फोकस

  २०७५ कार्तिक ४ गते १३:००     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै २७ वटा पसलमा सिलबन्दी गरेको छ । ५ सय प्रतिशतसम्म बढी मूल्य लिएको भेटेपछि विभागले सिलबन्दी गरेको हो ।...

  २०७५ कार्तिक ४ गते ९:२०     विकासन्युज

 २०४९ सालमा लोकसेवाको परिक्षा पास भएपछि इन्जिनियर बलारबम मिश्रले सडक विभागमा जागिर खाएँ । २०६२ उपसचिव र २०७४  सहसचिवमा बढुवा पाएका  मिश्रले विभागमा रहँदा  मध्यपहाडी लोकमार्ग लगाएत ठूलो ठूलो आयोजनामा काम गर्ने माैका पाए...

  २०७५ कार्तिक १ गते १८:०५     विकासन्युज

काठमाडौं। नेपालीहरूकाे  महान् चाड दशैं नजिकिँदै आईरहेको छ र चाडपर्वको बेला हामी धेरै फोटोहरु खिच्ने गर्छौ। त्यसमाथि पनि अचेल हामी एकदम धेरै सेल्फी खिच्ने गर्छौ। सेल्फी कसरी राम्रो खिच्ने ? जान्नकाे लागी यी टिप्सहरु अपनाउनु हाेस्...

  २०७५ कार्तिक १ गते १४:३४     विकासन्युज

हास्यकालाकार केदार घिमिरे (माग्ने बुढा)  यस वर्षको दशैँ कसरी मनाउदै छन् ? कलाकारहरूले दशैँ कसरी मनाउ छन् ? अहिलेसम्मको सुखद र दुखद दशैँका बारेमा विकासन्यूजका राजाराम न्यौपानेले केदार घिमिरेले गरेको कुराकानी । तपार्इले यो...

  २०७५ कार्तिक १ गते १२:३०     विकासन्युज

काठमाडौं । बन्द भएको मोटरसाइकल दर्ता दशैं अघि नखुल्ने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेको दस्तावेज मन्त्रिपरिषदबाट पारित हुन नसकेपछि दर्ता अन्योल बन्दै गएको हो । मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको...

  २०७५ असोज ३१ गते २०:५६     विकासन्युज

काठमाडौं । दशैंको बिदामा विभिन्न विदाका पठनीय पुुस्तकहरुको खोजीमा हुनुहुन्छ ? त्यसो भए यी पाँच पुस्तक तपाईको रोजाईमा पर्न सक्छन् । यी त्यस्ता पुस्तक हुन् जो बजारमा आउने बित्तिकै खुबै चर्चामा आउन सफल भएका...

  २०७५ असोज ३० गते १५:००     विकासन्युज

काठमाडौं । जलविद्युत र वित्तीय क्षेत्रका गरी २५ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । २५ मध्ये १९ वटा जलविद्युत कम्पनी रहेका छन् । ७ अर्ब ८६ करोड ७६ लाख ५७ हजार...

  २०७५ असोज ३० गते ७:००     राजाराम न्याैपाने

काठमाडौं। पछिल्लो समयमा नेपालमा पनि केवलकारमा लगानी बढ्न थालेको छ । निजी क्षेत्रबाट हालसम्म ३ दर्जन बढी केवलकार निर्माणका लागि अध्ययन सुरु भएका छन् । ती मध्ये केहीको निर्माण सुरु भएका छन् । मनकामना,...

  २०७५ असोज २९ गते १५:१७     विकासन्युज

काठमाडौं । निर्धारित समयमा पुलको काम नसकेपछि विवादस्पद पप्पु कन्ष्ट्रक्सन प्राइभेट लिमिटेड र नेपाल प्रगति जेभीलाई उपस्थित हुन पुष्पलाल मध्यपहाडी लोकमार्ग पुर्वीखण्डले पत्राचार गरेको छ । लोकमार्ग आयोजनाले कात्तिक ५ गतेभित्र उपस्थित हुन पप्पुलाई...

  २०७५ असोज २९ गते १४:५६     विकासन्युज

काठमाडौं । निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) कात्तिक १५ गतेदेखि निष्कासन हुने भएको छ ।प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५...

