फोकस

  २०७५ असोज २२ गते १२:००     विकासन्युज

काठमाडौं । मर्चेन्ट बैंकर सीबीआईएल क्यापिटल लिमिटेडले जलविद्युत्, केबलकार जस्ता ठुला आयोजनाका लागि आवश्यक स्व–पुँजी (इक्विटी) समेत जुटाइदिने भएको छ । सीबीआईएलले ठुला आयोजनालाई कर्जा व्यवस्थापन, चालु पुँजी, लगानी, भेन्चर क्यापिटल प्राइभेट इक्विटी लगायतको...

  २०७५ असोज २२ गते ९:००     खेमराज श्रेष्ठ

काठमाडौं । दशैंका लागि स्वदेशी तथा विदेशी खसी बोका काठमाडौं भित्रिने क्रम जारी  छ । दशैंमा अत्याधिक मासुको प्रयोग हुने भएकोले भारतबाट अत्यधिक मात्रामा खसीबोका भित्रिरहेको छ । दशैंको समयमा लगभग ८० प्रतिशत नेपाली...

  २०७५ असोज २१ गते १७:४३     विकासन्युज

काठमाडौं । फाइनान्स कम्पनीहरुको खराब कर्जा शत प्रतिशतसम्म देखिएको छ । नेपाल राष्ट्र बैंकले संकटग्रस्त सुचिबाट मुक्त गरेका र नयाँ लगानीकर्ताको प्रवेशपछि पुनः सञ्चालनमा आएका फाइनान्स कम्पनीको खराब कर्जा धेरै देखिएको छ । सबैभन्दा...

  २०७५ असोज २१ गते १५:०२     विकासन्युज

काठमाडौं । बैंकको पंहुच भएका ठाउँमा विद्युतीय प्रणालीबाट भुत्तानीको व्यवस्था मिलाउन संसदीय समितिले अर्थ मन्त्रालयललाई निर्देशन दिएको छ । अर्थ समितिको आइतबार बसेको बैठकले सरकारले गर्ने भुत्तानी चेकबाट नभई विद्युतीय प्रणालीबाट हुने गरी व्यवस्था...

  २०७५ असोज २१ गते १३:३७     विकासन्युज

विज्ञान विषयमा स्नातक र ग्रामीण विकास विषयमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेपछि रामबहादुर यादवको व्यवसायिक यात्रा शुरु भयो तत्कालिन निर्धन उत्थान बैंकबाट । सो संस्थामा १६ वर्ष काम गरेपछि उनी नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका...

  २०७५ असोज २१ गते १३:०३     विकासन्युज

ज्योत्सना श्रेष्ठ सुन व्यवसायमा परिचित नाम हो । श्रेष्ठको परिवारले नेपालमा सुन व्यवसाय गरेको १२० वर्ष भइसकेको छ । उनको राजधानीको न्युरोड र दरवारमार्गमा दुई वटा सुन पसल सञ्चालनमा छन् । श्रेष्ठ मेरिगोल्ड ज्वेलर्सका...

  २०७५ असोज २१ गते ९:५५     विकासन्युज

काठमाडौँ । ‘बागदबार नभत्काउनू’ भनी सर्वोच्चले दिएको अन्तरिम आदेशको काठमाडौँ महानगरपालिकाले खण्डन गरेको छ । काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले अदालतको आदेशको खण्डन गरेका हुन् । न्यायाधीश दिपकराज जोशीको एकल इजलासले ‘बागदबार नभत्काउनू’ भनी केही...

  २०७५ असोज २१ गते ९:२९     रमेश लम्साल

काठमाडौ । चन्दा उठाएर साना र समान्य काम भएको त आम मानिसलाई थाहा छ । तर ठूला ठूला परियोजना चन्दा उठाएर निर्माण गरिएको इतिहास संसारमा नै एकदमै कम रहेको छ । तर पछिल्लो पटक...

