:०५     विकासन्युज

नेपालगञ्ज । बाँकेमा उत्पादन भएको तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि पुर्याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री...

  २०७७ भदौ २८ गते १०:२५     विकासन्युज

भरतपुर । चितवनको पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउने काम अघि बढेको छ । सडक विस्तारका लागि निर्माण कम्पनी छनोट भएको छ । सडक डिभिजन भरतपुर कार्यालयका अनुसार सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा सडक...

  २०७७ भदौ २८ गते ९:४७     विकासन्युज

खाँदबारी । लकडाउनको अवधि बढेसँगै सङ्खुवासभामा कृषकले आफ्नो आम्दानी बढाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमणले बजार क्षेत्र सुनसान र हिँडडुलमा समस्या भए पनि गाउँमा भने कोरोना सङ्क्रमणले कृषकलाई आफ्नो पेशामा समय दिन साथ...

  २०७७ भदौ २७ गते १८:२२     विकासन्युज

बागलुङ । दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालिएको ‘सापकोटा कृषि फार्म’मा अहिले दशथरी पन्छी छन् । आठ कुखुरा र दुई चरा प्रजातिका । कुनै स्थानीय त कुनै आयातित । सबै गर्दा सङ्ख्या...

  २०७७ भदौ २७ गते ९:२३     विकासन्युज

गलेश्वर । म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा खपटे घुन र गवाँरो रोगको प्रकोप देखिएको छ । जिल्लाको बेनी नगरपालिका २ खबरा, बगरफाँटका साथै मङ्गला र मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप...

  २०७७ भदौ २६ गते १७:४२     विकासन्युज

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापार प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सो ध्यानाकर्षण गराउनुभएको हो ।...

  २०७७ भदौ २६ गते १५:३९     विकासन्युज

विराटनगर । विराटनगर मालपोत कार्यालयले जग्गा कित्ताकाट शुरु गर्न नमानेको जनाउँदै घरजग्गा व्यवसायीले आज एक घण्टाका लागि कार्यालय बन्द गराएका छन् । व्यवसायीले आइतबारदेखि पनि काम शुरु नभए कार्यालय पूर्णरुपमा बन्द गर्ने चेतावनी पनि...

  २०७७ भदौ २६ गते १३:५६     विकासन्युज

काठमाडाैं । चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलङ्की सडक) विस्तार सम्पन्न भएको दुई वर्ष बित्दासमेत बाहिरी लेन (सर्भिस ट्याक) निर्माण हुन सकेको छैन । चिनियाँ सहयोगमा आठ लेन सडक निर्माण गरेपछि त्यस बाहिर दुबैतर्फ एक/एक लेनको...

  २०७७ भदौ २६ गते १३:२४     विकासन्युज

साेलुखुम्बु । निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो ।...