  २०७५ असोज २९ गते १४:०९     राम केसी

चौतारा । मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७.३ किलोमिटर बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची...

  २०७५ असोज २९ गते १०:४८     नारायण पौडेल

काठमाडौं । कुनै बेला चोभार भन्ने वित्तिकै हिमाल सिमेन्टको नाम आउँथ्यो । सिमेन्ट उद्योग बन्द भएसँगै चोभारलाई फिल्म सुटिङ स्थलका रुपमा चिन्न थालियो । अधिकांश नेपाली चलचित्रका केहि दृष्य चोभारमै खिचिन्थे । अब भने...

  २०७५ असोज २९ गते ९:०६     विकासन्युज

  काठमाडौं । नेपालको सरकारले आप्रवासी नेपालीसँग अपेक्षामात्र गर्ने तर उनीहरुको पीडा र चासोहरुको अभिभावकीय भूमिकामा कहिल्यै प्रवेश नगर्ने निर्दयी प्रबृत्ति अंगालेको भन्दै विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । पहिलो ‘ग्लोबल नलेज कन्फरेन्स’मा कार्यपत्र...

  २०७५ असोज २८ गते १५:५३     नारायण पौडेल

काठमाडौं । नेपाली सेनाले फास्ट ट्रयाकका अग्ला पुलहरुको निर्माणका लागि ६ वटा कम्पनी प्रारम्भिक छनौट गरेको छ । फास्ट ट्रयाकमा निर्माण हुने ९९ वटा पुलमध्ये ६२ वटा अग्ला पुलहरुको निर्माणका लागि सेनाले इपिसिएफ मोडलमा...

  २०७५ असोज २८ गते १३:४८     विकासन्युज

नेपाल आयल निगमको केमिकल इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेका सुशील भट्टराई हाल निगमका कामु कार्यकारी निर्देशक रहेका छन् । विश्व बजारमा अमेरिकी डलर र कच्चा तेलको मूल्य बढिरहँदा नेपालमा यसको प्रभाव र घाटामा रहेको...

  २०७५ असोज २८ गते १०:५२     विकासन्युज

काठमाडौं । सरकारले १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणका लागि कालिगण्डकी गर्ज हाइड्रोपावर प्राइभेट लिमिटेडलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइेन्स) दिनका लागि प्रक्रिया अघि बढाएको छ । आयोजनाको लाइसेन्स दिन विद्युत विकास विभागले ३५...

  २०७५ असोज २८ गते ९:२५     विकासन्युज

काठमाडौं । राजधानीको चन्द्रागिरीमा केवलकार स ञ्चालन गरिरहेको आईएमई ग्रुपले अर्को केवलकार बनाउने भएको छ । समूहले नवलपरासी पूर्व जिल्लाको धार्मिकस्थल मौलाकाली मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माणको काम अघि बढाएको हो । आईएमई समूहले...

  २०७५ असोज २७ गते १४:४१     विकासन्युज

काठमाडौं । कृषि उपजको व्यवसायीक र बजारीकरणका लागि सरकारले क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापना गर्नेलाई ७० प्रतिशत पुँजीगत अनुदान दिने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले लागत सहभागिताका आधारमा क्यानिङ तथा प्याकेजिङ उद्योग...

  २०७५ असोज २६ गते १७:०६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले हरियाली प्रवद्र्धनका लागि १० हजार विरुवा रोप्ने भएको छ । विश्व वातावरण दिवसमा २ हजार ३ सय ७१ वटा विरुद्ध रोपेको महानगरपालिकाले चालु आर्थिक बर्षभित्र थप १० हजार विरुवा रोप्न...

  २०७५ असोज २६ गते १५:१६     विकासन्युज

काठमाडौं । १४० मेगावाटको तनहुँ सेती जलाशययुक्त आयोजना बनाउन सुरु गरेको तनहुँ हाइड्रोपावर लिमिटेडले १०४ मेगावाटको तल्लो सेती पनि बनाउने भएको छ । तल्लो सेती आयोजना निर्माणका तनहुँ हाइड्रोले विस्तृत इन्जिनियरिङ (डीपीआर) को काम...