  २०७५ असोज २० गते १७:३४     विकासन्युज

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले धितोपत्र कारोबारका आधारमा १० उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पहिलो नम्बरमा परेको छ । सो कम्पनीको बजार पूँजीकरण...

  २०७५ असोज २० गते १६:३७     सिवी अधिकारी

काठमाडौं । ‘म रैथाने श्रमजीवी उद्यमी हुँ, काम नगरी बस्नै सक्दिन, काम नगर्ने हो भने ८० वर्षअघि नै म बाँच्दिन’ यो भनाइ हो, ७६ वर्षीय वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य । उमेरले नेटो काटे...

  २०७५ असोज २० गते १२:४१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक बर्षको पहिलो त्रैमासमा १४ अर्ब रुपैयाँ निक्षेप बढाएको छ । बैंकको निक्षेप परिचालन बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म बैंकको निक्षेप १...

  २०७५ असोज १९ गते १६:२१     विकासन्युज

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारको सांसद पद नै जाने भएको छ । भ्रष्टाचार सम्बन्धी मुद्धा दायर भएसँगै अदालतले सोको जानकारी संसदमा गराएपछि रौनियारको सांसद पद निलम्बन हुने संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ...

  २०७५ असोज १९ गते १५:५५     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार विरुद्ध र छोरा सुमित रौनियर सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । बर्दिया सदरमुकाम गुलरिया र बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको...

  २०७५ असोज १९ गते १२:३७     खेमराज श्रेष्ठ

काठमाडौं । दशैं अवधिभर सार्वजनिक यातायातले जुनसुकै रुटमा पनि यात्रु ओसार पोसार गर्न पाउने भएका छन् । यातायात व्यवस्था विभागले असोज २४ देखि ३१ सम्म देशभर रुटपरमिट खुल्ला गरेको हो । दशैंको समयमा उपत्यका...

  २०७५ असोज १९ गते ११:४७     विकासन्युज

काठमाडौं । निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (तेस्रो आईपीओ) दशैं लगतै निष्कासन हुने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड...

  २०७५ असोज १९ गते १०:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सहकारीका कारण वित्तिय क्षेत्रमा संकट आउन सक्ने चेतावनी दिएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा डा. नेपालले राष्ट्र बैंकको चिन्ता नगर्न आग्रह गरे । सहकारीका...

  २०७५ असोज १९ गते ८:४९     विकासन्युज

काठमाडौं । १ अमेरिकी डलर किन्न ११८ रुपैयाँ खर्चिनु पर्ने भएको छ । दिनहुँ डलर मजवुत हुदै गएपछि नेपाली रुपैयाँ कमजोर भइ नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १...

  २०७५ असोज १८ गते १९:१५     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रबिधी मन्त्री गोकुल प्रसाद बास्कोटाले संसदिय समितिमा रौद्र रुप देखाएका छन् । मन्त्रालयको कार्य प्रगति र भावी योजनाबारे छलफल गर्न डाकिएको विकास तथा प्रबिधी समितिको बैठकमा सञ्चार मन्त्री बास्कोटाले...

  २०७५ असोज १८ गते १८:१५     खेमराज श्रेष्ठ

काठमाडौं । नागिडाडामा बन्न लागेको आन्तरिक विमानस्थलका लागि ६० हेक्टर जमिन आवश्यक पर्ने भएको छ । १२०० मिटर लामो धावनमार्ग हुने विमानस्थलको कुल क्षेत्रफल ६० हेक्टर हुने प्रारम्भिक अध्ययनले देखाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय...

  २०७५ असोज १८ गते १४:०९     विकासन्युज

काठमाडौं । नेपाल बैंकको एफपीओमा लगानी गर्ने लगानीकर्ताले पहिलो चरणको मौका गुमाएका छन् । बैंकको सेयर सूचिकरणमा उत्पन्न विवाद लम्बिदा लगानीकर्ताहरु सेयर मूल्य बढेको बेलामा बेच्नबाट बञ्चित भएका छन् । एक साताअघि प्रतिकित्ता ३३४...